शब्द समर्पण- लक्ष्मीप्रसाद देबकोटा
हे मेरा गुरु शब्दको रस मलाई पिलाउ मैले बिगार्ने हर् छन्द तिमी आएर मिलाउ धनको मन मनको धन फरक कति हो अपाच्य शब्द अछन्द छन्द भाव्-मोल जति हो शिखर चुम्यौ […]
हे मेरा गुरु शब्दको रस मलाई पिलाउ मैले बिगार्ने हर् छन्द तिमी आएर मिलाउ धनको मन मनको धन फरक कति हो अपाच्य शब्द अछन्द छन्द भाव्-मोल जति हो शिखर चुम्यौ […]
भत्किएको घरका कयौं अवशेषबाट अदृश्य अनगिन्ती घाउहरु चिहाउँदै छन् अनि सँगै टाँसिएर तिहारे माला माटाका आकर्षक दीयाहरु मग्मगाउँदा फूल अनि धूपले असरल्ल भग्नावशेष सजाउँदै छन् मुटुको चेपमा पीडा लुकाउँदै छन् […]
सम्झानाको अखानेले तितर बितर छरिएका बिगतका त्यान्द्राहरु सिला सङ्ग्लो गर्दै हिड्यो जेठो बटुको बोकी ‘टकुमि’तिर डलर छाप्नलाई दमकको बिल्डिङ्मा ईटा छापे जस्तै । आङ्ग्रा खोल्साको उकालो र भोर्ला पोखरीको एकान्त […]
शब्दमा उत्तर चाहेको हैन शब्दमै प्रश्न सोधेको छैन हिक्का पठाई बोलाउँछु आँखाले नै बात मार्छु शत्रु झैँ छ यो दुनियाँ हाम्रो हर ईशाराले गफ गर्छु आगो तिमी लगाई देउ शब्दका […]
यही घर हो जहाँ मेरी आमाले कलिलो इतिहास लेखिन् । आमाले पहिलो श्वास फेरेको हावा अझै यिनै पोथ्राहरुमा अल्झिएको होला यहीँ खसेको हो आमाको आँखाबाट पहिलो थोपा आँसु यही माटोमा […]
म जन्मेको देशले समुन्द्र नछोएकै कारण परायको दासत्व स्वीकार्नु पर्यो मेरो जस्तै जिब्रा भएका कयौं तल्लो दर्जाका मान्छे बनी सर्वस्वहरणको बिल्ला भिर्नु पर्यो ! म हुर्केको अर्को देशले समुन्द्र नछोएकै […]
Cloud, puzzling object, ain’t a permanent wall to block the sun It is just a matter of right or wrong time- Lord! it isn’t any fun. We are a reason, […]
सञ्जीव श्रेष्ठ-काठमाडौ हरेक बिहान एलेन्सबर्गको चौरमा म, सँगै चरिरहेको घोडा हेर्दैछु सेतो अनि रातो रंगको ती दुवै रंगभित्रको एक म, आफूलाई पाउँदथें फरक थियो त केवल ती दुई अनि म […]
ए सप्तकोसीका किनारहरू कतिन्जेल बस्छौ चुपचाप यसरी भन न ऊ कहिले आउने होला ? यो मनको राजमार्गै राजमार्ग भएर यो बाटोभरि पैतालाले लेख्दै त्यो हरियो दहमा प्रतिबिम्ब छोड्दै हावाका भित्ताहरूमा […]
मेरो देश, मेरो नेपाल हिमश्रृङ्खला अनेक छन् जहाँ, छन् नदी नाला प्रकृतिले घेरेको छ जहाँ मेरो जन्म भयो त्यहाँ मेरो देश, मेरो नेपाल । हरियो डाँडाले घेरेकोछ यसलाई वन पाखाले […]
शिवलाल दाहाल केन्टकी, अमेरिका एउटा बैली बाख्रो छ मासु माग्ने मान्छे थुप्रै छन् गाउँमा धमेन्द्र बुढालाई बडो सकस छ क–कसलाई पुऱ्याउनु ! एउटालाई दियो अर्काको मुख बाङ्गो नदिनु पनि भएन, […]
