पछुतो !
आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले भनेको नसुन्ने “बहिरो” भएछु सही र […]
आफूलाई बिर्सिएर निकै पर गइसकेछु ठेस लाग्यो ! निक्कै दुख्यो, आइया ! झास्यंग भयो ! बिउँझिए बल्ल थाहा भयो म एकोहोरो भएको थिएछु कसैले भनेको नसुन्ने “बहिरो” भएछु सही र […]
फुत्त निस्किएर शब्दको बाण जब वारपार हुन्छ एउटा निरीह छाती पीडाका थोपा तप्कन्छन् परेलीका डिलबाट चस्स पोल्ने सेतो रगत भएर रगत त रातो हुनुपर्ने तर पीडाको थोपा सेतो हुन्छ कि […]
जीवन मेरो यसै डढ्यो उसै डढ्यो, क्षितिज पारीको आकाशमा, सगर डढे झैँ डढ्यो ! जीवनका पाना खस्दा खस्दै, वर्षौँ गल्यो, लप्सीको बोटमुनि बसेको वास, हेर्दा हेर्दै लप्सी नै ढल्यो ! […]
प्रभातको आविर्भावमा उषा मुस्कुराउँछ लालीपूर्व उदाउँदा हिमालय हाँस्छ, भञ्ज्याङ्ग र सुसेलीले बेँसी सुसाएछ बिहानीको पहिलो सन्ध्या स्वर्गङ्गा नै झार्छ । मध्यान्हमा प्रखरता कता गयो शान्ति तातिएको, लोक सबै जता ततै […]
मैले ढुङ्गालाई सोधेँ ; उसले नबोली भन्यो- म अहिले मूर्ति भएको छु मेरो एउटा नाम छ मेरो एउटा सान छ मेरो एउटा स्थान छ विनम्र नमस्कार गर फूल चढा, पूजा […]
मिचिगन, अमेरिका म दिउँसो तारा देख्छु तिमीले साँझ र रातमा मात्र यही त छ हाम्रो अलमल तारा जहिल्यै दिनरात जहींको तह रहन्छन् म दिनमा तिमी रातमा देख्ने हाम्रो दृष्टि फरक। […]
जब जब यो तिहार नजिक आउँथ्यो मङ्गलवारे हाटमा चहल पहल बढ्थ्यो आमा झोला बोकेर निस्किनु हुन्थ्यो म र भाइ दैलोमा बसेर बाटोछेक्थेयौं आमा भन्नु हुन्थ्यो ! बाबु घर रूगेँस् है […]
यतिराज अजनबी एडलेड, अस्ट्रालिया यही जीवनको कुनै कालखण्डमा पर्याप्त बेला हुन्थ्यो यौटा मेला हुन्थ्यो जहाँ एकै ठाउँ संसार भेला हुन्थ्यो दशैं चुस्त केटाकेटी जस्तै गर्दै हल्लीखल्ली आउँथ्यो बजार, चोकचोक, गल्लीगल्ली […]
शिवलाल दाहाल केन्टकी, अमेरिका फेरि पनि ऊ आयो कता कता मनको बाटोहरु सुम्सुम्याउँदै सम्झनाका लिङ्गेपिङ्हरु हल्लाउँदै म उसलाई छुन खोज्छु म उसलाई स्पर्श गर्न खोज्छु जति जति म उसको नजिक […]
तिम्रो बयलपाते कुराले फल्गु भएको जीवन प्वाकलमा दुःखको मुस्लीले कुटेको चिउरा जस्तै चेप्टो भएको छ सबै–सबै जीवनको रसहरु गुमाएर । तथापी भर्सेला परोस् भन्दिन म बरु बनाएर एउटा परिखात दुमो […]
1) Wants For wants pile up and leave us with what we have And neither can we steer clear of it or shun To spend life with what you have […]
यता विदेशमा, आफ्नू देश जस्तो हुँदैन ! दशैँ त आयो, तर घर लिपिँदैन अनि मनले मनलाई छुँदैन। दशैँ त आयो, रोटेपिङ हुँदैन सबै मिली रातो टीका लाउँछन् तर कानमा सिउरिने, […]
The order she manifests her life Lingers with your indecency That lures her sanity With an ill feed And she loses the wealth Your trust from within The scar, an […]
सी एम निरोला न्यू ह्याम्पसायार, अमेरिका खै! ख्यालै ख्यालमा तिमी आयौ निधारमा च्वाप्प पारी दिनभर बस्यौ सदा झैँ साँझपखमा पराईझैँ बाटो मोडी अन्तै लाग्यौ! यसपालि पनि आउन त आयौ तर […]
शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो टेक्ससको महल आज डेटनको पसल अस्ति लोइसएन्जलसको क्यासिनो भोलि कहाँ हो थाहा छैन महासय पर्सी त महासयकै थाप्लोमा लाग्न सक्छ तपाईकै श्रीमतीको छातीमा लाग्न सक्छ […]
