Poetry

  • भद्दाञ्जली

    खै कसरी भनु, त्यो तिम्रो श्रद्धा भाव छ भनेर, मेरो जीवन, मेरो जगत साँच्चै, मलाई जीवनमा कहिले सम्भाव्य, सद्भाव नराख्ने तिमी, यो च्युत संसारमा मलाई अच्युत जस्तो ठान्ने, म गुण […]

  • यो सहर हो प्रिया

    हिमशिखर अधिकारी ओहायो, अमेरिका यो सहर हो प्रिया … तिमी यो सहरमा पाइला टेक्दै नटेक्नु यहाँको बालुवाको कण-कणसँग जोगिएर हिन्नु पर्छ , माटोको स्पर्श हानिकारक छ, विषाक्त छ, मन्द विष […]

  • किन…?

    किन…..? आन्द्रामा पहिरो जान्छ भुँईमान्छेहरूको कति उष्णता बाफ बनेर उडिसक्दा पनि कति खहरे नौ-नाडीमा बगिसक्दा पनि यी भुँईमान्छेहरू प्रत्येक पल्ट अन्धकारमा रम्नु पर्ने किन…..? किन….? सधैँ सूर्य प्रकाण्ड प्रलाप गाउँछ […]

  • अनुत्तरित प्रश्न

    म आफ्नो घरबारी छोडेर भूटानबाट बाहिरिनुको कारण सोध्छु घरमा आमा, दिदी, मामा-माइजू, भिनाजु लगायत आफूभन्दा ठूलाबडासँग, तर कसैबाट सही उत्तर पाउँदिन, कसरी हामी आफ्नै भूमिबाट विस्थापित भयौँ? यो मेरो प्रश्नको […]

  • जीवनको कथा

    छोराछोरी पाले ताले यही भारीको भरमा, जीवन भरी कहिल्यै पनि सुधृएन यो कर्म । उडी हिँड्ने बादल जस्तो जीवनको कथा, जता लान्छ हुरीले जान्छु त्यतै त्यता । सिमलको भुवाजस्तो उड्छ […]

  • समय, सिरी र गोपनीयताका सङ्कथनहरु

    शिवलाल दाहाल केन्टकी, अमेरिका  म यतिखेर गुगल पहाडमा उभिएको छु र हेरिरहेछु आफैँलाई र हेरिरहेछु आफु उभिएको धरातललाई खासमा भन्नु पर्दा म आफैँलाई नाप्तै छु सिउँडीका काँडाले जिन्दगीको एकएक कण […]

  • माता पिताका कुरा

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: शार्दुलविकृडित भारी  दर्द  बिसाउँदै  गह  भरी  पारेर  आँसू   बरा एकै सास  नफेरि  खोलिन कठै! ती वेदनाका कथा यो सुन्दा कवि  भाव  शब्द लयमा […]

  • उखु

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  न हाँगाहरू छन् मेरा तिमीलाई ओत दिन न छन् मसँग तिम्रो कुन्तल सजाउने फूलहरू न छ मसँग तिम्रो अतृप्य वासनालाई तृप्त तुल्याउने पराग नै छैनन् मसँग […]

  • सफल्ता।

    विन्ड्सोर, क्यानाडा तिम्रो सपना, तिम्रै हातमा छ तिम्रो भविष्य, तिम्रै साथमा छ बाबा-आमालाई तिम्रो विस्वासनै छ तिम्रो भन्दा अर्को विश्वास अरू केनै छ। अरू कसैको भरोसा नगर्नु, तिम्रो भविष्य तिम्रै […]

  • ऊ र म

    जब साँझ पर्दै जान्छ, म सोच्छु उसको बारेमा, यो बेला ऊ एकाबिहानै गर्मीले उफ् उफ् गर्दै उठ्यो होला, मुख हात धोएर चिया पिउँदै होला, अनि म एसएमएस (sms) गरेर उसलाई […]

