चारो
चारो (लघुकथा) मधुरो प्रकाश भएको एउटा मध्यम आकारको कोठा। मान्छेको अनुहार ठम्याउन पर्याप्त उज्यालो थिएन। एउटा सानो डिम लाइट मात्र बलिरहेको थियो। कोठाभरि विलासी…


चारो (लघुकथा) मधुरो प्रकाश भएको एउटा मध्यम आकारको कोठा। मान्छेको अनुहार ठम्याउन पर्याप्त उज्यालो थिएन। एउटा सानो डिम लाइट मात्र बलिरहेको थियो। कोठाभरि विलासी…

त्यो मान्छे मातेको छ। छिमेकीहरू भन्छन्– ऊ सधैँ मातिरहन्छ। साथी-सङ्गी भन्छन्– ऊ मातेकै हुन्छ । इष्ट-मित्र भन्छन्– मात्नु उसको नित्यकर्म भइसक्यो । थिम्फूको चिसो…

यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात्…

साम्ची भूटान साङ्गे, लाले र रिञ्जिन घनिष्ठ मित्र । उनीहरु आफ्नो समूहलाई एस.एल.आर.-थ्री भन्छन् । उनीहरु तीनै जना थिम्फूको वाई.एच.एस. मा कक्षा १२ मा…


सन्दर्भ: “तुर्सा” कविता शिवलाल दाहालकृत कविता सङ्ग्रह “तुर्सा” मा सङ्गृहीत छ । यो कविता उक्त कृतिको शीर्षक कविता हो । “तुर्सा” दक्षिण भूटानको फुञ्छोलिङ…

भूटानमा मुख्यतः दुइ–चार वटा मसिना शहर छन् । त्यही शहरमा सानो संख्यामा साना पूँजीपतिहरु बस्छन् । उनीहरु बाहेक लगभग ९५ प्रतिशत जनता गाउँ–बस्तीमा बस्छन्…

Dear Tshering Gyelpo, Wish you good health. I am not your enemy. Neither have we had any old dispute nor any personal ego. Being…

“नीलो किताब” नामक कथामा कथानक बलियो छ । कथाकारले यस कथा प्रथम पुरुष शैलीमा लेखेकाछन् । तर मूल पात्र आफू नभएर कमलकी वृद्धा आमालाई…

पर्वतमालाको काखमा बसेकी तोदे र धन्सिरीको अँगालोमा कसिएकी शिरमा लालीगुराँस सिउरिएकी अङ्गमा तरु–लता वस्त्र पहिरिएकी मेरो प्यारो जन्मभूमि... तुर्सा र मानसको माला पहिरिएर गलामा…

जब कविले एक हरफ कविता लेख्छ कसैको दिमागमा आठ रेक्टर स्केलको भूकम्प जानुपर्छ त्यो कविता साँचो अर्थमा भुईँमान्छेको कविता हुन्छ साँचो अर्थमा भुईँमान्छेको कथा…

बुख्याचा ओ साथी! त्यो खेतबीचमा उभेको बुख्याचा त्यसले हाम्रो समाजमा फैलाएको डर वा विभीषिका वास्तवमै कति अचम्मको छ है? हुन त त्यो एउटा खोक्रो…

कुमालकोटीको मन्त्र म रक्तबीजको क्लोनिङबारे मथिङ्गल खियाउँदैछु म रक्तवीजको डि.एन.ए. परिमार्जनबारे विभिन्न उपाउ लगाउँदैछु। यस विज्ञान र प्रविधिको जमानामा रक्तवीजको क्लोनिङ सम्भव भए कस्तो…

However you hide However you pretend But the colour of your face And the language of your body Tell in silence That all is…

प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु । हेमलक एक किसिमको विष थियो जो दार्शनिक सुकारातलाई पिउन बाध्य पारियो शा-वा-सुम पनि…

प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु। हेमलक एक किसिमको विष थियो जो दार्शनिक शुक्रातलाई पिउन वाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी…

जब दिमागमा केमिकल इम्ब्यलेन्स वा केमिकल लोचा हुन्छ तब मान्छे अस्वाभाविक बरबराउन थाल्छ नभएको चीज देख्न थाल्छ र स्वयंलाई चमत्कारिक शक्ति प्राप्त भएको भ्रममा…

जब धैर्यताको पहाडमा पहिरो जान्छ सबथोक भत्किँदो रहेछ सबथोक बगेर जाँदोरहेछ जो धैर्यताको पहाडमा अटल रहन सक्छ उसैले मार्नेरहेछ बाजी उसैले गर्नेरहेछ नसोचेको चमत्कारिक…

वर्षौंदेखि आशाको दियो बालेर बसेकोछ एफ–४ देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५ या त उनीहरुलाई थाहा छैन या त थाहा भएर पनि अर्को कुनै विकल्प…

हावा मिठाई जस्तो दशवटा फोस्रो वाहवाही भन्दा बिषालु काँडा जस्तो एउटा तिखो आलोचना हितकर हुनेरहेछ । फोस्रो वाहवाहीको भेलले बगाएर लगेका आशलाग्दा स्रष्टाहरु अन्ततः…

O Lord ! I want my eyes My tongue My hands My legs Right now, back. You deconstructed me And separated my sense…

