Bhawana Giri

Bhawana Giri

Published Works

Gazal and Other Verse Forms

गजल ५२८

भावना गिरी, बस्नेत क्यानडा आमा तिम्रो पर्देसी छोरो फिर्‍यो कि नाइँ ? रिन लिएकी थियौ, साउँलाई ब्याज तिर्‍यो कि नाइँ ? पोहोर साल पिरको…

गजल – ४८९

बा हाम्रो पेट भर्न खियौ  आफू चैँ वस्त्रमा हामीलाई लपेटी झत्तो सियौ आफू चैँ के दिऊ तिम्रो यो अपरम्पार त्याग चुकाउन हाम्रो मुहार चम्काउन…

गजल – ४७८

सुस्तरी आई मनको मेह्फिल सजाइदेऊ तिमी घुम्टोभित्र गाजलु नयन झुकाई लजाइदेऊ तिमी। कृष्णको मोहनीमा गोपिनीहरू झुमेका छन् यहाँ राधा बनी धुन भरी बाँसुरी बजाइदेऊ…

गजल-४६४

नशालु अधरले हेर्दै थियौ, मैले चाहिँ हेर्नै चाहिन लफ्रक्कै भै भिजेका थियौ, अँगालोमा बेर्नै चाहिन। अनेक चाहा लिएर नजिक सर्दै थियौ यी हातहरूले तिम्लाई घेर्नै…

गजल-४२२

हजार रूप देखेँ मैले, दिल भने चोखो नै चुनेको छु बङ्लाभित्र बसेपनि सपना चाहिँ झुप्रोको नै बुनेको छु । राक्षसी र स्वार्थीहरूको ओडारमा पसेपनि…

गजल- ३८१

कलिलो घाम झैँ उदाउनु छ शीतल जुन झैँ छाउनु छ। दुनियाँ जत्ति नै कडुवा भए पनि गुलियो र रसिलो भइ रसाउनु छ। तित्तो होस्…

गजल-३७३

गुएल्फ, क्यानाडा कागतको टुक्राले आफ्नै मासु किन्नु छ मैँले देवताको आँसुको मूल्य तिर्नु छ मैँले। अरू त म जान्दिन भगवान् तिमी नै बुझ यो पैसा…

गजल-३५९

गुएल्फ, क्यानाडा घडीको सुइको भरमा जीवन फेरिन्छ यहाँ गुलाबको आश देखाइ कांडा बेरिन्छ यहाँ । चारैतिर लोभ, मोह, अनि डाहा भएर होला मणिको लोभमा…

गजल-३५५

गुएल्फ, क्यानाडा प्रेमगीत  अर्कैसंग  रच्दै  थियो  ऊ भने नाजायेजी संबन्धमा बस्दै थियो ऊ भने। उसकै  यादमा सिरानी भिजाएछु यता मैले पराईको    रशमा   रस्दै   थियो…

Poetry

उनकै लागि त हो

सिउँदोमा सिन्दूर भरेकी छु हातमा उनीलाई कोरेकी छु गुलाफबाट लाली चोरेकी छु उनकै लागि त हो जानी नजानी रातो सारी बेरेकी छु गलामा हरियो…

  आइदेऊ

मेरो  दिलको चाह  बुझेर  आइदेऊ दिल  भिज्यो  तिम्रो   रे ? लौन  रुझेर  आइदेऊ I गुनिऊ  चोलीमा पटुकी  बानेर  आइदेऊ ए लाटी  चौबन्दीको तुना  चैँ  तानेर  आइदेऊ I शृङ्गारको नाममा मुस्कान  पोतेर  आइदेऊ बाको मन  बुझाई  हलो  चैँ  जोतेर  आइदेऊ I अबेर  होला  फर्कन  राँको  तिमी  बोकेर  आइदेऊ प्रेमको कुरा  गरौँ   हतारिने  मनलाई रोकेर  आइदेऊ I चाहको…

मानसिक तनाव

सुन्दा र हेर्दा दुई शब्द हो यो मुस्कुराएको मुहारमा लुकेको दर्द हो यो भोलि ठिक हुन्छ भनी अहिले बिगार्ने ढाट हो यो श्वास छोडी…

अचेल हुँदैछ के तिम्लाई ?

वैरीलाई मेरो खबर सोध्दैछौ रे एक्लै बसी मेरो तस्बिरसँग बोल्दैछौ रे खुसीभन्दा मेरो नाम रोज्दैछौ रे आधा रातमा मेरो अँगालो खोज्दैछौ रे। अचेल हुँदैछ…

आज मैले

चन्द्रमा झैँ मुहार देखेपछि त्यो सौन्दर्यमा एउटा लेख लेखेँ आज मैले हिस्सी मुस्कानमा रसिलो नयन पारेपछि त्यो बारुली कम्मरमा नजर सारेँ आज मैले कोइलीको झैँ मधुर…

तिमी

प्रेम लुट्पुटाई आउने झरी हौ तिमी मनको मोठमा खेल्ने मञ्जरी हौ तिमी | जोडले धड्किने मेरो दिलको हाल हौ तिमी समुद्र्को काखमा छल्की झर्ने…