Om Pokhrel

Om Pokhrel

Published Works

Poetry

लौरो जीवन

जन्मे बढेँ हुर्केँ जवानी भो तन हिँड्थेँ अहम्  बोकी घमन्ड लिइकन शक्ति छ भन्थे नि हिमाल छुने सोचिन पैले म पनि बुढो हुने छैनन्…

ती पलहरू

ओम पाेख्रेल  क्यानाडा  आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु…

यादहरू

तिम्रा यादहरूमा म बॉंचिरहूँ मेरा यादहरूमा तिमी बॉंचिरहूँ हामी बिचको यो प्रेम सधैँ बाँचिरहोस् हामी यादहरूमा अमर रहूँ आज वर्षौँ भो तिमीसँग छुट्टिएको तर…

घमण्ड

हा हा हो हो धेरै मच्चाउनेहरू, मान्छन् ठुलो सज्जन आधा मात्र भरिएका छन् भने ती, गर्छन् ठुलो गर्जन आँफु सँग के छैन भन्छ त्यो…

प्रकृतिका बाछिटाहरू

मैले टेकेको माटोको सुगन्ध अझै पैतालाले छोडेनछ म कालो, मैलो, धुलो बिच पौंठेजोरी खेल्ने किसान मेरो जरीकोटको हिउँदे पसिना गन्हाउन अझै छोडेनछ फोक्सोले हावा…

झुप्रो

मेरो सानो झुपडी मलाई आज पनि सम्झन्छ होला मझेरी र आँगनले भुलेको छैन होला चित्रा र खरका छानाहरु बाडुलीमा मायाका कोसेलीहरू साट्छन् होला बॉंसका…

तिमी बादलभित्र लुक्ता

तिमी बादलभित्र लुक्ता म पहरा छाम्दै थिएँ पाखो भिरमा कुटो गाड्दै थिएँ टेक्ने खुड्किलो, समात्ने लहरो खोज्दै थिएँ यौटा झुप्रो उभ्याउन म घडेरी सम्याउँदै थिएँ डोब…

Gazal and Other Verse Forms

गजल-४४७

हामी दुई हिँड्ने बाटो, अब फरक-फरक भयो पैतालाले टेक्ने माटो, अब फरक- फरक भयो । किन मुटु दुईटा भयो, किन भयो धड्कन बेग्लै? नयॉं…