गजल ५४९
डिल्लु चौलागाँई सिन्सिनाटि, ओहायो जति नै देखाऊ जति नै गर पानी नभए जीवन चल्दैन सुनकै ओछ्यान सुत बिहानी नभए जीवन चल्दैन तिमी रिसाउँदा संसार नथामिए पनि…


डिल्लु चौलागाँई सिन्सिनाटि, ओहायो जति नै देखाऊ जति नै गर पानी नभए जीवन चल्दैन सुनकै ओछ्यान सुत बिहानी नभए जीवन चल्दैन तिमी रिसाउँदा संसार नथामिए पनि…

डिल्लु चम्लागाईँ ओहायो आफ्नो भएन आफन्त माया लाएर बुझेँ बाक्लो नहुँदो रहेछ पानी तताएर बुझेँ अचानोको पिरको कथा सुनेको थिएँ आज आफैँले दिलमा चोट…

डिल्लु चम्लागाँई ओहायो, अमेरिका अलिकति के उचालियो हाहाकार गर्छ गर्न त निभ्ने बत्ती पनि भ्यार्र भ्यार्र गर्छ आमाले चोली नफेरेको कैयौँ वर्ष भयो आफ्नै छोरो सहरमा सारी व्यापार गर्छ…

नसोच्नु सौन्दर्य हुनेहरूले सजिएर बस्नुपर्छ फूलको मालाले पनि गलामा उनिएर बस्नुपर्छ। तिमी पोखिन्छौ छचल्किएर अलिकति भरिँदा हर पल आमाका गहले आँसु भरिएर बस्नुपर्छ। चार…

किन हो किन ? अधर पटक्कै मुस्कुराउन सकेन सबै सुम्पिए पनि दिलले पिरती बचाउन सकेन । जतन गरेर हुर्काएको सन्तानले चोट सहनुपर्यो सम्झेर आमाका…

जिन्दगी मुग्लानी, सपना खिया भइदियो भएको एउटा दिल पनि अधियाँ भइदियो । सोच्नु पर्थ्यो आउनेलाई प्रेम उधारो दिन चोकै बेचिएछ मन छिया-छिया भइदियो ।…

हो अचानक उसलाई परिवर्तन एउटै रातले बनायो मित्र घटायो शत्रु बढायो आफ्नै औकातले बनायो । सपना बासी भएर पनि निराश हुँदिन बचपन सोचेर मलाई…

सुख दुःख समय हो एक-एक छिनमा आउँछ घडीको काँटा एक दिन मेरो अधीनमा आउँछ । भरिएको घडा हेरेँ चुपचाप मन्दिरमा बस्यो सधैँ ठुलो आवाज…

भनिदेऊ प्रिय यो मन ज्ञानी कसरी हुन्छ तिमीलाई नसम्झी बिहानी कसरी हुन्छ । धेरै भइसक्यो पँधेरीमा त्यो नजर नजुधेको सोच्दै छु अब हाम्रो चिनाजानी…

हतारमा दौडियो ऊ एक्लै प्यास मेट्न कुवा सम्झेर मलाई कहिल्यै हतार लागेन कथाको कछुवा सम्झेर । मलाई चिता जलेको देख्दा गुनासो लाग्दैन आजकाल कोही…

यता छोराका पाइला सफल भए उता घरमा खेत बारी जङ्गल भए। चाहना खोज्दै छोरो टाढा गए देखि आमाको चिहान छोराको महल भए। बाबा पर्खिरहे…

एकछिन मलाई पागल बनाइदेऊ! किन ? उसले झस्किएर सोध्यो ? मलाई पनि देश हल्लाउने मन छ आफैँ यो सञ्जाल चलाउने मन छ लम्पसार परेर सुतेका…

जब जब यो तिहार नजिक आउँथ्यो मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो आमा झोला बोकेर निस्किनु हुन्थ्यो म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं आमा भन्नु…

आमा तिमी शालीन थियौ त्यसैलाई म आज उजागर गर्दैछु बिर्सेको छैन मैले आमा तिम्रा फरिया तान्दै कुदेको तिम्रा काखमा निदाएको तिमीले एक एक गाँस काटेर मलाई…

थाहा छ ऊ अवश्य आउँछ हरेक पल आउँछ सधैँ झैँ मेरै वरिपरि सुसेल्दै आउँछ मलाई निस्स्वार्थ पार्न थाल्छ मेरा अङ्गअङ्गको स्पर्श गर्छ गहनाहरूसँग बहेली…