विभ्रान्त
याङ्गोन, म्यानमार कहिले अभिमानलाई स्वाभिमान ठान्यौ। कहिले स्वाभिमानलाई अभिमान ठान्यौ। एकदिन मान गऱ्या’थेँ तिमीलाई मैले त्यसलाई तिमीले घोर अपमान ठान्यौ। तिम्रो समझको पनि जवाफ छैन यार! कुनै दिन अपमानलाई सम्मान […]
याङ्गोन, म्यानमार कहिले अभिमानलाई स्वाभिमान ठान्यौ। कहिले स्वाभिमानलाई अभिमान ठान्यौ। एकदिन मान गऱ्या’थेँ तिमीलाई मैले त्यसलाई तिमीले घोर अपमान ठान्यौ। तिम्रो समझको पनि जवाफ छैन यार! कुनै दिन अपमानलाई सम्मान […]
खोलाघरे साइँला इलाम, नेपाल तरल हिम बगाए उत्तरी टाकुराले वन चहुर सजाए पल्लवी आँकुराले नव सृजन उघार्दै काख खोलिन् धराले सबतिर नव खोजे सिर्जना पाखुराले । कटुस र सखुवाको पाउलो […]
जे एन दाहाल अमेरिका सानो पार्कींङ्गमा कालो रङ्गको गाडी तेर्सो सेपि हामी सिँढीबाट माथि उक्लन्छौँ । अथवा अरूले अघि राखेका चारपाङ्ग्रे झिक्न नमिल्ने गरी तेर्सो पार्क गरी थन्क्याउँछौ भन्नु अझ […]
कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका लडाइँ देश देशको उ निष्कलङ्क मार्दछ र लास चाङ चाङ त्यो उ तड्पिएर मर्नुछ चढाइ गिद्धलोचनी मराइ भोग्छ नाजुक सुशान्ति शक्ति पक्षको कुकर्ममा छ बन्धक चलाइ […]
शम्भु गजुरेल अज्ञानी नुवाकोट टुसाइ मातृ कोखमा फलें म सौम्य भूमिमा अमूल्य मल्मली धरा जहाँ छ प्रेम बासमा हिडें म पेट घस्रिदै अबोध बाल्यकालमा सुगन्धयुक्त मृत्तिका दलें सधैं निधारमा। नदी […]
आँगनलाई नाच्न नजान्नेले देख्ने — टेढो नै हो मूर्खलाई अर्ती — विष नै हो बाँदरलाई हिरा — तुच्छ नै हो र सुँगुरलाई स्वर्ग — बेकार हो [ प्रचलित कु- प्रचार […]
जीवनहरि शर्मा इलाम, नेपाल यहाँ चेतनाको सधैँ दीप बाली ध्वजा राष्ट्रको यो सबैले उचाली बनौँ एक हामी मिली देश बासी सदाचार मेरो प्रतिज्ञा छ साथी ।।१ गरौँ कर्म राम्रा सुनौला […]
कुबेर कुईकेल भुवानेटारे अमेरिका अत्याचार कुकर्म भेद सबको अन्याय साथी भयो माथिल्लो तहको प्रकोप बलले आनन्द कैदी भयो होली रङ्क निचोर्न रक्त रण भो पासो गलामा कसी उर्दी राष्ट्र बिरोधमा […]
गोरेटोमा हिँड्दै जाँदा गोरेटो नै मेटिन्छ कि बिन्द्र बनमा बनकी रानी वनदेवी भेटिन्छ कि। चोखो माया चोट पर्दा छिया–छिया बल्झेको, हेर्दा–हेर्दै तिम्रो माया चौबन्दीमा अल्झेको छ। साँचो माया जीवन भरी साचेकोछु रोकिन्छ […]
मलाई गिज्याँऊदै यो काल आफ्नू बाटो लाग्छ! हरेक वर्ष आएर नयाँ साल आफ्नू बाटो लाग्छ!! सधैँ भरि एक्नास् नहुँदो रहेछ माहासागर्मा पनि! फोरेर हृदय स्मृतिको छाल आफ्नू बाटो लाग्छ!! मनबाट […]
हरि उप्रेती अमेरिका जमाना खराब छ र त फटाहरूलाई ताली बज्छ भान्सेको ढङ्ग नहुँदा भान्सा कोठामा थाली बज्छ धुनहरू हजारौँ निस्कन्छ जब यहाँ सङ्गीत बोल्छ तर आजकल अन्तर नादमा बेतालको […]
ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुक्का बालुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ – आखिर यही भूगोल हो कसले कोर्यो सीमाङ्कन देशको ? स्वतन्त्र मानिसलाई कज्याउने […]
द लिटररी सोसाइटी अफ भूटानले प्रथम वार्षिकोत्सव कार्यक्रममा सोही संस्थाको वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को विमोचन गरेको छ । मे महिनाको २ तारिख भएको उक्त कार्यक्रममा द लिटररी सोसाइटी अफ भूटानका […]
हर्क तिरूवा ओहायो, अमेरिका यति विशाल ब्रह्माण्डमा यति नै ठुलो संसारमा छ । त्यो यति विशाल महादेशमा यो सानो भूमिलाई मेरो देश यो सानो देशमा यो मेरो सानु गाऊँ […]
कुवेर कुईकेल भुवानेटारे अमेरिका छ ठूलो त्यो काजी कटक कहरी द्वन्द प्रिय हो छु सानो आगो झैँ जल थल गढी दुष्ट नभ भो म योद्धा माटोको रगत मसिनी अस्त्र कलमी […]
याङ्गोन म्यान्मार सुतेर हुन्न है युवा उठी अगाडि बढ्नु छ। लिएर चाह लक्ष्यको हिमाल शैल चढ्नु छ। पुगेछ लौ जगत् उठी विकास राजमार्गमा हटेर हुन्न है डटी विशाल युद्ध लड्नु […]
साह्रै सुन्दर भावना मन भरी बोकेर हिँड्छन् कवि नौलो देश समाज होस् भुवन होस् भन्छन् विवेकी कवि देख्छन् जीव र जन्तुका हरघडी आत्मीय धर्ती मजा लेख्छन् रात प्रभातमा प्रकृतिका नौला […]
अबि बाबु अधिकारी अमेरिका बाध्यताको बाटो गरी सुनको पिँजडामा! पर्यो चरी कठै बरी सुनको पिँजडामा!! मनका इच्छा चाहनालाई बली चढाएर! पीडा बोकी मनै भरी सुनको पिँजडामा!! तौलिएको दाना पानी आधा […]