Poetry

  • पिलो

    तुम्बेहाङ्ग लिम्बो नेपाल सुन्यौ साथी ! मेरो देशको अप्ठ्यारो ठाउँमा निस्किएको छ एउटा अन्तरविरोधको पिलो । अरूले देख्छ कि भनेर मेरो देश छलछामको धोतीले छोपी बस्छ असहाय कष्टले हिँड्न गाह्रो […]

  • निधारमा चामल अडिएन

    नैनसिङ मगर न्यु योर्क, अमेरिका बाबाले दशमीको दिन एघार बजे टिका लगाइदिने बाचा गरे, तर आमाले बहिष्कार गरिन् निधारमा चामल अडिएन । आमा मगर्नी, बाबा बाहुन, त्यसैले टिकाको विषयमा घरमा […]

  • मुल्यबोध

    आस्थाको सागर चिरेर विषको थोपा रोप्यौ आफू भत्किँदा सहारा लियौ र अलविदा भन्दै सहजतामा मलाई घातै-घातको पतिंगरले छोप्यौ विडम्बना, मलाई आज सिर्फ कविता लेख्न मन लाग्छ सारा ती संयुक्त भोगाइको […]

  • वैशाखको धुप श्रावणको भेल

    वैशाखको धूपमा पनि सु:ख पाईँन मैले । श्रावणको बाढी पहिरो भन्न पाईँन मैले । । छोरा छोरी पालेँ तालेँ यही भारीको भरमा । जीवन भरि कहिल्यै पनि सुदृएन मेरो भाज्ञ […]

  • मान्छे

    अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका छन्द: अनुष्टुप  मान्छेले मार्दछ मान्छे मान्छे मान्छे बचाँऊछ! मान्छे नै पशु हो मान्छे,मान्छेलाई सताँऊछ!! मान्छेले मान्छेका बात मान्छेलाई सुनाँऊने! मान्छे हो फेरि मान्छेले मान्छे कै […]

  • “मृत्युको, मलामी दुश्मन”

    निस्वार्थले जित्न खोज्दा, अहङ्कारले हराई दिन्छ आफ्नोपनले झुक्न खोज्दा, झंझट्ताले उठाई दिन्छ जिन्दगीले कोल्टे फेर्‍यो, एकाग्रता अँगालेर ठेस लाग्दा पाइलै पिच्छे, दुश्मनीले उठाई दिन्छ।। अजम्बरी फुल्ने जीवन, बुड्यैलीले ढाली दिन्छ […]

  • जीवनको पहेली

    डा० लक्ष्मीनारायाण ढकाल केन्टकी, अमेरिका भन्छौ तिमी मैले जितेँ उसलाई, हारेर उ भाग्यो हेर…. अरूलाई हराएर के जित्यौ, तिमी आफूसँग लडेर त हेर ! आफूसँग लड्न जति गाह्रो छ, आफूलाई […]

  • पचासिऔं-जन्मोत्सव

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया साँझ पर्दै गएको छ जिन्दगीको, जिन्दगीको यो पचासिऔं तलाबाट हेर्न मन लागेको छ उ पर क्षितिजसम्म फैलिएको महानगरको किनार, र रहर जागेको छ हेर्न एक चोटी […]

  • अव्यक्त !

    सल्किएको आगोमा हुर्हुरी दन्केको ज्वाला वेदनाका शूल बनेर छातीभित्र अटस् मटस् गुम्सिएका ती तिम्रा असीमित प्रेमाभावहरू वर्जित भएर परेलीको डिलबाट छहरा खस्दा पनि म सधैँ अनभिज्ञ बन्दो रहेछु। बिचरा, मलाई […]

  • आज भाइ टिका हो

    रिमेन आलोक, अस्ट्रेलिया जति खेर हामी छुटेका थियौँ आँखा भरी आँसु पारी मन भारी बनाउँदै अन्तिम हात हल्लाउँदै म बिदा भएको थिए त्यो दिनदेखि तपाईँको हातले मेरो निधार खोजिरहेको होला […]

