Naina Singh Magar

Naina Singh Magar

Published Works

Narrative Fiction and Drama

विकाश हो कि अविकाश हो…..( एकांकी )

नैनसिंग मगर रोचेष्टर,अमेरीका ठाउॅ :- रोचेष्टर शहरको प्रमुख जजमान गर्जमानको घर समय :- बिहान दस बजे, दशैंको टिकाको दिन । (गर्जमान बिहानै स्नान गरेर…

यस्तो नगरोस

एकांकी नैनसिंह सारूमगर रोचेष्टर/ न्यूयोर्क, अमेरिका स्थान :- एउटा अस्पतालभित्र । समय :- बिहानको दस बजेको छ । (एकजना महिलालाई बोकेर बलेको प्रवेश) बले…

जीवन सोचेभन्दा फरक हुन्छ

नैनसिंह सारुमगर रोचेष्टर न्यूयोर्क, अमेरिका मैले जानेको शिबिरमा त नाम अर्कै थियो, अमेरिका आएपछि नाम फेरिएको हो ‘माइकल’ । दुईजना नानीहरू भएपछि दम्पती छुट्टिए…

कतितिरको डर लिनुपरेको……..?

नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका साथीकी आमा सात दिनदेखि मर्सी अस्पतालको ICU मा राखेको खबर फोन मार्फत सूचना प्राप्त भयो र त्यहाँ पुग्नुपर्ने…

शीर्षकविनाको कथा

नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ ।…

तमोमय

नैन सिङ मगर/ न्यू योर्क, अमेरिका दृश्य एक :पविमायाको घर (समय बिहानको सात बजे चार जना नानीहरू स्कुल जान तरखर हुँदैछन्, चिया नास्ता खादै,…

माया यस्तो हुनुपर्छ

नैनसिङ मगर् न्यू योर्क, अमेरिका गोरे र गोरीका जीवनचक्र जेनेतेने चल्दै थिए । केही कालपछि न्यूयोर्कमा आइपुगे । एक वर्षपछि ग्रीनकार्डको लागि दुवैजना बफेलो…

तकदिरको फल

न्यू योर्क, अमेरिका उद्यानभित्र एउटा फलैँचा छ । दाहिनेतिर जेनेसी खोलो छ । उत्तरतिर स्टोड. अस्पताल छ । समय बिहानको त्यस्तै सात बजेको छ…

यस्तै छ आजभोलि हाम्रो समाजमा

नैनासिंह मगर रोचेस्टर, अमेरिका एउटा घना जङ्गलको डाँडामा एउटा आँपको वृक्ष थियो। त्यो बोटमा लटरम्म आँपहरू पाकेका थिए। पाकेका फलको बास्नाले होला ढेडु, बाँदर,…

Poetry

सानीआमाको मन

नैनसिंह मगर राेचेस्टर, अमेरिका अल्लारेलाई मरोस् भनेर मसानघाटको बाटो पठायो मरेन, बाचेर आयो । घाइते चितुवाको जङ्गलमा दाउरा खोज्न पठायो मरेन, बाचेर आयो ।…

साहित्य के हो ?

नैनसिंह सारू मगर   न्यू योर्क, अमेरिका बिजुवाले खाल्टोभित्र सेहेंलाई बोलाएर, फकाएर, घचेटेर, मुन्ट्याएर, घोक्र्याएर के-के दिएर च्वा, गरे जस्तो होइन । बसभित्र खलासीले…

मेरो एक जना साथी

नैनसिंह सारू मगर न्यू योर्क, अमेरिका  कस्तो भन्नु ? उहाँले पढेका पनि छन्, नेपालीलाई अङ्ग्रेजीमा, अङ्ग्रेजीलाई नेपालीमा जोङ्खालाई हिन्दीमा, हिन्दीलाई जोङ्खामा संस्कृतलाई सबैमा लेख्न,…

वर्तमानको सेरोफेरोमा

नैनसिंह मगर रोचेस्टर, न्यु योर्क, अमेरिका भुटेका मकै चपाउन खोज्छन् नब्बे पुगेका दाँतहरू आँखाका परेलाहरू काट्न खोज्छन् अघि जन्मिएका शिशुहरू । पिपासुकै लागि लुगा…