एक दिन कुखुराको फुल एउटा धारिलो कुरिन ढुङ्गासँग जोरी खोज्यो र भन्यो– ऊ त्यो फौजीको तोपमा तोपको मोहरीबाट छिरेर पड्किने दम छ ममा हिम्मत…

ए लासहरू ! लास वरिपरि घुमिरहने झुटा आशहरु ! उठ ! उठ ! उठ ! अब बौरी उठ ! यति सजिलै तिमीहरू मर्न पाउन्नौ…

फुत्त निस्किएर शब्दको बाण जब वारपार हुन्छ एउटा निरीह छाती पीडाका थोपा तप्कन्छन् परेलीका डिलबाट चस्स पोल्ने सेतो रगत भएर रगत त रातो हुनुपर्ने…

तिम्रो बयलपाते कुराले फल्गु भएको जीवन प्वाकलमा दुःखको मुस्लीले कुटेको चिउरा जस्तै चेप्टो भएको छ सबै–सबै जीवनको रसहरु गुमाएर । तथापी भर्सेला परोस् भन्दिन…

जीवनखोलाको किनारमा भुमरी परेको हरियो दह हाम्रो वर्तमान यथास्थितिमा घुमिरहने नियति यो एउटा बाध्यता यो एउटा थाहै नपाई परेको आदत कड्वा खैनीको जस्तै विदेशी…

अक्षरहरुको फूल टिपेर शब्दहरुको सुन्दर हार गुथ्न खोज्छु तर द्वीविधाको हुरीले हल्लाइरहन्छ मनको लिङ्गो । चाहानाका पातहरु सुकेर झर्छन् आँखाको डिलभरि जसरी सालको पात…

एकाबिहानै शून्यता जुलुस लिएर आउँछ अनि चोक-चोकमा नाच्न निकालिएका कठपुतलीहरूसँग डराउँछ । कठपुतलीहरू मौनताका आँखाले नियाल्छन् सचेतना आँखा बन्द गरेर विवशताको झुपडीमा लुक्छ ता…

तुम्बेहाङ्ग लिम्बो नेपाल सुन्यौ साथी ! मेरो देशको अप्ठ्यारो ठाउँमा निस्किएको छ एउटा अन्तरविरोधको पिलो । अरूले देख्छ कि भनेर मेरो देश छलछामको धोतीले…

जुन दिन देखि सत्ताले कलमको नीबमा भोटे ताल्चा झुण्ड्यायो हो त्यही दिन देखि अक्षरहरूले जुलुस निकाल्न थालेका हुन् कविता बनेर, कथा बनेर, नारा बनेर,…

काठ्माण्डु, नेपाल समय पोखिएर जीवनको अँजुलीबाट चुहिरहेछ तप तप प्रतिकुलताको सुख्खा बालुवामा । अभिलाषाको काकाकुल ओठहरू चराको भोका बचेरा झैँ मृगतृष्णाको मुख आँ…आँ…

On your Coronation day There's been carnival of trumpet and tribute But those supporting you through taxes The poor's belly, strings to a sad…

नबगाउ आँशु हे मेरा भूटानी पींढी हो देशभित्र र देश बाहिर कचल्टिएका मेरा प्यारा दाज्यू-भाई, दिदी-बहिनीहरु हो! तिमीलाई अनुशरण गरी यहाँ गोहीको आँशु झार्नेहरुका…

तिमी जस्तै, अन्यायले पिल्सिएको अत्याचारले लत्किएको म पनि चाकको पिलो त हूँ, दुनियाँ जतै थिचिएको स्वार्थै स्वार्थले मिचिएको म पनि त्यही निम्न वर्गको जनता…

दुःखमान एउटा गरीबको छोरा हो धनमान एक इज्जतदार मालिक दुःखमानको बास सानो गाउँमा छ धनमान शहरमा राज गर्छ दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ धनमान…

→ तुम्बेहाङ लिम्बू हे विजय ! जहिले तिमी आउँछौ म तिम्रो स्वागत गर्नेछु शरण पर्नेछु बताउनेछु धेरै−धेरै कथा मेरो तड्पनको । ती उर्लने खुशीका…

* तुम्बेहाङ लिम्बू मेरो हातमा अलिकति काँचो माटो छ उसको हातमा पनि अलिकति काँचो माटो छ यस माटोको लुम्सोबाट म सुन्दर–सुन्दर फूलबुट्टा र आकृति…

→ तुम्बेहाङ लिम्बू देशबीरले देश छोडेको गोडा तिनेक दशक भयो । देश छोडेको के भनौं उसलाई देशबाट उच्छेद गरिएको गोडा तिनेक दशक हुन लाग्यो…

• तुम्बेहाङ लिम्बू सुन है वीरे ! मेरो हृदयको राजा ! हिजोसम्म नङ-मासुसरह मिलेको हाम्रो अस्तित्व आज जोङ्खा र नेपाली – दुई किनार भयो…

दुःखमान एउटा गरीबको छोरा हो धनमान एक इज्जतदार मालिक, दुःखमानको बास सानो गाउँमा छ धनमान शहरमा राज गर्छ । दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ…

विभिन्न जाति−भाषा−भाषी समेटी कलप नहाली बस्ने कस्तै वैरभाव होस् − झरनाको कलकल सुनी आफ्नै कलखले रस्ने स्वदेशी गौरवमा पनि सुक्षम तर दिव्यमान मेरो मनको…