Poetry

  • कोरोना भाइरस

    सुन्छु अनेक थरिका अफवाह हल्ला बन्दै भएर सब स्कुल मठ गल्ला। खोइ के भयो र भवमा भयो हाहाकार अतालियो जगत यो भई बेसहारा। फैलेछ यो सहरमा अनि देशदेशमा हावा सँगै […]

  • साहित्य के हो ?

    नैनसिंह सारू मगर   न्यू योर्क, अमेरिका बिजुवाले खाल्टोभित्र सेहेंलाई बोलाएर, फकाएर, घचेटेर, मुन्ट्याएर, घोक्र्याएर के-के दिएर च्वा, गरे जस्तो होइन । बसभित्र खलासीले भाडा मन नपरेकालाई उठाउने मन परेकालाई […]

  • सिन्दूर

    सिन्दूर राम्रो नारीको धन सबैले सजॉउछन् शरीर शुद्ध पारेर नित्य निधारमा लगाउँछन् सिन्दूरको शक्ति ठुलो छ बुझौँ लर्तरो नठानौँ यसैले मात्र दाम्पत्य शक्ति विश्वमा करोडौँ ।। सिन्दूर द्वारा दाम्पत्य जीवन […]

  • त्रासदीको सन्त्रासले ल्याएको समानता

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया दुर्भिक्ष र कुपोषणको प्रकोपले सदियौँदेखि सिकिस्त अफ्रिका एक्लै लडिरहेछ प्राणको भिख मागिरहेछ भोकमरीको भाइरसले त पक्षपात गर्छ पस्छ र बस्छ गरिबको खाली पेटमा खालि कोरोना भाइरसले […]

  • ठप्प छ

    शिवलाल दाहाल केन्टकी, अमेरिका भकुण्डाे संसार त घुमिरहेकै होला उही गति र उति स्थितिमा त्यसमा सन्देह पक्कै छैन हुन पनि कसरी होस् तर मान्छेको गति रोकिएको छ पक्षाघातले ग्रस्त समयको […]

  • बाबाले सुनाएको कथा दोहोरिँदै छ

    शिवलाल दाहाल केन्टकी, अमेरिका बाबाले बेलाबेला सुनाउनु हुन्थ्यो उहिलेनैको गाउँको कथा हामी अचम्म मानेर सुन्थ्यौँ अगेनाका डिलमा बसेर पत्याउनै गाह्रो हुन्थ्यो अपूर्वीले कति घरै रित्तिएको, कति गावैँ रित्तिएको कुरा ……… […]

  • ‘The red’- रातो

    रङ्ग र मेरो पहिलो भेट मलाई रङ्ग….. र रङ्गहरूसँग खेल्न सारै मन पर्छ गुलाब होइन, गुलाब जस्तै देखिने फूल… अनि फूल भित्रका राता राता रङ्गहरू हो म त्यही बगैँचाको एउटा […]

  • देश या विदेश !

    जीवन यस्तो होला, सोचेकै थिएनँ ! आफ्नू देश छोडी आउँछु, कल्पनै थिएन। धेरै पाइला हिडेँ, तर, फर्किनै सकिएन। चाडबाड, धर्म संस्कार, बिर्सिनै सकिएन। हरियो त्यो सुन्दर वन, यहाँ कहाँ भेटौँला […]

  • अहँ !

    अहँ ! त्यसपछि हाँसेन “ललाई” अहँ, किन्चित हाँसेन न त तक्लाई नै हाँस्यो न त हाँस्न नै सक्यो बिष्ट डाँडो तेजोमय सूर्यको प्रकाशलाई “अन्धक”ले आँफूमा समाहित गरेकै दिनदेखि आमाको ओठमा […]

  • सिकारी

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  सिकार गर्नेहरू शिखर पुग्दैनन् उनीहरू झाडीमै रमाउँछन् त्यहीं सधैं लुकिरहन्छन् शिखर चढ्नु भनेको देखिनु हो देखिनु भनेको उनीहरूको सिकार उम्किनु हो कविता सुन्न यहाँ थिच्नुहोला 

  • मेरो यात्रा

    जित बा. पौडेल न्यूवो, डेनमार्क. मेरो यात्रा हुँ ! म एक अथक यात्रु यात्रा अझै रोकिएका छैनन्। कैईयौं दिन अघि; (1991) ताका उठाएका मेरा पाइलाहरू अझै रोकिएका छैनन्।। कहिले शरणार्थी […]

  • कण्डमनगर

    सत्यवीर बेलडाँगी, नेपाल सर्वप्रथम तपाईँलाई यो बताऊँ कि यो जो कुनै बहादुर सैनिकको छातीमा वीर-पदक जस्तो गरी झुण्ड्याइएको छ प्रवेशद्वारको छातीमा कण्डमको बाकस मात्र यो सङ्केत दिन कि यहाँ मान्छेको […]

  • औला दिन खोज्छु, ऊ डुडुँलो निल्न खोज्छ !

