तिम्रो साथ
कसैले देखेनन् आज तिमी र म सँगै बजार डुलेको सपिङ मल छिरेको अनि एउटा रेस्टुरेन्टको एकान्त क्याबिनमा बसेर क्यापेचिनोको चुस्कीसँगै रोमाञ्चक गीत सुन्दै एक-आपसभित्र हराएको तिमीले पनि देखिनौ !
कसैले देखेनन् आज तिमी र म सँगै बजार डुलेको सपिङ मल छिरेको अनि एउटा रेस्टुरेन्टको एकान्त क्याबिनमा बसेर क्यापेचिनोको चुस्कीसँगै रोमाञ्चक गीत सुन्दै एक-आपसभित्र हराएको तिमीले पनि देखिनौ !
Fail to notice not Whatever you have sought In love as the gift of sweet life, That’s ever and always rife With immeasurable feelings. Do not fail to spot and […]
दागो, तिम्रो नाम नै काफी छ तिमी टाइगर थियौ तिमी ड्रयागन थियौ तिमी ‘द टाइगर नेस्ट’ भूमिमा निरङ्कुशताकाे एक चट्टान थियौ सुन्कोश, पारो छु, सामाका गर्जमान छालहरू थियौ अझ तिमी […]
कस्तो भाग्य लिएर जन्मिएछ बिचरो ! आफूलाई बेहद माया गर्ने आफूले असीम श्रद्धा गर्ने आफ्नै छाया जस्ती आफ्नी प्रियतमाका लागि एउटा योग्य वर खोजिरहेछ !!
1. Converse in this passing hours with parable and wheeze; euphoria and glee, and delight, Let it be harkened by hearts of all And as a caught beauty by all […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका मैले पनि त मजाक नै त गरेको थिएँ कि म उनीहरूको पोल सुनाइदिन्छु (I will report you all to the principal) तर मलाई थाहा थियो भि […]
हिमाली पाखा डाँडा र काँडा रसिलो त्यो वन जन्मिएको ठाउँ छाडेर आउँदा चुँडिन्छ यो मन। हिमाल चुली मुहार खोली धपक्कै बलेको लाली र गुराँस उतिस सल्लो क्या राम्रो खुलेको। सम्झन्छु […]
सम्भावनाको खेती तराइका खेतहरूमा खै ! के भो किटाणु लागेछ खोस्टाहरू खोस्टिएछ हाँगाहरू खुइलिएछ के गर्ने ? बिचरा काइँलो ऊ कत्ती सपनाहरू घर, बङ्गला, गाडीहरू छाँगाबाट खसेछ सायद ! बिहान […]
त्यतिकै कसैले छोड्छ र ! आफू जन्मिएको देश एक क्षणलाई मानिलिऊ कसैले स्वेच्छाले छाड्यो रे तर रातो-रात हजारौँले छाड्छ र ! देश । यसरी हजारौँ हजार जनता उच्छेद गर्नेले पनि […]
एक्जायड भूट्नीज बेलडाँगी म हिरोसिमा हुँ मेरो देशको म नागासाकी हुँ मेरो देशको म कसरी भुल्न सक्छु दागोहरुलाई ! विगत सम्झना नगरी कुनै कु’मानवलाई अवार्ड दिन सकिन्छ निहत्था जनताका लास मातिबाट गुज्रिरहेको कुनै रक्तपिपासुलाई सम्मान गर्न सकिन्छ भने अवैध वीर्य लतपतिएका रक्तमुछेल महिलाका क्षतविक्षत यौनाङ्ग हरूले सायदै महत्त्व राख्लान् बमले उडाएका बालबच्चाका कलिला मुटुहरू तिम्रो मनस्पटलमा सायदै आएका होलान् अनि, धुवाँसँगै बिलाइगएका मानव क्रन्दनहरू तिमीलाई कति अर्थहीन लाग्ला, हगि ? तर जसले आदेश दिएको थियो ‘फ्याट मेन’ खसाल्न, त्यसलाई कुनै दिन यसरी नै अवार्ड बाड्यौ भने जसले खसालेको थियो ‘लिटिल ब्वई’, त्यसलाई […]
बुद्धमणि ढकाल केन्टकी, अमेरिका ऊ श्मशानबाट उठ्यो खबरदारी गर्दै भन्यो – ‘तिमीले मलाई कहाँ छोडी भाग्यौ ‘ म झस्किएँ, अक्मकिएँ भनेँ , ‘तिमी त नरकंकाल हौ कहाँ हामी सँगै […]
कुमारी पोखरेल अमेरिका अब त अमेरिका आएको पनि बाह्र वर्ष भैसकेछ समय पत्तै नपाई डाँडा पो काटिसके छ समयको अन्तरालसँगै हामी कता कता पुग्यौँ साथीभाइ छर छिमेक सारा देशभर छरियो । कति रमाइलो थियो त्यो बाल्यकाल खोलानाला अनि […]
यतिराज अजनवी अष्ट्रेलिया कसले भन्छ र सोध्नु? बस् एक्लै सोच्छु र सोध्छु आफैँलाई— हरियो मैदानमा चरिरहेको आफूभन्दा हजारौं गुना ठूलो हात्तीको डँडाल्नोमा बसेको चराले के सोच्दै होला? कुनै निर्जन जङ्गलको […]
