Maya Bhattarai

Maya Bhattarai

Published Works

Poetry

हल्ला  फिँजाएर

हो , मैले संसारभर हल्ला फिँजाएकी हुँ, तिम्रो चरित्रको पर्दाफास गरिदिएँ मैले,,, विश्वका सामु,,,,, ,,,,,,,,, आफ्नै गाउँ-घर,खेतबारी खन्दै,, त्यहीको माटोमा खेल्दै, थिएँ म, आफ्नै…

सम्झनामा शिविर

शरणार्थी शिविरमा हुँदा,बिताएका ती क्षणहरू सम्झनामा कैद छन् अझै.. बर्खायाममा भेल बाढी आउँदा छेउछाउका कुलेसा,भङ्गाला बढेर घरभित्रै पानीको आहाल जम्थ्यो .. स्कुल पढ्दा हेड…

उठ राजा

हे प्रजाका प्यारा राजा! उठ तिमी! किन आलस्य भई बस्छौ सधैँ तिम्रै भरौटेले तिम्रा प्यारा प्रजा लखेटे कहाँकहाँ टाढा धेरै टाढा। तिमी त कानमा…

म भित्रकी ‘म’

केन्टकी ,अमेरीका हो रूखबाट सुकेको पात झरेर माटोमा बिलाए जस्तै मेरा कयौँ यादहरू बिलाए,अस्ताए ओझेलिए कति कति केवल मायाको यादमा,पर्खाइमा..... I मैले मायाको बन्धनले…

मभित्रकी ‘म’

हो, रूखबाट सुकेको पात झरेर माटोमा बिलाए जस्तै मेरा कयौँ यादहरू बिलाए, अस्ताए,ओझेलिए कति कति, केवल मायाको यादमा, पर्खाइमा, ,,,, मैले मायाको बन्धनले कति…

सपनाहरूको ब्यापार

म मेरा अनगिन्ती सपनाहरू असरल्ल फिँजाएर बसेकी छु, यी सपनाहरूको व्यापार गर्न, हो, म मेरा सपनाहरूको व्यापार गर्छु, कति मिठा अनि सुन्दर सुन्दर सपना…

अनुत्तरित प्रश्न

म आफ्नो घरबारी छोडेर भूटानबाट बाहिरिनुको कारण सोध्छु घरमा आमा, दिदी, मामा-माइजू, भिनाजु लगायत आफूभन्दा ठूलाबडासँग, तर कसैबाट सही उत्तर पाउँदिन, कसरी हामी आफ्नै…

ऊ र म

जब साँझ पर्दै जान्छ, म सोच्छु उसको बारेमा, यो बेला ऊ एकाबिहानै गर्मीले उफ् उफ् गर्दै उठ्यो होला, मुख हात धोएर चिया पिउँदै होला,…

परिस्थितिले जन्माएको छोरो

म प्रसव पिडाले छट्पटाउँदा, मेरा सामु कोही थिएनन्, मैले प्यासले पानी माग्दा, एक अँजुली पानी कसैले दिएनन् । मेरा लाला बाला सन्तान सबै लखेटेछन्,…

भानुको प्रेरणा

तिमी नै हौ प्रेरणा हाम्रा तिमी नै गुरूवर तिमी नै हाम्रा कलमका मसी तिमी नै लेखनी। अनि तिम्रा लेखहरूमा हराउने हामी अनि तिम्रा शब्दशब्द…

सलाम छ भूटान आमालाई

सलाम छ भूटान आमा तिमीलाई ! जटिलतामा मलाई सहयोग गरिदिएकोमा बर्षौँबर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े मेरा सन्तानसँगै मिली आँगन भरिदिएकोमा । परस्परमा…

अब शरणार्थी नबनाऊ

बलि भट्टराई (माया), केन्टुकी-अमेरिका     शरणार्थी भन्ने अब कहिले सम्मलाई हो यो उपनाम, मागी खानु पऱ्या छ सधैँ, गरौँ भने छैन केहि काम…

