Khem Khanal

Khem Khanal

Published Works

Poetry

जन्म भूमि

आफ्नै माटो मृदु हृदयमा बासना मन्द मन्द भर्दै ल्यायो रस पवनले मग्मगायो सुगन्ध डाँडा पाखा मनमगजमा सम्झना यो गढेको प्यारो लाग्ने विपुल धरणी जन्मिएको…

सङ्घर्ष

सोचेर काम गर्दा पुग्ने छ खानलाई आलस्यता हटाए जानिन्छ उठ्नलाई अल्छी गरेर कोही आशा गरी रहन्छ मिल्दैन गाँस आफैँ नैराश्यले बहन्छ ।१। जो कर्म…

मनोनिग्रह

व्यवहार तिरै अति व्यस्त भएँ सबले उछिने पछुवा म भएँ गलिए पछि रात भरी सपनी मन मन्द भयो अनि बुद्धि पनि ।१। नछ खेत…

विकृति

विकृति फैलियो गाउँ गाउँमा कलह बड्नगो भाइ भाइमा मनुज भासिए मद्यपानमा असल सोचमा छैन चाहना ।१। कुसल कर्ममा छैन साधना गलत बानिले बड्छ वेदना…

मातृ स्नेह 

        छन्द: स्रग्विणी कर्ममा साहसी सृष्टिकी  सुन्दरी भर्दछिन् पावनी शैलजा  झै गरी भावकी  सारणी प्रेमकी  निर्झरी मातृ माया मिठो सम्झना  मञ्जरी । भावमा  सारमा   प्रेरणा  दाइनी प्रीतमा मोहनी  जान्नवी  झैँ उनी सार बात्सल्यमा बासना  बाबरी मातृ माया मिठो सम्झना मञ्जरी । सिर्जना   बागमा भर्दछिन्  पावनी…

Essays, Reviews and Critical Prose

त्रिधरा – कृति परिचय

खेम खनालकृत 'त्रिधरा' विभिन्न छन्दका कविताहरूको सङ्कलन हो । यस सङ्ग्रहमा ४५ वटा कविता समावेश गरिएका छन् । कवि खेमद्वारा पन्ध्र वटा जति छन्दमा…

Narrative Fiction and Drama

कोरोना कहर

 धनवीर सधैँ झैँ आफ्नो दैनिकीमा निस्कन्छ । चकलेट फ्याक्ट्रीको निक्कै व्यस्त कम्पनीमा काम गर्छ । दिन रात कम्पनी सञ्चालन भई रहन्छ । यो वैष्टन न्यूयोर्कको निक्कै प्रसिद्ध कम्पनी…

Gazal and Other Verse Forms

गजल ५१५

धोका दिएर टाढा सर्ने सरी रहन्छन् । ईष्या र द्वेष जाली गर्ने गरी रहन्छन् ।। सन्तोष हो सबैको आनन्दको छहारी । बाँचौँ भुलेर बाधा…