छोरा ! यसैगरी शुरु भएथ्यो एउटा शरणार्थी गुणबाट मेरो दैनिकी ! अपरिचित जस्तो लाग्ने परिचित भएको छु अचेल भान्से भनेर चिन्छन् मलाई सुविदारको भान्से ! सायदै सुन्न सक्छौ तिमी मेरो […]
तुलाराम ढकाल “सहयात्री” अाउँछ त्यहाँ एक दिन सुनौलो बिहानी हेर ए शासक लाग्दैछ गोली छातीमा निशानी हेर, कति मुल्यवान छन् ती धेरै निर्दोष अाँसुहरु फर्किएर एक चोटि भिजेको सिरानी हेर, […]
आस्थाका नाममा झुक्नेहरु धेरै छन् लक्ष्यविहिन यात्रामा भुक्नेहरु धेरै छन् अर्कालाई पिर छोडी रमाउने स्यालहरु पर्दापछाडि हेर्न लुक्नेहरु धेरै छन् आफू पनि कहाँ छु उसैलाई था´छैन् मेरो सानो गल्तीमा थुक्नेहरु […]
भानु तिम्रो सम्झनामा हिमाल हाँसिरहन्छ तिम्रै सम्झनामा डाँफे नाँचिरहन्छ २९ गते तनहुँमा जन्म लियौ तिमीले धेरै कृति लेखी सबको मनमा जग्गा बनायौ तिमीले घाँसीको प्रेरणाले लेख्न थाल्यौ कविता तिनै कविताले […]
सिन्सिनेटी, अमेरिका हौ नानी ! कहाँ हो कता हो… ? तिमीलाई देखेँ देखेँ जस्तो लाग्छ कहीँ कतै तिमीसँग पक्कै भेट भा’कै हो मेरो- अँ ! आइतबारे हटियामा सेकुवा र कोदोको […]
रूप पोखरेल अमेरिका विकसित जीव जगतको एक सदस्य तँ विकसित पंतीको जीवमै गनिन्छस् सबै आ-आफ्नै तरिकाले भिन्न छन् तिनीहरू भिन्न छन्, म र म जस्ता भिन्न छन् तर, तँ भने […]
बाँधेर कठोर साङ्लाले लिन आइपुग्छ अतीत प्रेमको आदिम चौतारीमा जहाँबाट लगभग अन्तिम पटक छुट्टिएका थियौँ हामी उस्तै छुइनँ आज म भिजेको छ जीवनको किताब ओसिएका छन् हावामा तिम्रा हरेक खबरकागजहरू […]
थोरै आशा धेरै भरोसा धेरै मेहनत थोरै प्राप्ति एउटा शून्य बस्तीहरुबाट एउटा भीड सल्बलाउँछ त्यही भीडमा म हराउँछु कहिले यता, कहिले उता असफल घेराहरु तोडेर लम्कन्छु लमतन्न … सुदर्शन चक्र झैँ घुम्छ ‘स्पानर’ नियमित सिर्फ हातका औंलाहरुमा आकाशमा देवताहरु बस्छन् रे, म आकाश छेड्ने प्रयासमा छु ‘स्टेन’ बढ्छ आकाशतिर मानौं, अब आकाश छेडिने छ, उदांगो बन्नेछ पृथ्वी खस्नेछन् देवताहरु आकाशका यत्र तत्र … लाखेश ! म वार्ता गर्ने छु ती निर्दयी देवताहरुसँग मिटिङ्ग गर्ने छु , के देवताहरुमात्र माथिल्लो तहमा मोज गर्ने ? खोइ हामी निरीह मान्छेहरूको बाँच्ने आधार ? खोइ हामी स्थिर मान्छेहरूको चढ्ने सिँढी ? कहाँ छन् मान्छेहरुमा स्वतन्त्रताका स्वर्गहरु ? के हामीमा स्वर्ग प्राप्त गर्ने अधिकार छैन ? म स्वर्ग जाने एक्सिस ल्याडर बनाइरहेछु हुक लगाएर ‘हर्नेशहरु’ स्टेनमा डबलहरु बाँधेर विचारको लेबल हेरिरहेछु ‘लेजर’ समयको […]
