Poetry

  • “लै न मलाई पागल बनाइदेऊ“

    एकछिन मलाई पागल बनाइदेऊ! किन ? उसले झस्किएर सोध्यो ? मलाई पनि देश हल्लाउने मन छ आफैँ यो सञ्जाल चलाउने मन छ लम्पसार परेर सुतेका दुःखलाई खित्का छोडाएर हँसाउन मन छ […]

  • आगोसँगको मुठभेड

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आगैआगो छ अहिले अष्ट्रालियाको धरामा कतै टहरामा कतै पहरामा छैन पानी कतै पनि कुनै छहरामा हराएको छ सारा देश धुवैँधुवाँको कुहिरोमा सुन आगो सम्बोधन गर्दैछु तँलाई […]

  • राष्ट्रिय दिवस !

    राष्ट्रिय दिवस ! म त्यो आतेस लाग्दो अतीत बिर्सन सक्दिनँ बिर्सेको जस्तो गर्न पनि सक्दिनँ बिर्सनु पर्छ भनेर जबरजस्ती अर्कालाई भन्न पनि सक्दिनँ मसँग मस्तिष्क नभए नि मन छ चेतना […]

  • ललिपप्

    कुबिर शर्मा भुवानेटारे अमेरिका   मिठ्ठो  स्वाद  घुटुक्क  मुखमा  यूवा  र  बच्चा  दुबै लाल्चा त्यो रसको चुसेर निलने  बोकेर  चल्दा खुबै । बृध्दा-बृध्द र बालकै  सबको  इच्छा छ चुस्ने  खुबै […]

  • इतिहास मोडिन सक्छ

    मानस, धनसिरी, टिस्टा ,सप्तकोसी र मिसिसिप्पी हुँदै नायग्राको छाँगामा मिसिएर जमिनको स्पर्श लिँदै  हजारौँ मायल्सको दुरी पार गरी सक्दा पनि मेरो गन्तव्य अनिश्चित नै छ। जीवनले भोगेका अनगिन्ती खुसी/पीडा यी […]

  • मेरो एक जना साथी

    नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका  कस्तो भन्नु ? उहाँले पढेका पनि छन्, नेपालीलाई अङ्ग्रेजीमा, अङ्ग्रेजीलाई नेपालीमा जोङ्खालाई हिन्दीमा, हिन्दीलाई जोङ्खामा संस्कृतलाई सबैमा लेख्न, उल्था गर्न सक्ने उहाँ मेरो घरमा […]

  • तिमी नेपाली अरे !

    विदेशी फ्याक्ट्रीको ढोकाहरूमा विकट खानीहरूमा विदेशी पल्टन र युद्ध भूमिहरूमा जीवनको सवाल किञ्चित नराखीकन बाँचेको तिमी नेपाली अरे ! बहादुरको संज्ञाले सम्बोधन गरिएको विदेशी होटेलहरूको कामदार विदेशी युद्धाग्निको अन्तिम पुरोडाश […]

  • होली

    तातो रातो उम्लिएको रगत चारैतिर छल्काई देऊ अत्याचार र अन्यायको विरुद्ध लड्ने योद्धाहरू हो दन्किएको आगोमा होमिएर देखाई देऊ । गाँस बास खोसिएका मान्छेहरू हो जिउने बाटो खोजी देऊ रगत […]

  • सम्झना

    टाढाको माया वास्तवमै गारो हुँदो रैछ, कुनै पल भुली जाऊँ भन्ने पनि लाग्दो रैछ; किन की त्यो टाढा न छ। हरपलको जलन र तड्पाइले सम्झनाहरूलाई जलाई दिन्छ। त्यसैले त टाढाको […]

  • वर्तमानको सेरोफेरोमा

    नैनसिंह मगर रोचेस्टर, न्यु योर्क, अमेरिका भुटेका मकै चपाउन खोज्छन् नब्बे पुगेका दाँतहरू आँखाका परेलाहरू काट्न खोज्छन् अघि जन्मिएका शिशुहरू । पिपासुकै लागि लुगा फेर्छन् संसारभरिका ठेक्पाहरू खानकै लागि रूप […]

