जलको एक थोपा
आकाशलाई ढाकेर पृथ्वीलाई छलेर आवेगको गड्गडाहटमा अन्धकारलाई चिर्दै अग्नि-ज्वाला उगेल्दै ताण्डब मच्चाउदै गर्दाको एक टुक्रा बादलको पोल्टाबाट खुस्रूक्क उम्केको त्यो एक थोपा जलले दिएको कोमल अनि शीतल स्पर्शले भुतुक्कै हुन्छे […]
आकाशलाई ढाकेर पृथ्वीलाई छलेर आवेगको गड्गडाहटमा अन्धकारलाई चिर्दै अग्नि-ज्वाला उगेल्दै ताण्डब मच्चाउदै गर्दाको एक टुक्रा बादलको पोल्टाबाट खुस्रूक्क उम्केको त्यो एक थोपा जलले दिएको कोमल अनि शीतल स्पर्शले भुतुक्कै हुन्छे […]
‘क्षितिजको मित्र’ प्रकाश धमला एडलेड, अस्ट्रेलिया औँसीको रात फगत ताराहरू आकाशमा चम्किरहन्छन् सायद मैँले देखेको त्यो पिलिक पिलिक टाढा टाढा ताराहरूको चम्कावट हजार वर्ष पहिलेको पनि त हुनसक्छ अहिले ती […]
मैले च्याँ गरेर रुँदा आमा मुस्कुराउँदै अठ्याउँदाको माटो भुल्नै सकेको छैन बा’ ले ताते गराएको दाजुले दगुर्न सिकाएको दिदीले खले गहरामा बियाँ टिप्न सिकाएको त्यो माटोको सुगन्ध मेरो हृदय भरी […]
दुई वर्षअघि खुल्ला घोषणा गरेको थिएँ कि हजार प्रतिकूलताहरूका बाबजुद पनि जीत मेरै भएको छ। समयका ज्वारभाटा समान छन् सूर्योदय र सूर्यास्त निरन्तर नियमित छन् यद्यपि अभिशप्त सपनाहरूभित्र आज खोजिरहेछु […]
एक चोटि अफुलाई टाढा राखेर हेर्नू छ जीवन देखि एक चोटि छुट्याएर हेर्नू छ भोगाइलाई यो मन देखि । सधैँ सँगै भएरै यो छाया मैलिएको हो सधैँ संंगै भएरै यो […]
I was born with wings, To fly high and sing; Then you caught me in your trap, And my wings cannot flap; I am trapped now, For your sake; I […]
डा. लक्ष्मिनारायण ढकाल केन्टकी, अमेरिका भावना व्यक्त गर्दामा जो वाणी ध्वनि बन्दछ त्यो भाषा भनि जानिन्छ, चेतना जसले भर्दछ, पहिलो हो बोलिनु भाषा, लेख्दा दोश्रो उ बन्दछ यी हुन दुइरुप भाषाका, विद्वत् […]
ह्यारिस्बर्ग, अमेरिका के फलोस् रिठ्ठो रोपेर कागती बनाए हुन्छ पानी उमालेर के बरफ अन्धाले उड़ाए हुन्छ रेल धोई कालो बन्ला सफेद अचेल के न फर्केला कुकुरलाई दिएको हड्डी पैंचो बेमेल […]
ए चरी ! तिमी कस्ती मोरी ! बिहानको स्निग्ध शुन्यतामा शैशव सुर्यको वैंसालु किरणहरु तिम्रो चिरबिरको सङ्गित बोकेर बिस्तरामा लम्पसार मेरो आङ भरि पोखिंदा झस्किएर बिउँझे म हिजोको हिमपात सम्झेर, […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका फेरि त्यही उत्ताउलो अनुहार लिएर फेरि त्यही आक्रोशित स्वर लिएर तिमी मेरो छेउमा नआउनु तिमी मेरो वरिपरि नघुम्नु मलाई आक्रोश मन पर्दैन मलाई उत्ताउलोपन मन […]
How shall I not trust in God? The great five elements and origin of the soul I should have acquired all the cosmological preferences. In the complex science of life […]
D N Kafle Adelaide, Australai 1. Old old Matsuo Leaps into my drunken mind Asking for a ku 2. White snows on my head The blisters of my aging They […]
शरणार्थी शिविर, बेल्डाँगी सरकारले नयाँ नयाँ पेनकिलर आविष्कार गर्छ यहाँ र हालै आविष्कार गरेको पेनकिलरको नाम ‘राष्ट्रिय खुसीयाली’ हो के तपाईँलाई जान्नु छ पेन अर्थात् दुखाई अर्थात् पिडा […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” ओहायो, अमेरिका फेरि त्यही अट्टाहास सुनियो हाँस्यो ! छेउमै आएर.. खित्का छोड्दै.. भित्र किल्किलेसम्म देखाएर उसको गरिबीप्रती उसको विवशताप्रति। दोष लगाएर आफू सहि बन्ने होडबाजीमा कतिले […]
बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो हो म हजारौँ चोटि पटक पटक लुटिएको मान्छे। अनि सयौं पटक ठगिनसम्म ठगिएको मान्छे। भिडमा, गन्दागन्दै गन्तिमा हराएको मान्छे। बोल्दाबोल्दै कैयौं पटक बोली भासिएको मान्छे। […]
डिल्लिराम रेग्मी ओहायो, अमेरिका रातैभरि उदास पानी बर्सिरह्यो यस्तो लाग्छ मानौँ सारा ब्रह्माण्ड चुहिरहेछ अनि पखालीरहेछ यो रोदन पृथ्बीको पानीको पहिलो थोपाले मेरो छानो ढकढक्याउँदा मेरा सारा बितेका तिमीसँगका […]
सीएम निरौला, न्यू ह्याम्पशायर, अमेरिका …भनेपछि आज पनि एक छाक छाड्नै पर्ने रे; अनि जनै पनि फेर्नैपर्ने रे ! कागका बथानमा बिचरा तिनी अब यो कलिलै उमेरमा बकुल्लो बन्नु पर्नेछ; […]
जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डी रहेछ भित्तामा विचल्लीत भएर एक्लै खै, कुन इतिहासको खण्ड देखी ! आज […]
There is nothing to live, No one is there to believe. I am something like the object, Without any conjunction and subject. And……… I am a stone in the river, […]
एक्लो मन बहादुर आज बिहानै म-यो पुरै….. गाउँभरि हल्ला छ घरभरि सिकुवाभरि आँगनभरि ड्याम्मै मान्छे छन्, गाउँ नै उल्टिएका लगभग, एक महिना भा’को हो मन बहादुर थलिएको यस बिच, कोही […]
तिमी बादलभित्र लुक्ता म पहरा छाम्दै थिएँ पाखो भिरमा कुटो गाड्दै थिएँ टेक्ने खुड्किलो, समात्ने लहरो खोज्दै थिएँ यौटा झुप्रो उभ्याउन म घडेरी सम्याउँदै थिएँ डोब बनाउँदै किल्ला गाड्दै थिएँ करेंसोबारी बनाउन […]
रूप पोखरेल पिट्सबर्ग, अमेरिका ‘हिजो’- मरिसक्यो ! घोर निद्रिल दुनियाँमा स्मृतिका पाना ओढेर थोरै स्मरणयोग्य धेरै बिर्सन योग्य याद रोपेर इतिहासरूपी छोपो ओढिसक्यो । ‘आज’- बिरामी छ ! अनिकालले ग्रस्त […]
शङ्कर रैनपुरे युटा अमेरिका दमनको एक लहर सुनामी जो बस्ती बगाएर गयो सबथोक बगायो छोरा सबथोक बगायो…. आज तिमीहरूलाई त्यो रातको कथा सुनाउँछु जुन रात नियतिले हामीलाई माईसम्म लखेटेर पछारेको […]
सीके श्रेष्ठ कालेबुङ, भारत मादल हौ भने चड़्केर देखाऊ बादल हौ भने कड़्केर देखाऊ गाँठी अड़्केको घाँटी खोल बम् हौ भने पड़्केर देखाऊ ! घाम हौ भने झुल्केर देखाऊ अँध्यारो […]
दुनियाँ आज मस्तीमा भुलेको छ, यो पो राम्रो कि ऊ पो राम्रो भन्दै डुलेको छ । कोही चोक-बजारमा त कोही नाइट क्लबमा, कोही आफ्नै मोज-मस्तीमा भुलेको छ । संस्कार-संस्कृति र […]
चौतारीको सहारा लागेर एउटा युग उभिएको छ त्यो बुढो रुख, बाटा भरी ओहोर-दोहोर गरी रहने ती पात्तिएका सान्नानीहरुको चर्तिकलामा बेमौसमी छहारी दिइरहन्छ मर्दा-मर्दैको घाइते जीवन बोकेर । पराकाष्टका सुदूर शहर-शहरमा […]
पलपल हरपल दुखिरहन्छ यो मन मेरो आज भोलि, मन्त्र जस्तै यी कानमा गुञ्जिदिँदा तिम्रो बोली । ज्यान मात्र छोडी तिमीले मन सँगै लग्यौ कि त ? अदृश्य भई मलाई हेर्न […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना होला सायद सपना नै हुनुपर्छ म त्यही घरको बलेँसीमा आफूलाई उभिएको पाउँछु मलाई ऊ नियालेर हेर्छ नचिने झैँ बहाना गर्छ ऊ सायद कुप्रो भएछ धेरै, […]
डा. लक्ष्मीनारायण ढकाल केन्टकी यु एस.ए लुम्बिनीदेखि बोधगयासम्म सारनाथबाट कुशीनगरसम्म सिद्धार्थदेखि बुद्धसम्म हिँडेका तिम्रा अविरल यात्राले त्यति बेला सत्य जन्माएथ्यो, जन्मदेखि मृत्युसम्मको सत्य ! विभेददेखि अभेदसम्मको सत्य ! तिम्रो त्यो […]