अतुलका दुई मुक्तकहरू
दुःखी अतुल अमेरिका ( १ ) आफू आफैँमा भए समीप के को चिन्ता बाल्नु पर्छ सम्भावनाको दीप के को चिन्ता सही स्थान पाउनु पर्छ जीवन चम्किन्छ आफूमा भए केही सीप […]
दुःखी अतुल अमेरिका ( १ ) आफू आफैँमा भए समीप के को चिन्ता बाल्नु पर्छ सम्भावनाको दीप के को चिन्ता सही स्थान पाउनु पर्छ जीवन चम्किन्छ आफूमा भए केही सीप […]
कसैको रहर कसैको कहर हारेको इतिहास भोग्नेले भन्ला दुखेको छ कि निकाला उठिबास हुनेले खान खोजेछ भाग यी सर्वहाराको शरणको मरण यो चिर हरण निमुखा साराको ।। कसैको… घर्-घरै आँखा […]
हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी यस्तै हुन्छ यस्तै हो […]
लक्की राशी केन्टकी, अमेरिका जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]
थुक्तेन दोर्जी ड्रुक्पा हर्सन्स, डेनमार्क १ म न त यो सृष्टिको मूल हुँ म न त यो सृष्टिको भूल हुँ मलाई त केवल यस्तो लाग्छ म यो सृष्टिको एउटा सुन्दर […]
आचार्य नारद सुदामा हेरिसबर्ग, पेन्सिलभेनियाँ १) वसन्त ऋतु ~चैत -वैशाख पियार वसन्तोत्सव विहार वसन्त मदनोत्सव […]
१) कुचाल धूमित मन चण्डाल २) गुलाब आत्मीयताको सद्भाव ३) सुहृद मृत्सिकताश्म पूजित ४) पार्थिव शालीन छवि हार्दिक ५) फूलमा हिंस्रक किरा हुलमा
आचार्य नारद सुदामा पेन्सिलभेनीया.यू एस ए १~~शृङ्गार रस~~ चाँदनी अँगालोभरी […]
डि.पि. दुलाल आइओवा, अमेरिका विगत अनि वर्तमानको शेष खोज्दैछु आफू म भएर बाँच्ने परिवेश खोज्दैछु तिमीलाई के थाहा छ र मेरो बारेमा म आज पनि तिम्रो शहरमा देश खोज्दैछु । […]
सपनाहरू मौलिएछन् धोएँ कति कति फूलहरू खोज्दा काँडा छोएँ कति कति बिछोडिएर, तिमीबाट टाढा हुँदा खेरी तिम्रो यादमा तड्पिएर रोएँ कति कति १ टाढैबाट हेर्दा फूलको मज्जा बेग्लै अनजानमा गर्या भूलको मज्जा बेग्लै माया […]
गोविन्द लुइँटेलको ‘लेकैमा फुल्यो’ गीतकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । लाेक भाका र मर्मस्पर्शी शब्दमा सज्जित उक्त गीतमा कृष्ण ढकालको स्वर रहेको छ ।नेपालीहरूकाे चाडबाडको समयमा आएको यो गीतले […]
आचार्य नारद सुदामा प्यान्सिल्भिनिया, अमेरिका (१) प्रभात नव्य चेतना बिख्यात (२) गगन तारापथको आँगन (३) सङ्गम सृष्टि र कर्म दोभान (४) गुलाबी आयु सृष्टिको सलामी (५) जननी सहनशील धरणी […]
(१) दोभान यता न उता यो मन ! (२) बादल भित्र बिजुली बबाल ! (३) उल्झन स्वच्छ भाव नै सुल्झन ! (४) शिक्षक अँध्यारो चिर्ने साधक ! (हाम्रो सेरोफेरोमा […]
मोहन राई नेदर्ल्याण्ड्स १) मैले रंगाएको त्यो सिउँदो सिन्दुरमा के दोष थियो ? लगन मात्र थिएन त्याहाँ, पुरापुरी मेरो […]
दुर्गाप्रसाद रिमाल अस्ट्रेलिया १. पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो त्यो मेरै आमाको देश हो – भूटान जहाँ श्रीमानलाई नागरिक र श्रीमतिलाई देशद्रोही […]
