Shekhar Koirala

Shekhar Koirala

Published Works

Poetry

“टुक्काको जीवन”……..

वास्तविकतामा जिउनु पर्ने, परिवेशपनि साथमा छ, समय, काल, परिस्थिति कति हो कति........ यद्यपि "खोकीको दबाई नरिवलको तेल" जीभरि घसेर चैतको घाममा छेपाराले झैँ उत्तानो…

हिउँको रोटी…..

कहिले जानु भयो लौन हिउँको रोटी खानलाई। कस्तो तावा किन्नु मैले हिउँको रोटी खानलाई।। टेक्सास्  गर्मी, एरिज़ोना, लासभेगास्मा उस्तै छ। आईओवा पो जाऊँ कि…

भोलि र हिजो

असारे गीत गाउन छाडे, न मारुनी नाच्छन् | त्यसका बाजे डिस्को अरे, प्वाक्क कम्मर भाँच्छन् || रातो चियामा सन्तोक हुन्थ्यो, बिहे भतेर खादा |…

“मृत्युको, मलामी दुश्मन”

निस्वार्थले जित्न खोज्दा, अहङ्कारले हराई दिन्छ आफ्नोपनले झुक्न खोज्दा, झंझट्ताले उठाई दिन्छ जिन्दगीले कोल्टे फेर्‍यो, एकाग्रता अँगालेर ठेस लाग्दा पाइलै पिच्छे, दुश्मनीले उठाई दिन्छ।।…

कहाँ

देउता भाकेँ मन्दिर धाएँ, शान्ति कहाँ मिल्यो र । मनको तृष्णा सागर बन्यो, पौडिन कहाँ मिल्यो र ।। विक्षिप्त भई रुझेँ यसै, झरी बनेँ…

Other Works

दोभानमा

(लोकगीत) मादलुको घिन्ताङ घिन्ताङ कहाँ बज्यो माउखोला दोभानमा माया लाइदेऊ दुईदिने जोबनमा लै लै......................... बाँसुरीको तिरीमा तिरी कहाँ बज्यो सुनकोस दोभानमा (माया लाइदेऊ दुईदिने…