गजल – ४४२
मेल्बर्न, अष्ट्रेलिया तिमी आयौ जून लाग्यो रातको अँधेरीमा नजाउ तिमी सुक्छ पानी मनको पँधेरीमा चाहिएन महलको सुखशयल मलाई तिमी भए स्वर्ग खुल्छ फुसको कटेरीमा…


मेल्बर्न, अष्ट्रेलिया तिमी आयौ जून लाग्यो रातको अँधेरीमा नजाउ तिमी सुक्छ पानी मनको पँधेरीमा चाहिएन महलको सुखशयल मलाई तिमी भए स्वर्ग खुल्छ फुसको कटेरीमा…

मेल्बर्न, अष्ट्रेलिया जीवनको बाटो सजिलो छैन काँडा पनि छ भिर पनि छ ओठको मुस्कान बिर्साइदिने मनभरिको पिर पनि छ । माया बिना संसारमा कोही…

मेल्बर्न, अष्ट्रेलिया जसोतसो जिन्दगी यो जिउनसम्म जिएको छु आँसुसँग पीरहरू पिउनसम्म पिएको छु । घरी यो छेउ घरी उ-छेउ फाटेकै छ बेसरी कति फाट्छ…

गाली गर या गीत बनाऊ, जिन्दगी तिम्रै हातमा छ काँडामा फाल या फूलले सजाऊ,जिन्दगी तिम्रै हातमा छ । हिँडिरहे शिखर …

मेलबर्न, अस्ट्रलिया पीड़ामा पनि हाँसेर बोल्ने त्यो मान्छे कहाँ गयो होला आँशुलाई पनि हाँसोमा घोल्ने त्यो मान्छे कहाँ गयो होला। फूलहरुलाई घात …

मेलबर्न, अस्ट्रलिया हेर्दाहेर्दै सुन्दर नङहरू नंग्रा भइदिन्छन् मखुन्डो भिरेका साइनोहरू नेपथ्यमा कुटिलता साँध्दै खोक्रो हार्दिकता र सौहार्दताको नाटक मञ्चन गर्छन् ईमानहरु नोटका बिटाहरूसँग निर्लज्ज…

पसिना पुछ्दै दिनभरि चर्को घाममा मकै पोल्दै बेचेर सानुले जोहो गरेकी आनासुकी ऊ आफूले हेर्नसम्म नपाउँदै उसको पोल्टोदेखि खोस्छु र,त्यो साँझ म रक्सी र…

तिमीले उसलाई अमूल्य विश्वासहरू दियौ जिन्दगीका हरेक पलहरू सुम्पिदियौ रसिला चुम्बन र मायालु अंकमालहरुरू दियौ। तिम्रो समर्पणको सट्टामा उसले तिम्रा आँखाभरि आँसु उपहार दिएर…

अस्त्ट्रलिया, अमेरिका म हेरिरहेछु र, म देखिरहेछु। अनन्त ब्ल्याकहोलहरुभित्रबाट, अनन्त म-हरु निस्किरहेछन् , अनन्त ब्ल्याकहोलहरुभित्रतिर, अनन्त म-हरु पसिरहेछन्। म-हरु नागाशाकीहरु हिरोशिमाहरु बनाउँछन्, म-हरु नागाशाकीहरु…

अस्त्ट्रलिया, अमेरिका बुबा! ऊ: त्यो पर पिङ,जमरा,दही,अछेता अनि सयपत्री लिएर हाँस्दैहाँस्दै आउने को हो? त्यो? त्यो त दसैं हो, छोरा! ए........। त्यो दसैं…

छातीभरि मरुभूमि तिर्खा बोकेर हिँडेको यात्री हुँ म। समयको अनपेक्षित प्रहारले जिन्दगी मरनासन्न भएर ढल्दाढल्दै पनि जिजीविषा कहाँ पहेलिँदो रहेछ र ! मध्यान्हको चर्को…

साँझपख एकान्तमा आहत भएर एक्लैएक्लै बसिरहेको तिमीलाई म चिन्छु। म तिम्रो इमान र ईमान्दारितालाई चिन्छु तिमी ईर्ष्या जान्दैनौ तिमी आहारिश गर्दैनौ म तिम्रो निस्कपट…

म आँगनमा उक्लेँ । सिकुवामा बसेँ । घाम डुब्न अलिकति बाँकी नै थियो । हेरेँ- कति सफा आँगन ! आँगनका डिलमा विभिन्न फूलहरु ढकमक्क…

अचानक मोबाइलको रिङ्टोन बज्यो । हेरेँ । सेभ नगरेको नम्बरबाट कल आइरहेको रहेछ । मैले कल रिसिव गरेँ । "सुची, म जुना बोलेकी, चिन्यौ?"…

"निराजन, मलाई तिम्रो मोटिवेसनल स्पीच मन पर्छ ।" "धन्यवाद लुसिया ।" "अँ साँच्ची, तिमीले लेखेको पुस्तक पनि पढेँ ।" "किनेर कि साथीबाट ल्याएर पढ्यौ?"…

ऊ समुद्र किनारामा डुल्दै छ । घरबाट फटाफट २० मिनेटजति हिँडेपछि ऊ यहाँ आइपुग्छ, यो समुद्र तटमा । हुन त अलि वर स्टेसनसम्म मेट्रो…

बिजुले झ्यालबाट बाहिर चिहायो । साँझ पर्दैछ । पर्दै गरेको साँझसँगै आकाशमा कालो बादल मडाढिँदैछ । पानी पर्लाजस्तो छ । बिजु खाटमा पल्टियो ।…

ऊ यस घरमा बिहे गरेर आउँदा धेरै सपनाहरू बोकेर आएकी थिई । उसले ती सपनाहरुमा इन्द्रेणीहरु लिएर आएकी थिई । झरनाहरु, फूलबारीहरु, धेरैधेरै बासन्ती…