टङ्क आचार्य केन्टकी, अमेरिका समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै ………..:……….:…………:… समयले प्रभु टाढा बनायो सपनाको महल खोज्दा खोज्दै मायामा भुलें, मोहमा भुलें भौतारिदै सारा संसार डुलें ……………………….. […]
(१) एक थरी ब्वाँसाहरूको हुलमा, फक्रँदा फक्रँदै चुँडिएको फूलमा, एक चोक्टा मेरै कलेजो टाँसिएर गयो उतै कतै, त्यही धोतीको तुलमा । (२) आउने पनि, […]
१ जराले माटोलाई थामेको भए गर्भमै ढुकढुकी छामेको भए एक अर्कामा माया हुन्थ्यो होला आफन्तले नाता जानेको भए । २ लेखेको रहेछ नाम उस्को गोप्य राखियो खाम […]
यतिराज अजनबी, एड्लेड, अस्ट्रलिया पँधेरीमा भेटेको मान्छे, अँधेरीमा काम लागोस् हाटमा भेटिएको मान्छे, घाटमा काम लागोस् माटोले जोडेकाहरूलाई, नछुट्याओस् बाटोले बाटोले छुट्याएकालाई, सँगै ल्याओस् माटोले नलागोस देशको माया, लागे पछि […]
१ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । ४ . बाँच्नु छ […]
मञ्जु खड्का ह्यारिस्वर्ग, अमेरिका जिन्दगीका आप्ठ्यारो पाइलाहरुमा! हिँडिसक्यौ मेरो सहारा बनी। साँनु खुसी र थोरै सफल्ताहरुमा पनि! तिमी रमाउँथ्यौ मेरो हात समाई।। अचानक आज खोइ के भो के? दोष दिँदै […]
डिपि दुलाल आइओवा, अमेरिका मैले तिमीलाई पूजाको आरती मानेर मधुवनको कस्तुरी ठानेर, प्रेम गरिरहे । एक तारा बनेर आयौँ, सपनाहरुमा छायौँ विश्वासको एउटा दियो मैले बालिरहे । आखाँहरु हारीरहे, ओठको […]
यतिराज अजनबी एड्लेड,अस्ट्रलिया बसौं बौद्ध ईसाई हिन्दू मिली मुसलमान यही मन्त्र जपे सधैं आउँने छैन तूफान माने पद्मे माने पद्मे हुँ भन्दै हिंडून् लामाहरू नमाज पढून् मस्जिदमा उस्तै मौलानाहरू पण्डित […]
मैले जुन दिएथेँ…आकाशसँग पैँचो मागेर आज त्यही आकाशको ऋण तिर्दैछु प्रिये मैले खुन दिएथेँ मुटुसँग पैँचो मागेर आज त्यही मुटुको ऋण तिर्दैछु प्रिये। ऋण बोकाएर गयौ प्रिये एक्लो सुनसान रातमा […]
आइओवा, अमेरिका फुटाई देश हामीले जिते पनि हार्ने छौँ सीमारेखा खोज्दै पछि आँसु झार्ने छौँ। रंगी-बिरंगी फूलका एउटै माला गाँसेर हिमाल पहाड तराई बसेका थ्याैं हाँसेर छन् जातजातिका अनेक धर्म […]
मञ्जु खड्का न्युयोर्क, अमेरिका मेरो प्रेमको साक्षी मेरो मुटु नै हो मेरो मायाको प्राङ्गण मेरो छाती नै हो बुझ्दैनौ तिमी मेरो मायाको काहनी सोध मेरो धड्कनलाई किन खोज्छौ जवानी । […]
आमाभन्दा प्यारो ठाने तर भुल गरेँछु फूलभन्दा कोमल ठाने तर भुल गरेँछु। थाहा भयो प्यारो के हो न्यानो के हो माया साट्दै जाँदा सोचेभन्दा फरक भयो जीवन……..,.दूरी फाट्दै जाँदा तिमीलाई […]
यूटाह, अमेरिका कहिले शान्त पवन सरी शितलताले छाई दिन्छ, कहिले विशाल हुरी बनी चेतना नै उडाई दिन्छ ! जता ततै फैली दिन्छ दुषित हावा चले सरी , मन उड्छ आज-भोलि […]
तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि ढल्पलिँदै बग्दै आउँछ बैँशालु आकृति […]
चरन बजगाई, अमेरिका मान्छे धोकालाई रक्सीमा पिउँछन् रे मलाई त्यही पनि लागेन बाचौँ कसरी मान्छे जीवनमा हारेर जिउँछन् रे मेरो आत्माले मानेन मरौँ कसरी मेरो माया र छायाको मोल नै […]