Poetry

  • पाँच सय पच्चिस

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने! आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा एकतमासले […]

  • झन्जट् !!!

    महङ्गी कति बडाउँछौ तिमी, यहाँ खल्ती चुहिएको बेला । सान कति लडाउँछौ तिमी, यहाँ इमान नुहिएको बेला । चुचुरा कति छुन्छौ तिमी, यहाँ सपना तुहिएको बेला माया कति लगाउँछौ तिमी, […]

  • के के भयो के भयो ?

    वेसीलेक तराइ, घेरिइसक्यो आवादिले जेलियो, आफ्नो को र पराइख्याल नहुने अन्योलमा हेलियो खेदीए निमुखा सुखा बिरसिला वार्ता चले लोकमा, के के भो भनिसाध्य छैन दुनिया के के भयो के भयो […]

  • आग्रह

    एउटा हाम्रो बिचार शुद्ध बनाई जाउन कोपिला छँदै उखेल्छौ किन फक्रन पाउन । रोपेको फल लगाइ मल जोगा’र नराखे उन्नति कहाँ मिल्नेछ राम्रो भनेर त लाखे । । मिलेर जाऊ […]

  • उ आयो रे

    बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो उ आयो रे। धेरै वसन्त पछि ‘उ’आयो रे गाउँ घरमा ठुलै खैलाबैला ल्यायो रे। गैरीगाउँका साइला काका खुसी भएे रे। अनि कसै कसैले नाम र […]

  • एउटा मुख्तियार चाहियो

    जब, पेमाडाँडाको मूलबाटो हुँदै आफ्नै मौनतामा मस्त, सुस्ताइरहेको गाउँलाई “भो……ली भे………टा* ….. है…. !!” भन्दै चर्को स्वरमा उर्दी लगाउँदै सारा गाउँलाई बिउझाउँथे मुख्तियार-सिरुपाली बाबै, तब, सिङ्गो गाउँ जाग्थ्यो । जोश […]

  • मैले पनि गाएँ…!

    गोविन्द लुइँटेल ओहायो, अमेरिका स्वर नहुँदा नहुँदै पनि बेसरी कराए डाँडामा झैँ सुर र सङ्गीत बिनै शब्द र भाव बिनै आकाशलाई निर्णायक धर्तीलाई दर्शक/श्रोता राखेर चराहरूलाई उछिन्दै आफ्नै ढङ्गमा, आफ्नै […]

  • इर्श्या

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका मैले सुन्न नचाहेको सुनेरै पनि नसुने झैँ नाटक गर्न चाहेको तिमीले मेरा लागि परैबाट दिएको मेरो बयान बुझेरै पनि बुझ्न नचाहेको। मलाई थाहा छ तिमी मेरो […]

  • देश भूटान मेरो

    खोला नाला शिखर हरिया भीर, पाखा चहुर डाँडा, काँडा, थुम, तट, नदीले कबेसी प्रचुर, काँल्ला बारी वगर मलिलो उर्वरालेछ घेरो प्यारो जन्म स्थल जननि झैँ देश भूटान मेरो । जन्म्यौ […]

  • प्रेम

    फोस्रा सपनाहरुका तिता आभाषहरु अनि खस्रा अतितहरुका मीठा यादहरु सम्झदै पुच्की आमैले …. खुट्टाका बुडी औँठाहरु छ्याप्पै  भिजाएकी थिन, शुन्य ती आँखाहरुबाट उम्केका अनमोल मोतिका दानाहरुले । “यो दाई त कस्तो […]

  • मनको आँधि

    शिवलाल दाहाल केन्टकी, अमेरिका तिमीले सूर्य–आँधि सुुनेका हौला तिमीले समूद्री– आँधि पनि सुनेका हौला यहाँ म त्यस्तो केही कुरा गरिहेको छैन म त मनको आँधिको कुरा गर्दै छु यो मनको […]

  • उनी मान्छे .. !!!

    सानो, सुन्दर, असल, सङ्ग्लो, बाटुलो, अनि अति राम्रो एक हृदय उसले बोकेको छ । अटल, असल, अति गहिरो, अति प्रगाढ विस्वास त्यो हृदयभित्र उसले बोकेको छ । मुहारमा, मुस्कानमा, नयनमा, […]

  • बेलडाँगी

    लामो थियो परिचय, बिर्सनलाई गाह्रो पर्ने परिवर्तन धेरै आएछन्, सम्बन्धमै चारो छर्ने घुमी जगत सम्झी फिरेँ समर्पित उसकै लागि भोकै दुब्लै हाहाकारमा बाँचेको छ अझै मागी अन्तिम शैयामा छटपटाइरहेछ मेरो […]

  • बाचा

    डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका तिमी साेधेर त हेर म तारा झार्ने हाेइन सपनालाई वास्तविक बनाउने बाचा गर्छु आकाशभन्दा धेरै परकाे स्वर्गमा मखमली माया दिने बाचा गर्छु उज्यालै उज्यालाेकाे गाेरेटाे जसलाई […]

  • उ बेलाको म र यो बेलाको म

    भर्मोन्ट, अमेरिका उ बेला यस्तो समय थियो जातिबेला पेट भर्न भोक खानु पर्थ्यो प्यास मेट्न आँसु पिउनु पर्थ्यो त्यो पनि रगत मिसिएको। नुन किन्न पैसा सापटी माग्दा महिनौँ-महिना पुग्ने गरी […]