  • सोच

    साँगुरिएको सोच यहाँ तन्काए तन्किँदै हजुर मनमा काँडै काँडा रोपे गुलाब देखिँदैन हजुर शुद्ध विचारले जताततै सुवास फैलाउँछ भन्छन्, दुष्टताको गन्ध कतै लुकाए लुक्ने होइन हजुर ! आफै राजा आफै […]

  • आमा 

    आमा तिमी शालीन थियौ त्यसैलाई म आज उजागर गर्दैछु बिर्सेको छैन मैले आमा तिम्रा फरिया तान्दै कुदेको तिम्रा काखमा निदाएको तिमीले एक एक गाँस काटेर मलाई हरेक दिन ख्वाएको तिमी कति निश्चल […]

  • घमण्ड

    हा हा हो हो धेरै मच्चाउनेहरू, मान्छन् ठुलो सज्जन आधा मात्र भरिएका छन् भने ती, गर्छन् ठुलो गर्जन आँफु सँग के छैन भन्छ त्यो मनु, ईश्वर आफैँ झैँ गरी मान्दैन […]

  • गाइने किरा (बाल कविता)

    लमजुङ्ग, नेपाल छोप्ने दाउ गरी कुर्नसम्म कुर्‍यो छुन पनि नपाई कता उड्यो-उड्यो जहाजझैँ माथि उडाउने मन छ पुच्छर समातेर धागो बाँध्छु भन्छ तर कसो भयो भाग्यो अन्तैतिर फुच्चे भाइलाई साह्रै […]

  • मेरो देश

    काँशी लामिटारे ओहायो, अमेरिका तीनसय वर्षाको कलिलो मेरो देश सामाजिक र आर्थिक विकासको फड्को मार्दै आर्थिक स्वतन्त्रता हासिल गर्न सफल, किन नगरोस् पनि । जब राजनैतिक चेतनाको विकास नागरिकहरूमा पर्दै […]

  • प्रकृतिका बाछिटाहरू

    मैले टेकेको माटोको सुगन्ध अझै पैतालाले छोडेनछ म कालो, मैलो, धुलो बिच पौंठेजोरी खेल्ने किसान मेरो जरीकोटको हिउँदे पसिना गन्हाउन अझै छोडेनछ फोक्सोले हावा तान्दा अष्ट गंदक र श्रीखण्डको स्वाद […]

  • शीतका बुँदहरू

    प्रायजसो म घामभन्दा अगावै उठ्छु अनि दिनहुँ हेर्छु मनका पात पात शीतका बुँदहरू । पानीका नीला बुँदहरूमा म अक्षर देख्छु, कलम देख्छु,कविता देख्छु । कोक्रोमा खेल्दै गरेको नाबालक जून निधारबाट […]

  • झुप्रो

    मेरो सानो झुपडी मलाई आज पनि सम्झन्छ होला मझेरी र आँगनले भुलेको छैन होला चित्रा र खरका छानाहरु बाडुलीमा मायाका कोसेलीहरू साट्छन् होला बॉंसका खॉंबा- बलाहरू मक्किँदै जॉंदा अब त […]

  • मसानात्मा !

    सी एम निरोला न्यू ह्याम्पसायारअ, अमेरिका आत्मा बेचेर खुसी हुन्छौ भने मैले जिउँदै स्वर्गको सपना देखेझैँ सारा तिम्रा बिचारहरूलाई तिलाञ्जली दिए हुन्छ । बस ! तिमी त बेचिएको मान्छे जता […]

  • अमेरिका

    मणिराम धिमाल ‘दीपित’ टेक्सास, अमेरिका छन्द: अनुष्टुप अमेरिका छ यो कस्तो  संसारै  भरि  चम्किने जता  राम्रो  उता  आँखा  गाडेर  मन लोभिने विश्वका   देशमा   आफ्नै   चलाउँछ उ हैकम […]

  • मेरो मन

    विण्ड्सोर, क्यानडा सुन चाँदी, हिरा मोती पाइँदैन सस्तो। केही छैन संसारमा आमाको माया जस्तो। कति सुन्दर फूलबारी उस्तै शीतल छाया। कोपिला र थुँगा उस्तै बराबरी माया। बगैँचामा फुल्छन् फूल अनेक […]