बलडाँगी
बलडाँगी एक मुठ्ठी सास बोकेर बेलडाँगी हरदिन मुस्कुराउँछ छैटौँमा भावीले लेखेको एक डोको भाग्य बोकेर बेलडाँगी मुस्कुराउँछ। सायद डोकोमा अड्किएन भाग्य र देश नभएको…


बलडाँगी एक मुठ्ठी सास बोकेर बेलडाँगी हरदिन मुस्कुराउँछ छैटौँमा भावीले लेखेको एक डोको भाग्य बोकेर बेलडाँगी मुस्कुराउँछ। सायद डोकोमा अड्किएन भाग्य र देश नभएको…

ऊ एक्लै उभिइरहेछ ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै जहाँ छाप्रो नम्बर १० लेखिएको छ र उसको छातीमा लेखिएको छ असङ्ख्य देश प्रेम ।…

धेरै, धेरै पछि... उसले फोन गर्यो र भन्यो- अब स्वदेश फिर्ती हुन्छ त ? खुब...! देश देश भन्थिस् ! फिरिस् त ? ऊ बोलिरह्यो-…

यो आगो जस्तो घामले पोलेर सुकाएको तिम्रो बाजेको छाला बसिरहेको छ दुःखका धर्साहरू बोकेर यो छाप्रो भित्रै सम्झिरहेका छौ कि छैनौ । यो जीर्ण…

हाम्रो प्रत्येक आन्दोलनको नजिर एउटै छ खाली पराजयको झिल्को नबल्दै देश छोडेर भागेको अनि लाखापाखा लागेको । चाहे जय गोर्खा र सत्याग्रह पछि होस्…

त्यतिकै कसैले छोड्छ र ! आफू जन्मिएको देश एक क्षणलाई मानिलिऊ कसैले स्वेच्छाले छाड्यो रे तर रातो-रात हजारौँले छाड्छ र ! देश । यसरी…

दौड उस्तै छ गाउँमा जस्तै शहरमा पनि बासीभातको ऊर्जा उस्तै छ हिजो जस्तै आज पनि। भुँडीलाई आवश्यकता उति नै छ उति नै छ श्रम…

दुईतिर उभिएका मेरा दुई मित्र छन् एक चीन दुइ भारत र बीचमा म छु। सग्लो छु या किचिएको छु तर तरुल कै मनोदशामा छु।…

बेलडांगी, झापा नेपाल एउटै समयमा कतै झुल्कछ घाम कतै अस्ताउछ घाम । एउटै पाइलामा कतै साँझ बोकेर जान्छ कतै मिरमिरे लिएर आउछ हो, यसरी…

पर्चाहरू जुलुस लाइरहेकाछन् भित्ताहरूमा पोलहरूमा रुखहरूमा उभिएर निरन्तर निरन्तर। कतै पूर्वबाट साब्ड्रुङको भूत जागेर टाँसिछोजोङ्गको सातो हलाइरहेछ। कतै दक्षिणबाट महासुरको लास उठेर वाङ्गचेको हंस उडाएर लगिरहेको छ। हो यी पर्चाहरू ब्युँतिए पछि निरङ्कुशता आत्तिएको/हडबडिएको छ। मिरमिरे बिहानी आउनु अघि अन्धकार भत्काउन कहिले टुकी बनेर उभिने छन् कहिले राँको बोकेर उभिने छन् कहिले मसाल बाल्दै उभिने छन् पर्चाहरू सडकमा चोक-चोकमा गल्ली-गल्लीमा…

दृष्टिकोण तिम्रो हेर्ने आँखा हो तिम्रो सुन्ने कान हो तिम्रो बोल्ने जिब्रो हो। दृष्टिकोण तिम्रो जीवन हो तिम्रो उचाइ र गहिराइ हो तिम्रो गतिशीलता…

उसलाई रङ्गहरूको फोवीया छ त्यसैले यहाँ होली खेल्न मनाही छ रङ्गीचङ्गी रङ्गहरूको। कालो बाहेक अरू सप्पै रङ्गहरूले उसलाई तर्साउँछ उसको सातो लान्छ हो, यसैले…

ऊ प्रजातन्त्र उपहार दिए भन्छ रिमोट हातमा लिएर स्वतन्त्रता दिए भन्छ । सारा गाउँहरू बन्दीगृह झैँ बनाएर सारा शहरहरु स्विच अफ् राखेर ऊ यतिखेर…