Year 6 – Issue 10

  • मेरो प्रेम डायरीबाट ……

    प्रिय अनु ! खोइ कुन शब्दले सम्बोधन गरुँ तिमीलाई ? जीवनसाथी भन्ने अधिकार त दिइनौ मलाई , अरू शब्द त मेरो थोत्रो मगजको शब्दकोशमा सायदै नहोला । जिन्दगीको यो अनुपम […]

  • गजल-३१६

    जिउनेलाई आनन्दको खात हो जिन्दगी। उदासीलाई झरेको पात हो जिन्दगी। को छ यहाँ अजम्बरी, सदा बाच्ने मृत्यु र जीवनको बात हो जिन्दगी। मधुकालले रङ्ग छर्दाखेरी यहाँ बिना नसाको मात हो […]

  • खुसी

    खुसी ! यो फरक समयमा आहुने पल, एक नास रहिरहन सक्दैन । सुखद सुरुवात, दुखद बनी विलीन हुन्छ, कतै कष्टमय थालनी, उमंगमा अडिग हुन्छ। रणभूमिमा उत्रिएको योद्धालाई सोधौँ, उसको खुसी […]

  • गीत

    चरन बजगाई, अमेरिका  मान्छे धोकालाई रक्सीमा पिउँछन् रे मलाई त्यही पनि लागेन बाचौँ कसरी मान्छे जीवनमा हारेर जिउँछन् रे मेरो आत्माले मानेन मरौँ कसरी मेरो माया र छायाको मोल नै […]

  • गजल-३१५

    आज जिउँदै मेरो मुटुको बिभत्स हत्या गरियो अनि हत्केलाले निचोरेर कालो जहर भरियो! वा! मेरो शरीरलाई मन्दिरमा बलिझैँ चडाएर स्वार्थसरीका कोमल हातले नुनचुक छरियो! जीवन सारा सुम्पिएर सधैँ कन्चन पवित्र […]

  • गीत: थुँगा थुँगा फूल खसिरहेछ

    थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ एउटै मौसम वसन्तको प्रतेक पल […]

  • सुसाइड नोट

    टि पी मिश्र अमेरिका गुमाने ठुले उमेरले त्यस्तै डेढ कोरी पुगेका होलान् । थोरै भए निः परिवारकै एकमात्र पढे-लेखेका हुनाले सबै गुमानेकै भरमा छ । बजार भर्नेदेखि साहुलाई घरभाडा तिर्ने […]

  • गजल-३१४

    तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै! वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर मलामी बिच रम्दै थिएँ म शंखको तालमा रमाउँदै! तिमी […]

  • गजल-३१३

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका क्रिस्चियनले भागवत गीतामा दोष नदेखाउनु लक्ष्मी राधा अनि सीतामा दोष नदेखाउनु झुठो हो पवित्र बाइबल भनेर हिन्दुहरुले उनीहरूका परमेश्वर पितामा दोष नदेखाउनु नारी आमा हुन् चाहे […]