सलाम छ भूटान आमालाई

बलि भट्टराई / अमेरिका सलाम छ भूटान आमा तिमीलाई जटिलतामा मलाई सहयोग गरिदिएकोमा, वर्षौँवर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े मेरा सन्तानसँगै मिली आँगन…

सडकमा छन् सन्तान

बलि भट्टराई अमेरिका एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा, तिम्रा सन्तान िबयोगले कति रोइरहेकाछन्, साना-साना छाप्रामा कति दुःखले बसेकाछन्। एकपल्ट सन्तानको चित्कार सुनिहेर…

आमाको सम्झनामा

बलि भट्टराई अमेरिका  मेरी आमा-मेरो देश, मेरो संस्कृति-मेरो भेष छोड़ी आएँ कता-कता याद आउँछ आजकल, गाउँ-बेँसी डाँडा-पाखा सम्झिरहन्छु झलझल। मेरी आमा - मेरो देश…

Gazal and Other Verse Forms

गजल ५३२

सम्झिन्छु देश र लाग्दछ डर, कवि मन न हो पुगिहाल्छ आफ्नो गाउँघर, कवि मन न हो डढेलोले उता गाउँ सखाप पार्‍यो, विनाश गर्‍यो गएन…

गजल ५०६

तिम्रो मायाले बाँचेर आएँ मृत्युको मुखैमा पुगेर मर्न गाह्रो रैछ भोगेर आएँ मृत्युको मुखैमा पुगेर म मरेपछि त मेरा रहरहरू अपुरै रहने भए कठै…

गजल-४३१ (सवाल-जवाफ)

(दुर्गाप्रसाद रिमालको सवाल र माया भट्टराईको जवाफ गजलका शेरहरुमा ।) सवाल राख्न नमिल्ने  भो  दुवैलाई  अनि गल्ती भयो आमाकै स्थान माग्यौ तिमीलेपनि, गल्ती भयो…

गजल-४२४

एउटै भूगोलभित्र मिलीजुली बाचेका हामी नेपाली आफ्नो इतिहास जोगाउन जुटेका हामी नेपाली । देशमा   एकतन्त्रीय   शासन   चलिरहेका     बेलापनि आफ्नो…

गजल-४१०

देशको माया मुटुभरि सजाएर बाँचेको छु हरेक साँझ  अश्रुधारा  बगाएर बाँचेको छु। जबदेखि जन्मिएको आमाको काख खोसियो तबदेखि  हिँड्ने  बाटो   हराएर  बाँचेको  छु।…

गजल-४०८

बालापनका यादहरू मैले आँखैभरि सजाएकी छु झल्को आउँदा तस्बिर कोरी वरिपरि सजाएकी छु। सानामा खेतका आली आली तलमाथि गर्दै दगुरेको ती रमाइला क्षणहरू यो…

गजल – ३७०

कुलागांग्री,जोमोल्हरी त्यही हो मेरो देश फरफराउँने रेभन चरी त्यही हो मेरो देश । मगमगाउँछन् सुनाखरी,  निलकमल यहाँ लाग्छ मलाई स्वर्गैसरि त्यही हो मेरो देश…

गजल-३५६

केन्टुकी, अमेरिका   सपना जस्तै बिपनामा मेरो देश देख्न पाउँ जन्मभूमि भूटानलाई एकचोटी भेट्न पाउँ बालकैमा छोड्नु पर्‍यो, आफ्नो जन्मठाऊँ मर्नु अघि एक पटक मेरो…

गजल- ३३२

बलि भट्टराई (माया), केन्टुकी-अमेरिका पूर्व पश्चिम कति हिँडियो देश खोज्दै जाँदा झरी बादल धेरै सहियो देश खोज्दै जाँदा, मागी खानु पर्थ्यो सधैँ भिक्षु जस्तै…

Narrative Fiction and Drama