Poetry

  • जिन्दगी

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका  हिजो भन्दा आज फरक हुन्छ जिन्दगी आजभन्दा भोलि फरक हुन्छ जिन्दगी कता टाल्नु कता सिउनु प्वालैप्वाल छ जसो तसो टाले फेरी फाट्छ जिन्दगी जन्म उसकै […]

  • हृदयका द्विविधाहरू

    अनुवादक :प्रतिमान सिवा  हरेक रात म त्यही हरियो चउरीमा फर्कन्छु सुगन्धले प्रदिप्त वृक्षहरूमा, हात फैलाएका विलोहरुमा म गन्ती गर्छु, माथि आकाशमा, वसन्तमा आउँदै गरेका सारसहरू र मेरो मस्तिष्कमा, म फन्का […]

  • ग्राेस न्यास्नल ह्याप्पिनेस

    एक्जायड भूट्नीज  बेलडाँगी, नेपाल सरकार देशमा खुशियाली छाएको मन पराउँछ ऊ सदा म हाँसेको देख्न चाहन्छ । कम गाह्रारो छ देश खुसहाल बनाइराख्न ! विचरा घरीघरी मलाई आदेश गर्छ; -बस् […]

  • यात्रीको साँझ गीत

    योहान वल्फगाङ्ग गोठे  सबै पहाडहरूका टुप्पोमा शून्यता छ, सबै रूखहरूका टुप्पोमा तिमीले कसैको सास आभास पनि पाउँदैनौँ, वनमा चरीहरू चुप-चाप बसेका छन् पर्ख न, तिमीलाई पनि चाडै थकाई लाग्छ। मूल […]

  • वर्ष दिनको महान् चाड !

    फेरि पनि वर्षदिनको महान् ! चाड आयो सबैका घरहरूमा खुसीयाली छायो ! घर आँगनमा सयपत्री मखमली झलमल्ल छायो आफन्तलाई सम्झिएर नेपालको याद आयो।। पैला त हामी आशीर्वादभन्दा दक्षिणा हेर्ने गर्थ्यौँ […]

  • देशले पनि भुल्यो होला

    रङ्गी चङ्गी फुलाइ फूलले, दसैँ तिहार आयो होला, घर–घरमा शरदको नौलो रौनक छायो होला । आमा बाबा दाजुभाइ दिदी बहिनीहरूको, वर्ष दिनको पर्व मुहारमा नयाँ कान्ति आयो होला। सिरिरि बतासैमा […]

  • सपना

    अस्ट्रेलीय तिमी बिना अँध्यरो नै जस्तो भैगो सबैतिर। दियो बलेर अस्तायो त्यस्तो भैगो सबैतिर॥ बिहानीको उज्यालोमा प्रफुल्ल मनमा थियौ। कालो आकाशभित्रै हे!कालो भैगो सबैतिर॥ पसेँ सुम्सान कोठामा बत्ति झलल बालियो। […]

  • यहाँ होली खेल्न मनाही छ

    उसलाई रङ्गहरूको फोवीया छ त्यसैले यहाँ होली खेल्न मनाही छ रङ्गीचङ्गी रङ्गहरूको। कालो बाहेक अरू सप्पै रङ्गहरूले उसलाई तर्साउँछ उसको सातो लान्छ हो, यसैले हुनुपर्छ रातो झन्डाहरूको फोवीया सेतो, हरियो, […]

  • जुँगाको धावा

    भर्खर -बसेका जुँगाका रेखीहरूले, मेरा प्रौढ जुँगाहरूलाई धम्की दिन्छन् भने ! मैले के गर्न सक्छु र ? ऊ जस्तै भएर म पनि सिँगौरी हानौँ भने उसका कलिला जुँगाको हालत के […]

  • जीवन यात्रा

    बितेको जीवन बगेको पानी कहाँ फेरि फर्कन्छ सरक्क आउँछ घाम जस्तो छाउँछ हिउँ सरि बिलाउँछ जानु छ कहाँ?कर्तव्य के हो? खटन छ ईश्वरको अतृप्त प्यास मिथ्याको रहर बागडोर उसैको। असहज […]

  • आउने पर्वहरू प्रति मेरो सन्देश !