आज भोलि कोनी किन मनमा विरह चल्यो शान्तिपूर्ण देशमा हाम्रो किन आगो बल्यो । हिडदा हिडदै हात खुट्टा के ले आज गल्यो, वेदनाका गाँठो किन औधी सलबलाई चल्यो । सारङ्गीको […]
यतिराज अजनवी अष्ट्रेलिया सायद भुल्यौ होला तिमीले त्यो बेला जब माटो थिएन हामीसँग म कागजमा कलमले माटोको गमला बनाउथें त्यसमा बिरुवा रोप्थें र फुल्थ्यो तिम्रो अनुहारमा रातो जुलाब अनि निस्कन्थ्यो […]
नाटक कै हो। नौटङ्की नै हो। उसले मुसुक्क हाँस्दै उफ्!…. आई लभ यु.…भन्नु छेवैमा आएर सोल्टी म तिम्रै हु भन्नु कस्सम ! तिम्रो नाम भित्ता भरी कोरी दिन्छु भन्नु सात […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना कहिले काहीँ सपना जस्तो पनि लाग्दैन बिपना धेरैजस्तो आजकाल सपना जस्तै लागिरहन्छ। भुँइचालोले ध्वस्त धरहरा आज भुईँदेखि आधीसम्म उभिएको देखिन्छ म आफूलाई त्यही धरहराको कुनै […]
सपनाका पन्नाहरू गन्दा–गन्दै बित्यो दिन, बिपनाको भावनालाई पहिल्याउँदैमा बित्यो दिन। वेदनामा छट्पटिएर राग आलाप सारङ्गीमा, रुन्चे सोरमा बिन्ती गर्दा–गर्दै बित्यो दिन। कुलाङ्गरी जुमालहरी सम्झनाले रोईन होलीन, फर्की आउँछु आफ्नै देशमा […]
Love merely, many times, go unsung, Though the heart ever longs The choir inside of it To sing good actions and deeds. Love fades out and dies not in torments […]
ओम पाेख्रेल क्यानाडा आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]
प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ पुग्छु कहिले भिरबाट खस्दै त कहिले […]
मोहन कृष्ण होमागाईँ जर्मनी मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको हजुर […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका तिमी अनभिज्ञ छौ! मेरा साना दुई औँलाले भर्खर पेन्सल समाउन मात्रै खोजेको बेला मेरा औँलाले नभ्याएर पेन्सल भुईँमा झर्छ, अलिकति, थोरै, हो-कि जस्तो, आवाज तिम्रो कानमा […]
यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन, चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन। आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला, भोकै तिर्खै दौडी रहेछन्,कुलोमा पिउने पानी हुँदैन। आज […]
An unknown ghost makes a pass Through the canopy of a well-built tiles; Were they bunch of people or nymph-lass? Sometimes they do pass through isles Across the house; are […]
फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै सृष्टिसँग मिल्छ हरेक चिजको उदय हुन्छ […]
धेरै दिन अघिदेखि म आफ्नै निस्तब्ध हत्केलाहरूले एक जोडी सेता परेवाहरू उडाउन चाहन्थेँ आफ्नै मनको निर्बन्ध आकाशमा। साँच्चै एक दिन सुयोग मिल्यो परेवाहरू उडाउन; वातावरण बनिसकेको थियो। आफूले कैयन दिनका एक […]
शार्दुलबिक्रिडित छन्द मैना चैत गयो सुरम्य पथमा बैशाख लागेसँगै। लेखौँ लौ कविता कला कलमले उत्सर्ग मागेसँगै।। होरा गौरब पालुवा विपिनका बैशाखका पातमा। सारा जन्तुसखा कथा र कविता लेखौँ कला गाथमा।। […]
वर्षौंदेखि आशाको दियो बालेर बसेकोछ एफ–४ देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५ या त उनीहरुलाई थाहा छैन या त थाहा भएर पनि अर्को कुनै विकल्प छैन कि राजनीनिक हुरी–बतासको मौसममा दियो […]
मणिराम धिमाल (दीपित) टेक्सास, अमेरिका छन्द: शार्दूलविक्रीडित **** पथ्री रुन्छ हजार बार चकना भै रातमा […]