हामी यस्तै छौँ

नैनसिङ मगर (सारु) पेन्सिल्भिनिय, अमेरिका आफ्नो काम सफल नहुन्ज्यालसम्म काकालाई काका भन्छौँ अब काम सकियो है उसको आवश्यकता पर्दैन भनेपछि काकालाई लाटा भन्छौँ ।…

जीवन यस्तै हो

नैनसिहँ मगर न्युयोर्क, अमेरिका कसैले कसैलाई मर भनिरहनु पर्दैन समय आएपछि नमर भनिरहनु पर्दैन । भाग्य आफूसँगै हुन्छ कसैबाट पैँचो ल्याईरहनु पर्दैन कसैलाई दिइरहनु…

निधारमा चामल अडिएन

नैनसिङ मगर न्यु योर्क, अमेरिका बाबाले दशमीको दिन एघार बजे टिका लगाइदिने बाचा गरे, तर आमाले बहिष्कार गरिन् निधारमा चामल अडिएन । आमा मगर्नी,…

काहिँलाको भाले

नैनसिङ मगर न्यु योर्क, अमेरिका पानी परोस् , घाम लागोस् , एक्लै होस् वा चारो नखावोस् तर पनि काहिँलाको भाले बासेकै हुन्छ जब तीनबजे…

अनुरोध

नैनसिङ मगर् न्यू योर्क्, अमेरिका  यो चोला नरको पवीत्र सबमा भाषा सबैको भए । भाषा छैन हुँदैन शिर यो संसार पारी गए । भाषाको…

Essays, Reviews and Critical Prose

नेपालीको दया नेपालीमाथि 

नैनसिहं सारूमगर न्यू योर्क अमेरिका नेपाली हुन पाएकोमा गौरव गर्नुपर्छ ।  हामी सबै नेपाली हौँ । सबै नेपालीहरूले नै भाग्यमानी ठान्नु जरुरत  भएको म…

मुखमा आयु पनि बस्छ मृत्यु पनि……

नैनसिंग सारु मगर रोचेष्टर ,न्यूयोर्क  रात सधा झैं छिपिदैथ्यो । यात्रा सफल रहोस् भन्यो भने सफल पनि हुनसक्छ असफल होस् भनियो भने असफल पनि…

उपमाले गर्दा विभाजित मानसिकता

न्यू योर्क, अमेरिका मानव विकाशसँगै, पृथ्वीको विकाशसँगै, देश र भूभागका विस्तारसँगै, चेतनाको अभिवृद्धि भएसँगै अरू एक अनेक प्रकारका तीनतिरका सिद्धान्तहरू हामी भेट्ने सुन्ने गर्छौँ…

पुनर्विचरणपत्र

नैनसिंह मगर न्यु योर्क, अमेरिका “जे सुनिरहेको छु, त्यही भनिरहेको छु । जे देखिरहेको छु, त्यही लेखिरहेको छु ।” मेरो व्यक्तिगत स्वार्थका लागि होइन…

Gazal and Other Verse Forms

गजल-४३२

नैनसिङ मगर न्यू योर्क, अमेरिका माटो छैन भने घर कहाँ बनाउँछौ ? घरबिनाको खर कहाँ सजाउँछौ ? बोटबिनाका हाँगाबिगाहरू कहाँ हुन्छन् ? नरबिनाका तिमी…

गजल – ३७४

नैनासिङ्ग मगर न्यूयोर्क, अमेरिका   अजम्बरी  चोला  कसको छ र ? जुठो  नपरेको  घर  कसको छ र ? सुखको   सपना  सबैले  देख्छन् चोट बिनाको…

गजल-३६९

नैनसिङ्ग मगर न्यूयोर्क, अमेरिका बाबा  आमालाई  ढोग्ने चलन गयो यहाँ छोरा छोरीलाई  बोक्ने चलन गयो यहाँ । लोग्ने जति जना  फेरे पनि तातो न…