काँशी घिमिरे, भर्मोन्ट, अमेरिका गोल नीलमणी अपार संसार सागर, बसेको छ पृथ्वी समेदन सिन्धुमा बिचित्र ! माछा, कछुवा, गंगटा र बिच्छी आकारमा, फैलेको भुङ्ग्रो किरण कतै परिष्कृत शिखरहरू । अष्टबक्र […]
भूटान सरकार तिमी कति धन्य छौ, सोच्यौ होला तिमीले हाम्लाई दुख मात्र देऊ, तर होइन तिमीले आफ्नो घर बिगार्यौ, छिमेकी हसायौ, विश्वलाई थाङ्नामै सुतायौ, जनता खेदाइ खुसी मन्त्रालय जन्मायौ । […]
बलि भट्टराई (माया), केन्टुकी-अमेरिका शरणार्थी भन्ने अब कहिले सम्मलाई हो यो उपनाम, मागी खानु पऱ्या छ सधैँ, गरौँ भने छैन केहि काम घरबार छैन,देश छैन-छैन खाने बस्ने […]
माराम्लोङ साम्पाङ उत्तम-सिन्सिनिटी/ओहायो आफन्त पराई अनि पराई आफन्तको बीचमा आशा बाँच्न नजानेर लथालिङ्ग हिँडीरहेको एक बिसञ्चो अनुहार भनिरहेछ, ‘अझ धेरै बाँच्नु छ मलाई ।’ एक मुठ्ठी ठेलाहरूमा साटेको थोरै सन्तुष्टि […]
मिचिगन, अमेरिका जीवनको पहाड आरोहण गर्दै गर्दा बेस क्याम्पको याद आयो कहिले डुब्दै … कहिले तैरँदै…. स्मृतिमा डुबुल्की मारिरहेँ अनायसै, अतीत एउटा मिठो मृगतृष्णा अणु अनि परमाणुको अनपेक्षित रुपानतरणमा तरल […]
आईपी अधिकारी एड्लेड, अष्ट्रेलिया कालो मैलो वरपर अनी पाल त्रीपाल कालो बाँस्का भाटा सबतिर छिरी बल्दथ्यो त्यो दियालो पानी पर्दा सब खलललै बग्थ्यो ओछ्यान भित्र साँझै पर्दा जुन टह टही […]
अन्धकार रातमा धर्ती हल्लिएको आभास भयो सिरिङ्ग भएको शरीर उठाउँदै, सिरानीमा रहेको तिम्रो तस्बिर हेरें कौतुहलताले मुटु जल्न थालेपछि, आफ्नै देशको खबर पढेँ । अखबारका पानाहरूमा प्रकृति बौलाएर धर्ती फाटेको […]
आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आजसम्म पनि दागै पो रहेछ्, आ था था झट्ट सम्झँदा ……………………… आङ सिरिङ्ग हुन्छ्, चौहान सरको पेटि आज सम्म पनि दागै पो रहेछ्, आ […]
New Hampshire, USA I saw you angel It wasn’t real But at least It was you I told myself Not to believe Stupid heart, stupid mind I gently slight and […]
Shivalal Dahal Kentucky, USA The brown, the dark, the one with Zebra Stripes –these cats, the stray cats-I give the name wild cats They come to greet me, outside the […]
मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो छ्योडेन छेत्री- दोस्रो न्वरान 90 को दशकमा गरेको हो उसले ! मानवाधिकारका परेवाहरू आकाश ढाकिन्जेल उडेको हो तर बिडम्बना! ड्रयागनको हैकमवादले एउटै बस्न पाएन र […]