  • “निर्मला”

    रूप पोख्रेल पेन्सिलभेनिया, अमेरिका बारीभरि तिम्रै सम्झनामा फुलेका सप्तरङ्गी सयपत्री र मखमलीका थुँगा हुँदै हरेक नेपालीको निधार र गला खोज्दै चेली-माइतीको  प्रतिक तिहार घर आगँनमा प्रतिबिम्ब बनेर मुस्कुराउँन थाल्यो निर्मला ! दुर्भाग्य […]

  • चुनाव आयो

    चुनाव आयो जनता सबै तान–तान भयो नेता सबै चुच्चो मुचो, जनता हाना–हान भयो । देश डुब्यो हिलोमा सबै जनता बर्बाद भयो “रको” अर्थ थाहा छैन अन्जानैमा नेता भयो । कस्तो […]

  • अछुतो

    नजिक आउन खोज्दा तिमीले बैरी मेरो पछि लायौ। बताउन म खोज्दै थिएँ तर झुक्क्याई छुरी चलायौ। मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ। बुझाउनै त पर्‍यो मन तिमीले नै विधि […]

  • आकृति

    म कुनै इतिहासकार होइन र राजनीतिज्ञ पनि होइन, हुँ त केवल अर्काको लहै लहैमा साथ दिने काठको टुक्रामा कपडा बेरेर राखेको तर्साउने मानव आकृति। मलाई थाहा छ यो आकृतिले आफैँ […]

  • म धर्मी कि अधर्मी

    धर्मेन्द्र तिम्सिना ‘क्षितिज’ ओहायो, अमेरिका म ब्राह्मणको छोरो हुँ म तिमीले नै भनेको उपल्लो जातको हुँ म त्यही गीता र वेद पढ्नुपर्ने श्रेष्ठताको प्रतीक हुँ म जनाइ लगाएर गायत्री जप्नुपर्ने […]

  • बिन्ती

    आयो पानी लाग्यो झरी भयो वारि पारी, पशु पक्षी खोज्दै हिँडे ओत लाग्ने छहारी । दुना गाईलाई गोठ लगे भैँसी घोडा पाखा, यो राष्ट्रमा छरिएका भूटानीका शाखा । कथा रह्यो […]

  • बगैंचामा फूल फुल्यो

    बगैँचामा रहरै रहरका फूलहरु हामीले फुलायौँ बेसी खेतमा धानका बाला हामीले झुलायौँ । लुगा फाटा अक्सर रास लाग्ने गर्थे पसिनाले हाम्रा तरै पनि खुसी थियो भोको नाङ्गो जिन्दगी हाम्रो । […]

  • तिमी

    प्रेम लुट्पुटाई आउने झरी हौ तिमी मनको मोठमा खेल्ने मञ्जरी हौ तिमी | जोडले धड्किने मेरो दिलको हाल हौ तिमी समुद्र्को काखमा छल्की झर्ने छाल हौ तिमी | मेरो सिउँदोमा […]

  • काहिँलाको भाले

    नैनसिङ मगर न्यु योर्क, अमेरिका पानी परोस् , घाम लागोस् , एक्लै होस् वा चारो नखावोस् तर पनि काहिँलाको भाले बासेकै हुन्छ जब तीनबजे बिहान भाले बास्छ, अनि काहिँला उठ्छ […]

  • आमा

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो म बालक हुँदा पनि हाँसिरहन्थ्यौ मलाई हेरेर, आज मेरी छोरी बालक छे र पनि हाँसिरहेकी छौ मलाई नै हेरेर, तिमीमा खास परिवर्तन केही भेट्दिन, तिमीमा […]