  • शरणार्थी

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका मलाई ब्युँझाउँछन् कुनै कुनै शब्दहरूले तरङ्गित गराउँछन् मेरो मानसपटल एक तरङ्ग कतै खुसी कतै कसैले लगाइदिएका चोटहरू सम्झन्छु अनि उनीहरूको खुसीको लागि एक मिनेट मौन धारण […]

  • ए लासहरु

    ए लासहरू ! लास वरिपरि घुमिरहने झुटा आशहरु ! उठ ! उठ ! उठ ! अब बौरी उठ ! यति सजिलै तिमीहरू मर्न पाउन्नौ यति कायरतापूर्वक तिमीहरू भाग्न पाउन्नौ तिम्रा […]

  • मानव !

    मानव ! जन्मँदा तिम्रो नाम थिएन ! जन्मँदा तिम्रो थर थिएन ! जन्मँदा तिम्रो जात थिएन ! जन्मँदा तिम्रो धर्म थिएन ! थियौ त एक विसुद्ध मानव ! थियौ त एक […]

  • आउनेहरू/जानेहरू

    आउनेहरू/जानेहरू आउनेहरू आउँछन् [जान्छन्] माया लाउँछन् र स्मृतिमा मीठा यादहरू छाडेर कतै सुदूर संसारमा [विलीन हुन्छन्] आउनेहरू[जानेहरू] हिँडी दिउन् [मधुशालाको बाटो ] र चुमी दिउन् कसैले छाडी हिँडेका [ गुलाबी […]

  • नौका चढी सरर (बाल कविता)

    मैले अब जानेँ है , नौका चलाउन, दाबिलोले सजिलै, पानी खेलाउन छल्को उता कटाउँदा, यता नौका छ, यता छल्को कटाउँदा, उता नौका छ नौका कोल्टे नपार्नु यति मात्र हो, दाबिलोले […]

  • मायामा धोका

    मोहनकुमार राई नेदरल्याण्ड तिम्रो हजार गल्तीमा क्षमाको पात्र बनी दिएँ सधा शिर झुकाई, प्रेम यदि झुटो थियो त सत्य सावित्री बन्यौ किन नजर जुधाई। आएथ्यौ  बिपनीमा परी बनी तर गयौ […]

  • प्रिय लेखक

    हो! तिमी एक होनहार लेखक। तिमी धेरै कुरा लेख्छौ। तिमी सधैँ अरूकै कुरा लेख्छौ, अरूकै कथा, अरूकै , सभ्यता र अरूकै विरासत लेख्छौ। प्रिय लेखक ! आफूलाई कहिल्यै चिनाउँदैनौ तिम्रा […]

  • जे गर्नु छ समयमै गर !

    सपना देख्दा देख्दै बुढो भइसकें भोलि भन्दा भन्दै ढिलो भइसक्यो अब बाकी जिउनु कति नै पो छ र ? हात खुट्टाले काम गर्न छोडी सके मस्तिष्कले स्मरण गर्न छोडी सक्यो […]

  • माया

    मोहन कुमार राई/ नेदर्ल्याण्ड मध्य दिनमा प्रेमको सपना देख्ने म मान्छे, मस्त निद्रामा प्रेमको कथा लेख्ने म मान्छे, तिम्रो यादमा न तड्पिएको कुनै दिन याद छैन तिम्रै लागि भनी धर्तीमा […]

  • जन्मि आऊ धरामा

    मणिराम धिमाल (दीपित) टेक्सास, अमेरिका छन्द: मन्दाक्रान्त लक्ष्मी तिम्रै सरस कविता पढ्दछन् काव्य धारा नेपालीका मन – मुटु भरी बग्दछन् काव्य धारा मेची पारी पर भुवनमा  फूल्दछन्  काव्य धारा तिम्रै […]

  • धराप आत्मवोधको आलाप

    बुद्धमणि ढकाल केन्टकी, अमेरिका   १ पहाडसँग साइनो मेटीजाला कि खोला खोल्साको गीत समुद्री छालमा बिलाइजाला कि सन्ताप छ सन्ततिप्रति आफ्नै जरो काटेर चिनारीको छहारी खोज्ला कि ! २ मान्छे […]