ईन्द्रप्रकाश भुजेल नर्थ क्यारोलाईना, अमेरिका घण्टी भित्र झुन्ड्याउने सानो काँठको रालो भयो, कालो कोट लगाँऊने अदालतको सालो भयो । दोषीलाई निर्दोष पारी निर्दोषीलाई दोषी, कालो कोटले न्याय दिने माकुराको जालो […]
एक्जाईल्ड भूट्निज् बेल्डाँगी, झापा पृथ्वीले स्याउको जस्तो आकार निकै पछि मात्रै पाएको हो, उहिले त यो रोटी जस्तै थियो, थाल जस्तै थियो । भर्खर भर्खरै हो पृथ्वीले घामको परिक्रमा गर्न […]
1) Despondence Thou art foe, Despondence, Who dismisses as naive the third lens And O, how acrid and unstinting thy hands That this heart falls behind to enhance These fatigued […]
मेरो माया तिम्रोलागि , गुलाबको फूल जस्तो। जति माया लाए पनि, उति हुने भयो सस्तो।। तिमीसँगै सपनीमा , बढी सकेँ अब। जति टाढा भए पनि, पहाडमा चढी सकेँ अब।। तिमीसँग […]
के रोजौँ म ? के खोज्छौ तिमी के सोधौँ म के बुझ्छौ तिमी न मेरो खुसीमा तिमी रमाउँछौ न तिम्रो सफलतामा म सामेल हुन सक्छु जबरजस्ती थोपरिएका साइनोहरूमा सम्बन्धको अर्थ […]
जीवनखोलाको किनारमा भुमरी परेको हरियो दह हाम्रो वर्तमान यथास्थितिमा घुमिरहने नियति यो एउटा बाध्यता यो एउटा थाहै नपाई परेको आदत कड्वा खैनीको जस्तै विदेशी सिगारको जस्तै वा सुस्तरी लाग्ने देशी […]
The aroma of a waiting cup of fragrant coffee fills the room and tempts me to wake I do not want to get up, I want to stay cocooned with […]
काँडाको पिडा उसले बुझेको हुन्छ, जसले गुलाब समाएको हुन्छ। फूलको मिठास उसैले पाएको हुन्छ, जसले फूल छुँदा,भमरा समाएको हुन्छ। आमाको स्नेह उसले थाहा पाएको हुन्छ, जति आमाले ममता दिएको हुन्छ। […]
शिवलाल दाहाल केन्टकी, अमेरिका ऊ आयो यसरी खास कसैलाई थाहा भएन सुस्तरी पात हल्लाउँदै हाँगाहरूमा मन्द हावा जस्तो पातहरूमा एउटा मिठो स्पर्श छर्दै उसलाई थाहा थियो मन्द मुस्कानको अर्थ र […]
नैनसिङ मगर (सारु) पेन्सिल्भिनिय, अमेरिका आफ्नो काम सफल नहुन्ज्यालसम्म काकालाई काका भन्छौँ अब काम सकियो है उसको आवश्यकता पर्दैन भनेपछि काकालाई लाटा भन्छौँ । हिजो……… यसले चाल पाउँछ कि, लुक्नुपर्यो […]
1) Thought Our thoughts go like stray winds In verticals and horizontals Then they surrounds us with their lament, Their wrathful and prudent forms To let us experience life. Our […]
हिमशिखर अधिकारी ओहायो, अमेरिका केही चिने जस्तै लाग्ने एक अँगाला यादहरू मनको आगनीबाट लेफ्ट-राइट खेल्दै जान्छन् मनकै आँखीझ्याल घरक्क उघारेर हेर्छु थोपा-थोपामा भन्छु ‘प्रिय याद पनि दूर गएको?’ आवेशमा सब […]
We create beauty with words they are not cliched by time, eternity will not fray their edges their message shines like a torch in the dark night the message carries […]
Elegance and Beauty From the mind’s eye do we behold Beauty, both outward and inward, And a jubilant life evermore hold The flair of beauty that comes through god. As […]
ओहायो अमेरीका यो जन्म भरी तपस्या गरी, प्रारब्ध भोग्दैछु। घाँटीको घाउ आएछ राहु, त्यसैलाई स्वीकार्छु ॥१॥ हे प्रभु ! त्यसैलाई स्वीकार्छु कोही जन्म अघि कोही प्राणीमाथि,गरेको फल होकि। त्यही कर्मलाई […]