चिन्ता
खगेन्द्र गाैतम क्यानाडा यहाँ , विलीन हॅुंदैछ, सस्कृति हराउॅंदैछ, जीवन शैलीनै परिवर्तित मोडमा छ। परिवार बिच दोभासे चाहिन्छ, साहित्य हैन भाषै मासिँदै छ, मौलिक पहिरन नमुना बन्दैछ, आत्मीयता दिनप्रति दिन […]
खगेन्द्र गाैतम क्यानाडा यहाँ , विलीन हॅुंदैछ, सस्कृति हराउॅंदैछ, जीवन शैलीनै परिवर्तित मोडमा छ। परिवार बिच दोभासे चाहिन्छ, साहित्य हैन भाषै मासिँदै छ, मौलिक पहिरन नमुना बन्दैछ, आत्मीयता दिनप्रति दिन […]
देवी पोखरेल एडिलेड, अस्ट्रेलिया अमेरिका बस्ने एक नातेदार काकाले फेसबुकको म्यासेन्जरमा – ‘हेलो! भतिज के छ?’ भनेर म्यासेज पठाउनु भयो मैले मेरो स्मार्टवाचको स्क्रिनमा देखेँ। अफिसको कामले व्यस्त भएकाले पछि […]
सि एम निरौला पेन्सिल्भेनीय, अमेरिका म त आफैभित्र हारेको मान्छे अनि आफ्नैसँग हारेको युद्ध हारेकाे सिपाहीझैँ पखेटा काटेको पन्छीझैँ न पटटट बोल्न सक्छु न फटटट उड्न हो म निरीह छु म आफै भित्र अनपेक्षित हारेकोछु म स्वतन्त्र छु तर आफैले रचेको जन्जीरमा छु म सुसम्पन्न छु तर भित्रभित्रै भिखारीझैँ भिख माग्दैछु मलाई स्वतन्त्र भएर पनि स्वतन्त्रता छैन इष्टमित्र र […]
मदन दुलाल पेन्सिभेनीय, अमेरिका आगो रूपान्तरण स्वाभाविक अवस्था/स्थिति जे भए पनि गुण सर्वोपरि तसर्थ, आगोले पोल्छ ! चाहे त्यो अगुल्टो होस, – झिल्को होस, – कोइला होस चाहे ‘दनदनी दन्किएको मुस्लो’ नै होस् या हजारौँ मिल टाढा स्थित तप्त सूर्यनै किन नहोस् पोल्छ ! पोल्छ!! पोल्छ !!! आतङ्क …… र समयानुक्रम सँगै सबै ठिक हुन्छ भनिएको थियो । विडम्बना, घाउ बल्झियो समयसँगै कहिल्यै नथाक्ने गरी […]
मधु घिमिरे वस्टर,मासाचुसेट्स,अमेरिका (अनुष्टुप छन्द) नेपाली छौ धनी हामी फराकिलो छ संस्कृति वाद्य-वादन हुन् हाम्रा आधारभूत सम्पत्ति बाजागाजा बजे हामी शान्तिको द्वार खोल्दछौ मन्त्र मुग्ध बनी हामी वेदना पनि भुल्दछौँ […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो,अमेरिका आफ्नै अनुभूतिहरूमाझ हराउनुको मज्जा, सपना देख्नु , मनमनै मुस्कुराउनु उसको आकृति बनाएर मन मन्दिरमा सजाउनुको छुट्टै आनन्द छ। एकान्तको आभास पाएर कहिले म, उसलाई महसुस गर्दै…. […]
नविन प्रभात क्यानाडा खै कसलाई भनौँ कसलाई सुनाऔँ कति लेखेँ, आखिर लेखेर कसले पो पढ्छ र कसले पो मनन गर्छ र उसको निर्धक्कताको वर्णन उसको आत्मबलको व्याख्या अनि उसको सरम […]
रमेश गौतम नर्वे म मान्छे हुनुको गौरव मान्छे हुनुको सुखानुभूति अनुभव गर्नै नपाइकन कतै फ्याँकिन्छु; जर्जरताहरूले पिल्सिएर म आफैँलाई खोज्न चाहन्छु एकान्त वनमा कतै – तरुलातिकाहरूको अस्तित्व बिच ! मान्छे […]
मदन दुलाल पेन्सिल्भेनीय, अमेरिका …..र सत्य यो हो कि ऊ भन्दै थियो एकल प्रयासमा तिमीले सक्छौ यो धर्ती लङ्घन गर्न र यो पनि सत्य हो की तिमीले सक्छौ ब्रह्माण्डको अन्धकार […]
यतिराज अजनबी एड्डिलेड, अस्ट्रेलीया तेश्रो विश्वको कुनै देशको देहातको पखेरोमा पखेरु पसेदेखि मेरो शरीरमा काटेर उतै आधा जिन्दगी अचेल यौटा विशाल नगरको बासिन्दा बनेको छु म एक दिन सवारी सो […]
इन्द्र प्रकाश खवास अमेरिका सुट बुट चिल्ला कार चढेर के गर्नु , देश र भेष नभए पछि यो जीवन भएर के गर्नु ? खानेले खाए,लाउनेले लाए,अझै लान बाँकी छ , […]
Welkin Siskin Washington, America 1. In The Fading Twilight From where have you come, In this fading twilight, dwindling light and transient dusk, With fragments of joy, ether, and love […]
