Remain Aalok

Remain Aalok

Published Works

Narrative Fiction and Drama

पानी परेको साँझ

विधवा आमा गाउँकै धनी साहुको घरमा भाँडा माझेर जीवन गुजार्थिन्। उनको दुःख देखेर त्यही घरमा काम गर्ने अर्का एक गरिब नोकर छविले उनीसँग विवाह…

 न्याय

रिमेन आलोक अल्बेरी,अस्ट्रेलिया मेरो घर नजिक एक जना कानुनका  विद्यार्थी थिए- मञ्जील दाइ । मञ्जील दाइ र भाउजूका दुई छोरी थिए -जसको नाम न्याय…

बाठो बच्छिउँ र चलाख लाइटर !

रिमेन आलोक, अस्ट्रेलिया कुरा एक साँझको हो । एउटा गर्भवती जूनकीरी बेलुकीको आहारा खोजेर आफ्नो प्रकाशको सहारामा गाउँ फर्कँदै थिई । त्यति नै बेला…

Poetry

म फूल

रिमेन आलोक अस्ट्रेलिया यो हावाको स्पर्शले मेरो मुस्कानमा चुम्मा दिनुको मज्जा कसरी सुनाऊँ म फूल हुँ, थाहा छ मलाई मेरो सुरक्षामा तल्लीन यी काँडाहरू…

सम्बन्ध

रिमेन आलोक अस्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफेदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जत माथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने…

भेट

रिमेन आलोक अस्ट्रेलिया बादलका थुम्का हेरेर हरेक रात निधाएको यो मन आकाशमा रमाउने ताराहरूसँग कहिले प्रश्न गरेन बरु आफ्नै बगैँचामा माहुरी गुनगुनाए झैँ कुटो,कोदालोसँग  रमाइरहेको…

सम्बन्ध

रिमेन आलोक, अष्ट्रेलिया सम्बन्धलाई धागो बनाएर उडाउँदै बाफदार कुरासँगै अङ्गालो मार्दै आगनीमा मेरा बारेमा चिया पिउँदै इज्जतमाथि थपडी मारेको त्यो पलले तिमीलाई सताउने छ…

आज भाइ टिका हो

रिमेन आलोक, अस्ट्रेलिया जति खेर हामी छुटेका थियौँ आँखा भरी आँसु पारी मन भारी बनाउँदै अन्तिम हात हल्लाउँदै म बिदा भएको थिए त्यो दिनदेखि…

मेरी आमा

रिमेन आलोक अल्बरी, अस्ट्रेलिया मेरी आमा बिहानको झिसमिसेमा भालेको पहिलो डाकसँगै चुलामा दाउरा, सोते र आगोलाई गफमा भुल्याउँदै....लामो सास फेर्दै भाँडो र पानीमा चामललाई…

Gazal and Other Verse Forms

गजल ५१४

रिमेन आलोक अस्ट्रेलिया देश चलाउने सबै कुरा सरल सोच्दा हुन गरिब आफ्नो पाउलाई चप्पल सोच्दा हुन गमलामा फुल उमार्ने ती सहरका मान्छे आफूलाई अरू…

गजल – ४८३

रिमेन आलोक अस्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि मारामार हुन्छ  नि  यार ।। बलात्कारीलाई फाँसी  दिनै  पर्छ । यस्तो पनि…

गजल – ४७१

कवि बन्न कविले पागल हुनुपर्छ। मनले मनलाई बुझ्ने गजल हुनुपर्छ।। काँडादेखि रिसाएर फूल चुँड्नेहरु। अरूको माया मुटुमा पलपल हुनुपर्छ।। खरायो जस्तो घमन्डी किन बन्छौ?…

गजल-४३७

रिमेन आलोक अल्बरी, अस्ट्रेलिया आँखा नझिम्काऊ हतारमा कुरा बिग्रिन सक्छ। कति कुरा नबुजेर प्यारमा कुरा बिग्रिन सक्छ।। देश सम्झ,परिवार सम्झ,अनि ती बुढा बा सम्झ।…

गजल – ३९१

रिमेन आलोक अष्ट्रेलिया भट्टीको नि अधिकार हुन्छ नि यार । माते पछि  मारामार  हुन्छ नि यार ।। बलात्कारीलाई  फाँसी  दिनै पर्छ । यस्तो पनि…

गजल-३६८

रिमेन आलोक अल्बरी, अस्ट्रेलिया देखेको   छैन   कस्तो  छ मुहारसम्म भगाउनु  छ   आउँदो   शनिवारसम्म।। देश सम्झेरै मर्‍यो  विदेशमा   नेपाली यस्तै …

गजल-३६२

रिमेन आलोक अल्बरी, अष्ट्रेलिया  देखेको छैन कस्तो छ मुहारसम्म।। भगाउनु छ आउँदो शनिवारसम्म।। देश सम्झेरै मर्‍यो विदेशमा नेपाली। यस्तै खबर सुनाई दिनु सरकारसम्म।। ईनकाउन्टरमा…

गजल-३३९

रिमेन आलोक अल्बरी, अष्ट्रेलिया यहाँ आफ्नै रगत अत्यचार भएर आउँछ छिमेकीसँग मेरो दाइ प्यार भएर आउँछ यो मुटु जब पत्थर बन्दैछ आज-भोलि थाकेको पुरानो…