Sabin Sharma

Sabin Sharma

Published Works

Poetry

परिचित अन्जान

ओहाईयो, अमेरिका कुनै दिन जब म तिम्रो घर आउने छु बिर्सिएर सारा तिता- मिठा क्षणहरू राम्ररी नचिनेको एउटा मान्छेलाई जस्तै व्यवहार गर्नु साल बिराएर…

एक चोटि

एक चोटि अफुलाई टाढा राखेर हेर्नू छ जीवन देखि एक चोटि छुट्याएर हेर्नू छ भोगाइलाई यो मन देखि । सधैँ सँगै भएरै यो छाया…

यी मुर्छित हरफहरु

हेरिस्बर्ग, अमेरिका कविताका हरफ हेर्दै छु। धर्ती सधैँ रातोको रातै छ आकाश सधैँ बादलले ढाकेको ढाक्यै छ । युगौँसम्म पनि मौसाम फेरिएन कवित्व-संसारमा ।…

ज्योति बिनाको जागृत

अर्थै रहेन बाँच्नुको यस्तो जीवनको कथा दुःख्ने छाती फुटाएर म लेख्छु भित्री वेदना। जाग्राम यो रमाईलो भन्छन् भन्ने भनिरहून् नबल्दा मनको बत्ति ज्योतिबिना छ…

मेरो राष्ट्रियता

अजिङ्गर मरे जस्तै लामो र कालो सडक आकाशमा बादलले नक्सा बनाउँछ टुप्पी हराएको मेरो देश। मैंले मात्रै सुन्ने गरी बतास साउती गर्छ बाटो हेरेर…

हामी हार्मोनियम र त्यसका रिडहरु

कुनै गरीब र सिकारु कलाकारको बिग्रिएर पनि बज्न बाध्य बाजेर पनि कोठा भित्र सीमित हामी हार्मोनियम हौँ, हामी बिग्रिएका हार्मोनियम हौँ। हाम्रो जड्सुत्रता चिम्टी…

दुस्मनको झ्यालबाट

दुस्मनको झ्यालबाट चर्किएको मेरो घरको भित्तो सायद चिल्लो देखिँदो हो दुस्मनको झ्यालबाट। बोतलको आधा रक्सी धिपधिप गर्दै बलेको यो बत्ती यो थोरै प्रकाशको उज्यालो,…

Gazal and Other Verse Forms

गजल-११

बारी डुबोस  बाली चुटोस पानी असिनाले श्रम गर्छौ बाचेँका छौ रगत पसिनाले घर-ब्यवहार खेती बिग्र्यो पुकार सुनाउँदै के पायौर नारा जुलुस गर्दै कसिनाले ?…

गजल-१२

एक्लै अँधेरीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ भिज्दै बलेँसीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ एउटा साँझ संझन्छु म तिम्रै घरमा बिताएको त्यहीँ अगेनीमा तिमी…

Other Works

गीत

पूजा पनि गर्‍यौँ तिम्रो नवदूर्गा ,काली दशैं किन दशैं जस्तो भएन यसपाली । सानीलाई आँगनीमा नाच्नलई पठायौं काले-भुन्टे खुसी पार्न बेलन पनि ल्यायौं रिसाइ…