Exiled Bhutanese

Exiled Bhutanese

Published Works

Poetry

जापान सरकारको नाममा

एक्जायड भूट्नीज  बेलडाँगी म हिरोसिमा हुँ मेरो देशको म नागासाकी हुँ मेरो देशको म कसरी भुल्न सक्छु दागोहरुलाई ! विगत सम्झना नगरी कुनै कु'मानवलाई अवार्ड दिन सकिन्छ निहत्था जनताका लास मातिबाट गुज्रिरहेको कुनै रक्तपिपासुलाई सम्मान गर्न सकिन्छ भने अवैध वीर्य लतपतिएका रक्तमुछेल महिलाका क्षतविक्षत यौनाङ्ग हरूले सायदै महत्त्व राख्लान् बमले उडाएका बालबच्चाका कलिला मुटुहरू तिम्रो मनस्पटलमा सायदै आएका होलान् अनि, धुवाँसँगै बिलाइगएका मानव क्रन्दनहरू…

ग्राेस न्यास्नल ह्याप्पिनेस

एक्जायड भूट्नीज  बेलडाँगी, नेपाल सरकार देशमा खुशियाली छाएको मन पराउँछ ऊ सदा म हाँसेको देख्न चाहन्छ । कम गाह्रारो छ देश खुसहाल बनाइराख्न !…

अझै त तिमी मरेका छैनौ

एक्जाइल्ड भूट्निज बेलडाँगी, नेपाल  अझै त तिमी मरेका छैनौं यसका असंख्य प्रमाणहरु छन् सबभन्दा ठूलो प्रमाण त्यो परजीवी हो । विशेषज्ञहरु बताउँछन् कि परजीवीले…

ईश्वरसँग

एक्जाईल्ड भूट्निज् बेल्डाँगी, झापा पृथ्वीले स्याउको जस्तो आकार निकै पछि मात्रै पाएको हो, उहिले त यो रोटी जस्तै थियो, थाल जस्तै थियो । भर्खर…