  • नेपाली

    कसैले झोसिदिँदा सल्किहाल्ने, कसैले हल्लाइदिँदा छल्किहाल्ने, कसैले ठोकिदिँदा बजिहाल्ने, के खैँजडी हौँ हामी नेपाली ? ? एकले अर्कोसँग भेट्नै नहुने, एकले अर्कोलाई देख्नै नहुने, कसैले कुरा लाइदिँदा बाझिहाल्ने, कसैले चुरा […]

  • बज्रपात

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका अनायासै भित्री मुटुमा फैलिएको एक प्रकारको भयानक त्रासले पुरा शरीर काँप्न थाल्यो, मध्यरातमा चार गोलाई उकालो बाटो हिँडाइपछिको थकित शरीरझैँ थाकेका यी आँखा ! अनि मेरो […]

  • अनुरोध

    कुरो पुरानै हो, बाबैले गीत त गाए “वनको काँडालाई तिखार्नु पर्दैन,” भनी तर बाबु, तिमी नेपाली नै भए पनि तिमीलाई काँटी-छाँटी, ताछी-तुछी नेपालीपनको आकारमा तिखार्नै पर्ने भयो । रिसाउन चैँ […]

  • अधुरो प्रेम

    सिएम निरौला न्यु हेम्शायर, अमेरिका यो कस्तो अधुरो प्रेम राति मात्र लुकीछिपी आउने अरूको डरले दिनभरि लुक्ने अनि फेरि माया पनि लाउने। भन्छिन् होला, “काले मोरा, तिमी राम्रा छौ।” दिनमा […]

  • बा !

    दुर्गा रिमाल अष्ट्रेलिया मेरी श्रीमती मेरी आमासँग बस्छिन् अनि म श्रीमतिसँग बस्छु हाम्रा दुई छोरीहरू हामीसगैँ बस्छन् । म यिनै नारीहरूकको बिचमा एक्लो बाँचेको छु अन्धकारमा दीप बनेर तिर्खामा पानी […]

  • पागल

    वियोगको ज्वालामा जल्दै , नशामा भुल्दै छु आफूलाई तिम्रा स्मृतिहरू यहाँ, अब मेट्दै छु सधैँ-सधैँलाई। यो दिलमा तिमीले बनाएका, घृणाका महलहरू तिरस्कारका हुरीले उडाइसके। तिम्रो उदाङ्गो चरित्रदेखि अब दुनियाँ नै […]

  • म अभिमन्यु

    शिवलाल दाहाल केन्टकी, अमेरिका म अभिमन्यु यतिखेर मेरा अस्त्रहरु भुइँमा खसिसकेका छन् मेरो रथ हाँक्ने घोडाका खुट्टा भाँचिसकेका छन् के हेर्दै छौ ए दुर्योधन ! के पर्खिँदै छौ ए शकुनी […]

  • मेरो पन्चाङ्गमा

    हो………. तिमी पत्याउँदिनौ होली, मैले साँच्चै भनेको हुँ, तिमीले मलाई काले भने पनि गोरे भने पनि, म ‘म’ नै हुँ, किन भने, मेरो पन्चाङ्गमा कुनै जातीय दिवस छैन । मेरो […]

  • छ ऐँची

    बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो कठै, साह्रै निर्दोष उ न्युनतम् चेतना पनि सायद नभएको हुनु पर्छ प्रजातन्त्रको। छ ऐँचीको डरले सडकमा परेड खेल्न निस्केको उ। फूल जस्ता उस्का छुनु मुनु […]

  • अझै पनि एकफेर पहाड बोकेर हिँड्ने रहर छ

    शिवलाल दाहाल केन्टकी, अमेरिका टाढा क्षितिजमा देखिएका बादलका टुक्राहरु मैले मेरा कसीमा ल्याउँछु भने मैले मेरा सम्वेदनाका अभ्यन्तर हुन् भने कसैले विश्वास गरेनन्, विश्वास गर्ने आधार पनि थिएन सायद म […]

  • मान्छे खाने शहर

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका बतासिएर हावाले एकनाल बन्दुककाे गाेली हुरिएर घरकाे छानामा खस्याे थाहा छैन, अरुकाे छानामा पनि पर्याे कि? एक्कासि फैलिएकाे तुवालाेमा सास फेर्ने मेराे प्रयास! मानिस यहाँ मरिरहेका […]

  • भाे, भयाे अब

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका म सुन्दै थिएँ तिमी देश हाँक्ने बाचा गर्दै थियाै संसार मुठीमा लिने कुरा बुन्दै थियाै नयाँ सूर्य उदाउने कल्पना तुन्दै मुलुकलाई परिवर्तनकाे उज्यालाेले जाजल्यमान पार्ने सपना […]

  • उपक्रम र परिवेशका गन्धहरु

    शिवलाल दाहाल केन्टकी, अमेरिका आज केही फुर्सत छ, फुर्सत छ भन्नु सामान्य कुरा होइन धेरै जस्तो फुर्सत भएर पनि फुर्सत छु भन्न सकिँदैन आज एक जना कवि मित्रसँग कुरा भयो […]

  • आग्रह

    डिल्लीराम रेग्मी ओहियो, अमेरिका विशाल पहाडकाे फेदमा, घना जङ्गलकाे बिचमा, जहाँ म खुल्ला सास फेर्न सक्छु महासागरकाे किनारै किनार मलाई उडाएर लैजाउ ए परी, याे निरङ्कुश समाजदेखि  याे भयानक शताब्दीदेखि […]