टिका ढुङ्गाना क्यानाडा जिन्दगीले धेरै कुरा सिकायो तर खेल सिकाएन जहाँ जान्छु त्यहाँ पीडा देख्छु जीवनको मीठो मेल सिकाएन।। कर्मभूमिमा देख्छु ति वृद्ध -वृद्धाहरु एक्लै भएका न परिवार छन् न […]
हरिप्रसाद फुयाल पेन्सीलभेनीया […]
माया भट्टराई केन्टकी ,अमेरीका हो रूखबाट सुकेको पात झरेर माटोमा बिलाए जस्तै मेरा कयौँ यादहरू बिलाए,अस्ताए ओझेलिए कति कति केवल मायाको यादमा,पर्खाइमा….. I मैले मायाको बन्धनले कति कसिलो गरी बाँधेकी […]
हरिप्रसाद निरौला हेरिश्वर्ग ,अमेरीका […]
युवराज घले भाई मेरो तर्क, वितर्क र विचारहरुले आजकल आफै प्वाँख उमार्दैछन् रत म – उज्यालोमा पनि बत्ती बाल्ने गर्दछु । […]
मधु घिमिरे मासाचुसेट्स, अमेरिका सहयोग दया सेवा करुणा प्रेम आदर गुण यस्ता सदा राख्दा चित्त बन्दछ सागर। धन दौलतको भन्दा रक्षा गर्नु चरित्रको धन दौलत नासिन्छन् चरित्र दिव्य शक्ति हो।।१II […]
तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका जीवनका, केही घुम्ती काट्दै जाँदा दोबाटोमा भेटियौँ हामी । पहिलो पल्ट, अलिकति लजाए थ्यौँ उसै गरी मस्किए थ्यौँ। बानी पर्यो नजर उठाउने एक आपसमा, नयनहरू […]
ईन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका सार्वजनिक स्थान त्यो त्यहाँ एउटा धाम थियो , देशको आह्वान फर्क भने त्यहाँ हाम्रो नाम थियो । कसले टिप्यो आज हाम्रो मनको फूलबारी यो, देशमा […]
Welkin Siskin Washington, America Gain an understanding of the luminaries, Their lives as heroes, as social leaders and their dutifulness, To create what is called peace and bliss, To grip […]
युवराज घलेभाइ गान्तोक सिक्किम, भारत कोमामा परेको हाम्रो क्रान्तिकारी परिवर्तन फुर्लुङमा राखेको सेतो कुकुर झैँ कपाल फुलाउने विद्वानहरू र सैतानहरू नथाक्ने ओह ! दुई छाकदेखि माथि चारो टिप्न तयार ________ अहँ […]
शिवलाल दाहाल अमेरिका, केन्टकी तिमीहरू भन्दै छौँ हामी थिचिएका छौँ हामी दबिएका छौँ तिमीहरू त इतिहास विस्फोट भएर सतहमा पोखिएका ढुङ्गा हौ भलै आकाशले थिचेको होला तिमीहरूलाई यतिखेर हामी त […]
रमेश गौतम नर्वे केही दिनदेखि तिम्रो हृदयको एक कुनामा चुपचाप लुकेर तिमीलाई नै हेरिरहेछु एकोहोरो ! देखिरहेछु आजकल तिमी हराइरहन्छ्यौ बेहद उदासीहरूमा ! असीम बेचैनीहरूमा !! बगैँचामा उडिरहेका रङ्गीचङ्गी पुतलीहरू […]
Welkin Siskin Washington, America 1 All parts of the body Fall in drops into the drizzle of life To evermore understand life and embody The civilized side that befalls after […]
डिल्लीराम रेग्मी अमेरिका “पानी सँग सँगै यो बरफालु हिउँ कति पर्न सक्या होला यसपालि” आफ्नो सवारीलाई अर्कै ठाउँको पार्किङ लटमा राखेर आफू चैँ बस चढी अस्पताल(काम) तर्फ हुइँकिएँ बस उत्रिएर […]
रमेश गौतम नर्वे मेरो छोरो तिमीलाई म यस्तो ठाउँमा लिएर जान चाहन्छु जहाँ तिमीले आफू “बाहुन”को छोरो भएको कहिल्यै थाहा पाउने छैनौ, सिर्फ थाहा पाउने छौ कि तिमी “मान्छे”को छोरो […]
Welkin Siskin Washington, America 1. Be suspicious of love not For love is above all beauty’s hope And be irresolute in love not To take you to the hillock and […]
Samantha Hawi The gift of beauty seems more like a curse Something more than new shoes, or a brand new purse It shines from within, like a blinding light […]
Welkin Siskin Washington, America 1) Put thy pen in a trance and feel Such is her beauty he craves always, Thy heart, thy pulse with her magic evermore heal, And […]