दसैँको दिन म रोएको छु
पर्वत नेपाल , हाल बस्टन अमेरिका हुन त नेपालमा कति गरिबहरू दसैँ मान्न सक्दैनन्। दसैँमा आफ्नो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन्। केटाकेटीहरू सबैले देख्ने गरी […]
पर्वत नेपाल , हाल बस्टन अमेरिका हुन त नेपालमा कति गरिबहरू दसैँ मान्न सक्दैनन्। दसैँमा आफ्नो परिवारलाई नयाँ कपडा र मिठो खाना दिन सक्दैनन् र रुन्छन्। केटाकेटीहरू सबैले देख्ने गरी […]
बिहान बिउँझिदा शरीर भारी थियो र हात-खुट्टा कटकट खाइरहेको थियो,जेम्सको । थकाइले होला भनेर त्यातिर ध्यानै दिएन,उसले । बिहानसम्म पनि सामान्य अवस्था थियो । काममा जाऊँ कि न जाऔँ दोधार […]
छ मेरो गुनासो चरी चिर्विराऊ झुली आँकुरामा नयाँ गीत गाऊ मुना पालुवामा यहाँ प्रेमलाई चरा दिव्य वाणी सुनाऊन आई ।। शुसेला चलाई नयाँ क्रान्ति देऊ परेका विलासी फिराएर लेऊ हिँडाऊ […]
धोका दिएर टाढा सर्ने सरी रहन्छन् । ईष्या र द्वेष जाली गर्ने गरी रहन्छन् ।। सन्तोष हो सबैको आनन्दको छहारी । बाँचौँ भुलेर बाधा पर्ने परी रहन्छन् ।। गिर्दै गिराउँदै […]
रिमेन आलोक अस्ट्रेलिया देश चलाउने सबै कुरा सरल सोच्दा हुन गरिब आफ्नो पाउलाई चप्पल सोच्दा हुन गमलामा फुल उमार्ने ती सहरका मान्छे आफूलाई अरू भन्दा अब्बल सोच्दा हुन गाजल लगाएको […]
दिपेन ढुङ्गाना पेन्सिलभेनिया ढोकाको घण्टी बारम्बार बजेपछि भने मेरो ध्यान भङ्ग भयो । बिस्तारै गएर खोलेँ । “आज पनि त्यही मुसा हेर्दै टोलाउँदै त बसेको होला । ढोका खोल्न यत्रो बेर लाग्छ? […]
वस्टर,मासाचुसेट्स सुख दुख रवि छॉंया जिन्दगीमा चुनौती कठिन समय आए हुन्न हार्नू कदापि जब जब पसिनाले शक्ति सामर्थ्य दिन्छ अझ अझ अघि बढ्ने जोश उत्साह मिल्छ १ कुसुम पनि मजाले […]
कुवेर कुईकेल ‘भुवानेटारे’ मासाचुसेट्स अमेरिका मिठो छ नित्य सम्झना अमुल्य उच्च कल्पना दिनौ अभिन्न सोच त्यो स्वतन्त्र भूमि कामना सुतेर सत्य हुन्न त्यो डटेर लढ्नु पर्दछ खुला रहेर चक्षुले ल […]
ए! नयाँ वर्ष तिमी हिजो जस्तै भएर नआऊ है मेरो शरीरले ती रोगहरू झेल्न सक्दैन यी आँखाले आँसुको भेल थेग्न सक्दैन पटक पटक दिएको चोटले आज न कतै शान्तिको सपना […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका उँधो झरिरहेको तापमानको याचनासँगै घुँडा घुँडा सम्मको बरफ अनि चिसिँदो घामका किरण रेलको प्लेटफर्म मुनि सजिएको सानो डेरा! हरेक बिहान एउटा आवाज गुन्जने गर्छ रेलको ठ्याक-ठ्याकलाई […]
हामी सबै आफैँलाई भुलेका ज्यूँदा लास हौँ जीवन भुलेर, कर्तव्य भुलेर अस्तित्व भुलेर अनि आफैँलाई भुलेर हाँसी-हाँसी भिखारी बनेका जीवनहारा ! अस्तित्वहारा ! कर्तव्यहारा ! आफैँलाई अपरिचित हामी खोलाको बालुवा […]
इन्द्रप्रकाश खवास अमेरिका अहो! कोपिलाको भावमा धेरै आस्थाहरू साँचेको थियौँ त्यी अनुभावहरूमा हामीले धेरै कोपिलाहरू गुथेको थियौँ। हामीलाई थाहा थियो माला मालाहरू गुथेर देशमा सानो राम्रो चिटिक्क परेको रहर उर्ताछौं […]
हरि उप्रेती अमेरिका तिम्रो माया साँच्चै आँखाको नानी जस्तो रातहरू पछि आउने सुन्दर बिहानी जस्तो न लाग्छ गगनमा त्यो कालो बादल कतै मुस्कुराउने यो जिन्दगी भाग्यमानी जस्तो चाहेर पनि त […]
गंगाराम रिजाल टेनिसी अमेरिका १ फुल्छन् बृक्ष वनस्पती फलहरू हुन्छन् रसीला पनि। पाक्छन् बोटनुहेर घाँस हरिया देखिन्छ नौलो अनि॥ बोल्छन् कोयली बृक्षका लहरमा नाच्छन् मयूरै त्यहाँ। घन्किन्छन् बनकुञ्जमा धुनहरू आई […]
व्यवहार तिरै अति व्यस्त भएँ सबले उछिने पछुवा म भएँ गलिए पछि रात भरी सपनी मन मन्द भयो अनि बुद्धि पनि ।१। नछ खेत बगान र गोठ यहाँ सब ढाक्नु […]
डिल्लु चम्लागाईँ ओहायो आफ्नो भएन आफन्त माया लाएर बुझेँ बाक्लो नहुँदो रहेछ पानी तताएर बुझेँ अचानोको पिरको कथा सुनेको थिएँ आज आफैँले दिलमा चोट खाएर बुझेँ घुम्ने मेचमा बच्चो खुसी […]
मलाई त जन्त हिँडेका जन्तीसॅंग रमाउन मन लाग्छ दोहोरी र रोदी घरका जमातसॅंगै गाउन मन लाग्छ । झ्याउरे र मारुनी नाच देख्दा खुबै नाच्न मन लाग्छ हाँसो-खुसी यिनै उपहार, जुनीभर […]
आलेख नासो किन छैन आज आलस्य प्यारो पनको छ राज। शिक्षा बढाऔँ रचना हजार आलेख लेख्ने नहुने बिचार। आकाश हाम्रो सुकिलो छ सार बुझ्दैन कोही किन यो छ हार ! […]
टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका प्यारा छोरा-बुहारी, यो पत्र तिमीहरूले पढिरहँदा म परलोक भैसकेको हुनेछु । मेरो देह यहाँ रहँदा आत्मा स्वर्गतर्फ लाग्छ वा नर्क, मलाई खासै चासो हुनेवाला […]