Karna Gurung

Karna Gurung

Published Works

Poetry

विम्ब बिनाको “म”

कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई…

सम्भावनाको खेती !

सम्भावनाको खेती तराइका खेतहरूमा खै ! के भो किटाणु लागेछ खोस्टाहरू खोस्टिएछ हाँगाहरू खुइलिएछ के गर्ने ? बिचरा काइँलो ऊ कत्ती सपनाहरू घर, बङ्गला,…

हुन नसकेकी उनी

नाटक कै हो। नौटङ्की नै हो। उसले मुसुक्क हाँस्दै उफ्!…. आई लभ यु.…भन्नु छेवैमा आएर सोल्टी म तिम्रै हु भन्नु कस्सम ! तिम्रो नाम…

सपनाले तर्साएको मान्छे

प्रत्येक दिन सपना देख्छु कहिल्यै जहाजमा चढेको कहिले गाडीमा गुडेको त कहिले रकेटमा उडेको खैर ! त्यो सब त ठिक छ सपनामा कहाँ कहाँ…

मैत्री आत्मा

फरक यति नै छ डी एन ए को खेल छ प्रकृतिसँग जोडिएर चेतनाको मेल छ आफ्नो सत्य बुझेर बाच्नेहरूको दम छ आखिर सबै एउटै…

अन्धविश्वासको सिकार

बिचरा कालो बिरालोको के दोष तिमीले एक पाथी थुक्यौ ऊ त आफ्नै बाटो हिँडिरहेको थियो तल्ला घरे माइलीको के दोष उनी त सोझी सिधा…

पैसा, बैँस र भूगोलसँग माया लगाएपछि

प्रिये! तिमी साँच्चै माया गर्छौ भने केवल मान्छेसँग माया लगाऊ ! धनसँग लगाएको माया धन सकिँदा धनसँगै सकिन्छ ! अनुहारसँग लगाएको माया रूप झर्दा-झर्दै…

मानव !

मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त…

जे गर्नु छ समयमै गर !

सपना देख्दा देख्दै बुढो भइसकें भोलि भन्दा भन्दै ढिलो भइसक्यो अब बाकी जिउनु कति नै पो छ र ? हात खुट्टाले काम गर्न छोडी…

पछुतो !

आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले…

ढुङ्गा र म !

मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ…

काचिन

चीनको दक्षिणतिर चारैतिर पहाडले छेकिएको गाउँ वन जङ्गलले घेरिएको ठाउँ जनावरहरुको चरन भूमि चराहरूको रनवन चर्ने ठाउँ प्रकृतिले सजिएको त्यो गाउँ मेरो गाउँ “काचिन…

मन कहाँ दुख्छ त्यसै !

मन कहाँ दुख्छ त्यसै ! - दुखाएपछि पो दुक्छ ! दु:ख कहाँ हुन्छ त्यसै ! - दु:ख मानेपछि पो दु:ख हुन्छ ! चिन्ता कहाँ…