Category: Poetry

  • पूर्णिमा

      रमेश गौतम  नर्वे  अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका टुक्राहरू त्यो […]

  • अनसन बसेको मेरो कलम

    धेरै महिना अनसन बसेको मेरो कलम आज राती सपनामा आँसु झार्दै रोयो। ऊ रोइरहेथ्यो, ऊ रुँदै केके भनिरहेथ्यो मेरो सपनाको रिलले कोल्टे फेरेछ म मेरी प्रिय निद्रा देवीलाई बाहूपासमा पारी […]

  • तिमी पारिजात

    सञ्चमान खालिङ अमेरिका क्लियोप्याट्राको सुनको लेपन घस्न पाए तिम्रा गालामा सुनकेशरी रानीको सुनको केश उमार्न सके तिम्रा कपालमा….. कसले बोलाउँछ तिमीलाई–“च्याउँखुरी !” भनेर कतिकति किरा जलिमर्थे पलपल दीपशिखामा तिम्रालागि फूलका […]

  • भानु-स्मृति

    डोना आचार्य अमेरिका आफ्नोपन आफुसँग लिएर आएको छु- मेरो संसारमा भानु अस्ताएनि, नवीन किरणसँगै- भानु उदाउने अर्को गोलार्धमा ! तिम्रो माया मेरो जन्मसँगै तोते बोलीमा मुखरित भएथ्यो ! जातिप्रेम तिम्रो […]

  • एक गुच्छा फूलको बिहानी

    सञ्चमान खालिङ अमेरिका सोच्दै निदाउछु धर्तीमा उज्यालो झरोस् एक गुच्छा पारिजात तिम्रो चुल्ठोमा सिउरी दिन्छु हरेक बिहानी जब म फूलको बोट नेर पुग्छु देख्छु सबै फूलहरु भुइ झरी गएको अझै […]

  • अभाव: एक टुक्रा समय

    रमेश गौतम नर्वे सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता […]

  • साइबरी गाउँमा

    सञ्चमान खालिङ अमेरिका हाई ए. एस. एल ? इमेली भाषा नबुझेर प्रष्ट्याइ मागेँ उत्तर— एज, सेक्स, लोकेशन दुःख लाग्यो यान्त्रिक घर्षणमा गठिला भाषा खिइएर होचा, पुड्का हुँदा रहेछन् अनि मागेको तथ्याङ्क […]

  • औँसी घाम र प्रशान्त

    पुरानाघरे चुक पोखिए झैँ अध्यारोमा चुनौतीका बाटाहरुमा सम्भावनाहरू ओछ्याएर पाइलाहरुसँगै साधना र अभ्यासहरु उचालेर अगाडि आँखा सामुन्ने औँसीका शीतयुक्त कालारात्रिहरुमा झलझलाकार पूर्णीमा देखेरै साँझपख उभिन्छन् पहाडसँगै प्रतिभाहरु उदाउँछन् सूर्य बनेर […]

  • ए राता मान्छे

    पुरानाघरे १ ए राता मान्छे कान खोली सुन देशको कथा छ यो मनभरी उम्लेर आको नमिठो व्यथा छ बारीमा पहिरो गएको सारा सोधन खबर देशको सम्चार सोधेर सारै नपार अबर […]

  • मरुभूमि र अस्तित्व

    रमेश गौतम नर्वे    मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु!  मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन […]

  • अवस्थिति

    डोना आचार्य अमेरिका स्वाभिमान सुरक्षित , सुदृढ संगाल्न सपना सजाए नि लालची मानसिकताहरु ! न स्वाभिमान बोक्छन न ब्यहोर्छन आफू हुनुको महत्ता ! आफ्नोपन जोगाउन बिदेशिनु परेको व्यथा किम्बदन्ती बनेर […]