  • त्यो रात

    पसिना पुछ्दै दिनभरि चर्को घाममा मकै पोल्दै बेचेर सानुले जोहो गरेकी आनासुकी ऊ आफूले हेर्नसम्म नपाउँदै उसको पोल्टोदेखि खोस्छु र,त्यो साँझ म रक्सी र वेश्यासँग जमेर बिताउँछु। आधारातमा घर फर्किँदा […]

  • म उस्तै छु

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया उस्तै छु जस्तो जन्मिएको थिएँ अर्थात् मेरो अनुहार उस्तै छ म जन्मिँदा जस्तो थ्यो, केवल कोरेको छ त्यसमा समयले केही अस्पष्ट धर्साहरू जसलाई मान्छे म परिपक्क […]

  • सानु

    तिमीले उसलाई अमूल्य विश्वासहरू दियौ जिन्दगीका हरेक पलहरू सुम्पिदियौ रसिला चुम्बन र मायालु अंकमालहरुरू दियौ। तिम्रो समर्पणको सट्टामा उसले तिम्रा आँखाभरि आँसु उपहार दिएर गयो अधरभरि पीडादायी मौनताहरू दिएर गयो […]

  • उज्यालो र एकाकीपन

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया एउटा बेला थियो जब अँध्यारोसँग डर लाग्थ्यो बालकलाईझैं उज्यालोसँग डर लाग्ने अर्को बेला आएको छ अहिले सायद म वयस्क भएँ अँध्यारै अँध्यारो भएको बेला जिन्दगीमा उज्यालोको […]

  • प्रेमयुग

    तिमीलाई हृदय दिन्छु मलाई तिम्रो साथ चाहिन्छ ता कि म तिम्रो मायाको गर्भिणी बन्न सकुँ युगदेखि युगसम्म, अनगन्ती समयसम्म तिम्रा अनेक रूपहरूसित प्रेम गर्न सकुँ । ती आँखाका भाकाहरू बुझ्न […]

  • सास रहेसम्म आश

    लक्की राशि केन्टकी, अमेरिका कालो रातको बस्तीमा उज्जालो ज्योति पर्खेर बसेकी मेरी बुढी आमा अझै पनि पर्खी रहेछिन् त्यो दिन, समयलाई आश गरी गरी कपालको रङ्ग फेर्दै, खोसेलामा सुर्ती बेर्दै। […]

  • कहाँ

    देउता भाकेँ मन्दिर धाएँ, शान्ति कहाँ मिल्यो र । मनको तृष्णा सागर बन्यो, पौडिन कहाँ मिल्यो र ।। विक्षिप्त भई रुझेँ यसै, झरी बनेँ असारको । रोप्ने हिलो गुद्गुदिए, बाउसे […]

  • अबोध त्यसै कवि बन्दा रहेछन्

    यज्ञ काश्यप नर्थ डाकोटा, अमेरिका अनायासै समयले कोल्टे फेरायसी, अबोधको जिन्दगीमा आँधी ल्याएसी, दैवको संरचनामा आँच आएसी, अबोध त्यसै कवि बन्दारहेछन। सांसारीक मायाका दासीहरू, सपनाका पानामा नाच्दा रहेछन्, पराइका पछ्यौरीमा […]

  • यो घर कस्तो छ ?

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका यी झ्याल, भित्ता र ढोकाहरू आ-आफ्नै कुरामा जिद्दी गर्छन् रुन्छन्, कराउँछन् र घुर्क्याउँछन कहिले मलाई लज्जित गराउँछन् कहिले मेरो बेयईज्जत गराउँछन् मलाई लाग्थ्यो सब रुझाएको […]

  • अक्षरहरूको ध्रुवीकरण

    जुन दिन देखि सत्ताले कलमको नीबमा भोटे ताल्चा झुण्ड्यायो हो त्यही दिन देखि अक्षरहरूले जुलुस निकाल्न थालेका हुन् कविता बनेर, कथा बनेर, नारा बनेर, ऐन बनेर । चुलामा आगो पनि […]