गीत-३९
खलानको मान्छे चोटहरुको सागर तरी मनमा प्रेम दीप जलाई धुवाँ बनेर आकाशमा खोजिरहेछु मायालुलाई चोट…. दीप नबाल मेरो सम्झनामा आँसु नझार यो यात्रामा यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा […]
खलानको मान्छे चोटहरुको सागर तरी मनमा प्रेम दीप जलाई धुवाँ बनेर आकाशमा खोजिरहेछु मायालुलाई चोट…. दीप नबाल मेरो सम्झनामा आँसु नझार यो यात्रामा यो एउटै यात्रा हो भने पर्खिरहन्छु बादलुमा […]
१. हुलविच तिम्ले चुन्यौ ज्यान मेरो अघिपघि सबतिर खिच्यौ ध्यान मेरो कस्तो जवानी तलमाथि भइरहने तिम्ले देखाउदै भन्यौ प्यान मेरो २. मनबाट टाढा भएपनि सरल हुनु मलाइ मन नपराएपनि असल […]
१ एउटा देउता नभएर वियोगी भएछु एकान्तमा साधक भएर योगी भएछु यस्तै हुन्छ गरिब, दु:खीको प्रेममा भने हरेक संसारमा रम्ने सहयोगी भएछु २ म जहाँ छु , जेमा छु राम्रो […]
थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ तिम्लाई […]
शिव चौंलागाई ओहियो, अमेरिका मन भए चोखो माया गाँस्न हजार कुरा पर्दैन चोखो माया गाँसे कसैले भाँजी हाल्न सक्दैन, हुन्छ सुन्दरता फरक हजुर आ-आफ्नै हेराइमा हेराइ पवित्र भए कसैले पनि […]
ओम ‘खोरिया’ खनाल न्यूयोर्क, अमेरिका जिन्दगी नै मरिसक्यो अब त्यसको के अर्थ छ फूलको थुँगा कोपिलामा झरेपछि के अर्थ छ जिउँदो लाश भई किनारमा छछल्कँदा खोलापारि तरी उता जाँदा के […]
गोपी पोखरेल केन्टुकी, अमेरिका अगाड़ि बढ्यो आइओएम बस हात हल्लाई विदा देऊ म जाने दिन हे मेरा माइती हाँसेर विदा देऊ समुद्रपारि बिरानो देशमा आफन्त पुर्यायो वर्षमा एकदिन टीकाको त्यो […]
सम्झनामा टोलाउँदा, बेहोशीमा कराउँदा साथ दिनू तिमी मलाई, आँधीबेह्री आर्इदिँदा । दोबाटोमा अल्मलिँदा, अन्धकारमा रुमलिँदा हात दिनू तिमी मलाई, अन्योलमा अतालिँदा ।। काम गर्ने जोस आउँदा, जिउँछु भन्ने आशा छाउँदा […]
थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क माया आफैँ मुटुबाट पलाएको हो कि पागल भई त्यसै आत्मा जलाउँदै पो छु कि सपनीमा देख्छु तिमीलाई विपनीमा खोज्छु एक्लो आफू पाएपछि छ्ट्पटिनु थाल्छु माया कतै मुटुबाट………………………… […]
सेतो कपासले बेरेको लास मेरो निर्जिव भएर खेरेको आश मेरो नबोलाउ लामो सुत्छु सुखको साथ आत्मा आत्माहरुको एक भण्डारमा दु:खहरुको नयाँ यात्राबाट स्वतान्त्रता भरेको प्रकाश मेरो निर्जिव भएर खेरेको आश […]
साउथ डकोटा, अमेरिका आज धेरै बर्षपछि गाउँ बेंसीको याद आयो यादसँगै बिरहको आँखाभरि आँसु छायो उकाली र ओराली, सानो घरको याद आयो सानो घरसँगै प्यारो, बालापनको याद आयो । घर […]
मिनिसोट्टा, अमेरिका सपनी कोरेर जीवन जलाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ मलाई मेटाउन देउ आधा-आधा गरी नशामा जवानी चढेको हरेक रागमा सरगम मिल्छ सिमसिमे रातमा पल्टाइमा पूरै जीवन पल्टाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ […]
प्रीया तिम्रो नाममा मैले फूल चढाइदिएँ, मन्दिरका देवी-देवता भाकी चढाइदिएँ। आकाश जस्तो दिल तिम्रो सधै आँट्न सक्ने, मुहार तिम्रो चन्द्रमा झैँ हेरुँ हेरुँ लाग्ने, प्रीया तिम्रो नाममा… अरु खोज्छन् सुख […]