    म औला दिन खोज्छु ऊ डुडुँलो निल्न खोज्छ अलि कति दिन खोज्छु ऊ  सबै लिन खोज्छ ऊ  अवसर हेरिरहन्छ अलिकति गल्ती गर्‍यो कि त जालिम ! ठिक पर्न खोज्छ केही […]

  • बेनामी एस.एम.एसहरू

    अलिकति विविधतामा, अलिकति अराजकतामा अल्झिएर बल्झी रहने हाम्रा सम्बन्धहरूमा बिस्मृतीका चोक चोकदेखि सम्झनाका आकाशगङ्गाभरि कावा खाँदै बयेली खेल्दै मेरो चिर निद्रा भङ्ग गर्दै किन घरीघरी तर्साउन आउँछन् ती पायलको झङ्कार […]

  • आज मैले

    चन्द्रमा झैँ मुहार देखेपछि त्यो सौन्दर्यमा एउटा लेख लेखेँ आज मैले हिस्सी मुस्कानमा रसिलो नयन पारेपछि त्यो बारुली कम्मरमा नजर सारेँ आज मैले कोइलीको झैँ मधुर स्वर सुनेपछि जीवन भर उसकै काखमा […]

  • तिमी “देश” भन्छौ भने ……

    वसन्त तिम्रा र मेरा निम्ति कहिल्यै कोइली जन्माउँदैन यो तिमीलाई पनि थाहा भएको होला ! हरपल हामी न्याउल रोएको आवाज सुन्छौँ जाबीका चराहरूको दर्द सुन्छौँ टुहुरा-बेवारिस रोदन-क्रन्दन सुन्छौँ। आऊ तिमी […]

  • एक अँगालो लालुपाते फूल

    शिवलाल दाहाल केन्टकी, अमेरिका आकाशले अनुहार धोएको छ आज सुन्छु एका बिहानै चराहरू गन्गनाएको सायद आजको चिसोले खुब ठुँगेको छ उनीहरूलाई बाटाका किनारहरूमा कताकता ………… पानी छ पक्षघातले थलिएर बसेको […]

  • पैसा, बैँस र भूगोलसँग माया लगाएपछि

    प्रिये! तिमी साँच्चै माया गर्छौ भने केवल मान्छेसँग माया लगाऊ ! धनसँग लगाएको माया धन सकिँदा धनसँगै सकिन्छ ! अनुहारसँग लगाएको माया रूप झर्दा-झर्दै सकिन्छ विदेशसँग लगाएको माया विदेश पुगे […]

  • मेरो देश

    मेरो देश, मेरो भाषा र मेरो जन्मभूमि। त्यो देश, जहाँ मेरो कला र संस्कृति जन्म्यो, मेरो देश, जहाँ हरियाली नै हरियाली छ, त्यो देश, जहाँ हामी नेपालीको, रगत र पसिना […]

  • यस्तो लाग्छ

    १) धेरै  कुरा  देखे  पनि, थोरै  कुरा  याद  आउँछ ! किन किन, त्यै मोरीको अहिलेसम्म याद आउँछ। समय त लामो भयो उनीसँग छुटिएको, तर पनि किन अझै उनकै फेरि याद […]

  • पुत्लिभिर र मेरा बाबा

    एउटा देश भित्र मेरा जवान हजुर बालाई दास बनाउन लगिएको देश जहाँ घोरेटो र गोरेटो सम्भवतः कतै-कतै भएको गाडी गुड्ने त कुरै थिएन राजधानी थिम्पु जाने बाटो पुत्लिभिर जुन भिर […]

  • बली चढेको एउटा अबोध गुलाफ

    सुवासको मग्मगाहटमा रक्तिम आभा फैलाएर निर्धक्क मुस्कुराइरहेको त्यो अबोधलाई झिनो शङ्कासम्म छैन आजको यो सुनौलो बिहानी कसैको प्रेम इजहार गर्न आफू चटक्कै चुँडिएर उसको हृदयमा थुनिएको प्रेम? को कोसेली बनेर […]

  • तिम्रो संसार खोइ जयमाया ?

    जयमाया ! तिमी पीडाकी समुद्र हौ अनिश्चितताको गह्रौँ भारी बोकेर तिमी अस्तित्वको खोजीमा यत्रतत्र भौँतारिएकी छ्यौ तर फेरि शून्य संसारको गहनताले एक्लो परिवेशको स्तब्धताले तिमी लुटिएकी छ्यौ तिमी ठगिएकी छ्यौ […]

  • ओथारो बसेको शब्द

    एक बथान अक्षरहरू भावको खोजीमा पलायन भएका फर्केर अझै आएका छैनन् ओथारो बसेको मेरो शब्द भावको पर्खाइमा छ ता कि काव्यात्मक गुण जन्माउने आशमा । त्यसै होला अचेल, झर्को मान्छ […]

  • सन्तुष्टि गुमाएको मान्छे

    म देश अनि भेष हराएको मान्छे अधिकार प्राप्तिका लागि तनावै तनावमा बाँच्दा टाउकाभरिको केश हराएको मान्छे! म कहिलेकाहीँ हिँड्दाहिँड्दै अल्मलिएर, थकित भएर, जानेर, अनि अन्जानमा गन्तव्य हराएको मान्छे! म पढ्दा-पढ्दै किताबका […]

  • कलम

    जय हुँमागाई क्यानाडा  हेर्दामा राम्रो कलम मेरो, प्यारो छ मलाई। लर्तरो छैन यो होचो होइन, घुमाउँछ मलाई।। छातीमा बस्छ सटको टाँक मास्तिर सजाउँछु। गोजीमा बोकी छातीमा टाँसेँ उत्तिकै रमाउँछु।। सानु […]

  • सरस्वती वन्दना

    कमल फूलका चित्रमा बसेकी जन जनमा सरस्वती पसेकी। श्रद्धा छ पूजा त वसन्तकी पर्व वसन्त पञ्चमी विशेष सर्वै सर्व। तन मन राखेर वन्दना गर्छौँ, सरस्वती माता ! शरणमा पर्छौँ। आज […]