    गङ्गाराम रिजाल टेनेसी, अमेरिका  देखिँदैन मुहार सुन्दर सबै हाँसीदिँदा दाँत नै ! जान्नुछैन नदेखि भन्नु कसरी बोलौँ म के बात नै ? हाँसो वा खुसीले बयान कसरी गर्नु छ ब्यर्थै […]

  • भालेहरू

    सिक्किम, भारत गाउँमा आजकल भालेहरु बास्न छाडेका छन् बिहान झिस्मिसेको साइत जुटाउँदै लामो डाँको छोडेर रातो सिउर फहराउँदै आफ्ना तीखा र चनाखा आँखाहरु घुमाउँदै कुखरी !! काँ को स्वरमा सारा […]

  • सानीआमाको मन

    नैनसिंह मगर राेचेस्टर, अमेरिका अल्लारेलाई मरोस् भनेर मसानघाटको बाटो पठायो मरेन, बाचेर आयो । घाइते चितुवाको जङ्गलमा दाउरा खोज्न पठायो मरेन, बाचेर आयो । सौताको छोरो भएकै कारण उसलाई मार्नु […]

  • रिमोट

    ऊ प्रजातन्त्र उपहार दिए भन्छ रिमोट हातमा लिएर स्वतन्त्रता दिए भन्छ । सारा गाउँहरू बन्दीगृह झैँ बनाएर सारा शहरहरु स्विच अफ् राखेर ऊ यतिखेर अन्धकार मात्र बालिरहेको छ सङ्गिन र […]

  • शीत युद्ध

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका मौन मेरा यी नयन बोल्न थाले अचेल विश्वासका खम्बा सबै चल्न थाले अचेल हिजो देखेँ आज भोगेँ भोलिको के हुने हो मनका कुरा आगो बनी […]

  • शरणार्थी 

    मेसाचुसेट्स, अमेरिका हेर हेर सखी हो शरणार्थी वेदना तनभरि छरपस्ट देशको छ मनमा अति याद छैन भोक उसमा न छ नीद बस्छ सूक्ष्म कुटीझैँ छ कटेरो मान्छ यो महलझैँ अति […]

  • गिद्धहरू

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका मृत्युशय्यामा हुँदा शरीरलाई एउटा रड जितेझैँ लाग्दो रहेछ धेरै गिद्धहरूको ठुँगाइबाट वञ्चित हुन्छ शरीर। साँच्चै गिद्धले सानु ठुलो केही भन्दो रहेनछ जसलाई जहाँ देख्यो, उसैलाई सिकार […]

  • खाता अर्थात् कापी !

     जे.एन. दाहाल  पेन्सिल्भेनीय, अमेरिका   मलाई थाहा छैन आफ्नो खातामा कति दिन लेखिएको छ या उसले अरूको खातामा अदृश्य क-कति दिन लेखेको हुनसक्छ मस्तिष्क भरी भोक छ पढाइको मन भरी […]

  • अझै त तिमी मरेका छैनौ

    एक्जाइल्ड भूट्निज बेलडाँगी, नेपाल  अझै त तिमी मरेका छैनौं यसका असंख्य प्रमाणहरु छन् सबभन्दा ठूलो प्रमाण त्यो परजीवी हो । विशेषज्ञहरु बताउँछन् कि परजीवीले मृत शरिरलाई छोड्छ तर त्यो परजीवीले […]

  • बीभत्स

    (इन्द्रबज्रा छन्द) बीभत्स भैगो नि डसेर गैगो । जीवन्त पीडा नि दिएर गैगो । ‍‌ आँखा भिजेका नि सुकेन भैगो । छाती भिजेको नि गलेर गैगो। सम्पूर्ण लैजा नि बिहाल […]

  • कुसुम

    हरि प्रसाद फुयाल फिली पि ए (मालिनी छन्द) मन पुलकित भैगो वाग सान्निध्य पुग्दा वरिपरि सब देखें फूलका दिव्य गुच्छा । मगमग मृदु वास्ना वायुले चट्ट बोकी भुवनभर फिंजायो दु:ख […]

  • मानिसले

    आयु रेखा मर्नेकाल,छेकेन नि मानिसले लिन आयो यमराज,देखेन नि मानिसले ! आफै मपाई चारैतिर,कुरा गर्दै हिँडो पाप पुण्य के होला नि,लेखेन नि मानिसले ! कुरा गर्यो पुण्य धर्म ,अनि सँस्कृतिको […]

  • बुवाको आशीर्वाद

    – जगन्नाथ मिश्र हे बुवा ! दिनुभो असीम करुणा आनन्द वैभव सुख श्रद्धाले भरी मन झुकाई शीर यो आएँ म हेर्नै मुख कसर क्यै नछुटाई नखाइ-नपिई गर्यौ नि हाम्रो भरण […]

  • जब म घर जान्छु

    जब म घर जाने विचार गर्छु यो सहरी सङ्कीर्णताबाट दुई-चार दिन टाढा रहने सपना देख्छु। जब म सुस्ताएर घर पुग्छु बाध्यतामा मुस्कुराउनु पर्छ; मेरो दुब्लो अनुहार देखेर छिमेकीहरू “बिरामी भइस् […]