राम कालिकोटे {बुढा बाबा रुँदैछ्न् पूर्व फर्किएर बूढी आमा रुँदैछिन् पूर्व फर्किएर} २ त्यो दिन कहिले आउला र देश फर्की जाउँला भनी पूर्व फर्किएर} २ उठ युवा एक भई जुटन […]
म माटो हराएको मान्छे, बाटो हराएको मान्छे बिहानी खोज्दा-खोज्दा अँधेरीमा, म आफैँ हराएँछु । म माटो हराएको मान्छे, बाटो हराएको मान्छे हिँड्दा हिँड्दा बाटो बिराएर, म स्वयम् आफैँ हराएँछु । […]
हजारौँ छन् तर केवल माया किन उनकै, यी आँखाका वरिपरि छाँया किन उनकै | सपनीमा, विपनीमा, सम्झनामा, कल्पनामा, हर्पल तस्बिर देख्छु दाँया-बाँया किन उनकै || सिङ्गो जीवन सुम्पिदिने मायालुको साथ […]
Ananda Shrestha खडेरीको हुरी पनि के गरेर चल्यो चल्यो पोहोर आधा जल्या घर यस्पाली त पुरै जल्यो घर फर्की जाउँ भने बाटो रोकी दिन्छन् यहाँ यतै बसी बाँच्ने आशा ईश्वरैले […]
(१) भत्केको अड्डा देश भूष्को आगो भो किन आत्तिने माटो एकै हो भने ! जाहिं बसे निः के भो ? (२) अमेरिकामा डलरको खेती छ सोर्न आउने ? आईओएम् धाऊ […]
एकमा एक मिलनको ममता मान्छेको हाँसो अनुराधाको लगनशीलताले विश्व नायक महिला बेच्नु कोख रित्याउनु हो खबरदार नागरिकता गोपाल भूटानीको जातिमा देश
मस्त पार्वती कैलाशमा शिवजी फुर्सद कृष्ण हरेक साँझ मदिराको भट्टीमा नयाँ जीवन रात गहिरो रेलको छुक छुक मीठो साउती पूर्वमा जून पश्चिममा भाष्कर यो हाम्रो भेट
आँखाका आँशु आर्तनाद चित्कार मलम खोइ ? याद जलेर खरानीको सिरानी मट्टीको घर एकमा एक मिलेको माया मान्छेको हाँसो
आरुका फूल चैत वैशाखे हुरी विवश धर्ती ! गोधुली साँझ उर्लंदो ज्वार भाटा पुरानो डुंगा ! धनी शहर गरीब मानवता बाँचेको युग ! भोको बालक अँजुलीमा बालुवा अन्तिम साँझ !
१. ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन तेलबिनाको दीयो जीवन बलेकै छैन | न कसैको साथ नै छ यो जीउँदो लाशमा फूलबिनाको बोट जीवन फलेकै छैन || २. सँगै जीउने सँगै […]
जिन्दगानीको आरोह अवरोह यथार्थता हो शुर र ताल बीच सफलताको यात्रा ! तितो याद छ, सम्झानाको कुरा सोच विचार भावनामा बगेर कति दिन बस्नु म ? पारिजातको सुगन्धित फूलमा रस […]
नौलो ठाउँमा एक्लो जीवन साथमा छैन कोही, भाषा, धर्म, बोली भिन्दै जातमा छैन कोही | बित्दैछन् दिनहरु आफ्नै देशको सम्झनामा, दुःखी जीवन सुनसानमा रातमा छैन कोही || १ सबै जनता […]
अध्यारो बस्ती चित्कार अनौठोको शासक हत्या प्रेमको चिनो मुटुमा संगालेर वियोगान्त भो रातमा घुर्नु सपनाको कुरा हो दु:खी जीवन माहत्म गान्धी क्रन्ति परिवर्तन शान्तिका नेता भोटे कुकुर रातमा कराएको देश […]
जवानीलाई लुटी-लुटी दिउँसै मात गर्यौ फगत माया लुटी ल्ग्यौ जीवन घात गयौ क-कसलाई नि, कतिखेर के के हुन्छ भन्दै भावनामा डुबाएर रस-प्यासको बात गर्यौ ! १ मेरो देश भन्दा खेरी […]
पहिलो प्रेम आफू त मख्ख थिएँ धोका भएछ ! ———————— हाइकु लेख्न कलम समाएको मसी सकियो ! ——————– प्रेमिकालाई अन्लाइनमा देखेँ ह्याङ्ग पो भएछ ! ——————
१. हत्या हिंसाले पृथ्वी नर्कमा लान सक्छ हृदयको माया अन्त कतै जान सक्छ पाइला पाइलामा असुरक्षित छ जिन्दगी होसियार! मान्छेले मान्छे खान सक्छ २. खेलाउन पाए भुकुन्डो जस्तै खेलाउँछन् मान्छेहरु […]
मेरो मनमा पहिरो जाँदैमा -म कसरी बगौँ ? यौटै बाढीले क्षति कति भो कति म त बगिनँ ! भेल आएर थोरै बगाउँदैमा तातो न छारो ।