Bharat Timsina

Bharat Timsina

Published Works

Poetry

विह्वलता

कविता ? नवीन ठाउँको नवप्रचलन, नयाँ लोक-व्यवहार अनि यही नौलोपनमा मौलाएका नूतन विचार जसले समयसापेक्ष नरहेका चाल-चलनलाई रीतिथिति र पद्धतिलाई चुनौती दिन्छ, प्रतिरोध गर्छ…

सम्भावनालाई याचिका

म खनूँ मेरो बाटो बनूँ जो हुनु छ मेरो शान, स्वाभिमानमा विनम्रता टल्कियोस् मन नपरूँ सबैलाई यस्तो शत्रु बनूँ कसैको मेरो शत्रुतामा पनि भद्रता…

जीवन

प्यान्सिल्भिन्या, अमेरिका  कहिले जीवन वसन्त जस्तो हुन्छ नवीन पल्लव पालुवाहरू लता वृक्षमा पाउलिन्छन् दिनका चहकिला दिवाकर र रातका चम्किला जुन-ताराहरूले तरह-तरहका फूलहरुमा सौन्दर्यता एवं रसरङ्ग…