Year 3 – Issue 4

  • गजल-१६२

    बृजेश गौतम डेनमार्क सपना सबै पुरा हुन उडी माथि चन्द्र छुन परोपकार र माया छान यौटा मीठो कथा बुन जीत-हार नसम्झिनु सधैं तिम्रो मुटु सुन नयाँ सोच, ठूलो सोच स्वार्थ […]

  • गीत-३७

    छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले नोकर सरह छोड्यो घर हुँदाहुँदै साइँलाले जान्न भन्थ्यो खान्न भन्थ्यो पराइको पानी पनि जसको दाना उसकै पानी लान्छ जब तानी तानी गला दाम्लो कसे […]

  • गजल-१६१

    हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ बाजा नारा लाउँछ मान्छे […]

  • गजल-१६०

    अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी साईँलीको भट्टी पस्दा निगारले खोइ ! […]

  • गजल-१५९

    निश्चल त्यो तिम्रो माया लिएरै गएँ झरेका ती तिम्रा आँसु पिएरै गएँ | मृत्युले टिपी लग्यो छुटाएर प्रिया तिम्रा मेरा प्रितहरु सिएरै गएँ | मर्नु रैछ आखिर मैँले तिम्रै बनेर […]

  • गजल-१५८

    बम हान विषै विषका किउ बनाएर ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर । अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो भूटानमा पनि फ्याक जीउ बनाएर । संसारको भोग भोग्न तिमी जान्य रछौ […]

  • गजल-१५७

    सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा घामदेवले बिचित्रनै देखिदैछ […]

  • गजल-१५६

    आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो लाग्या यौटा हुरुक्कै पार्ने […]

  • गजल-१५५

    बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई झुक्याएझैँ आँखा छोप्छे देख्दा-देख्दै मैले […]

  • गजल-१५४

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो

  • गजल-१५३

    आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै बित्यो, सपनामा झुल्दाझुल्दै […]

  • अधूरो सपना

    “आफू संस्कृत विद्यालयमा मात्र सीमित नरहेर कुनै उदाहरणीय काम गर्ने, भूटानमा शास्त्रीय नृत्यलाई प्रचार–प्रसार एवम् प्रशिक्षण दिने, संस्कृतलाई कर्मकाण्ड पण्डित्याईँमा सीमित नराखेर यसबाट कुनै ठोस काम गर्ने जस्ता असल सपना […]

  • आमन्त्रण

    खेमनाथ दाहाल अहो ! कविजी पाल्नभएछ म स्वतन्त्रताकी मूर्तिको भावना बुझ्न खोज्नु भएछ धन्यवाद ! तपाईलाई कमसेकम मेरा भावना लेख्न थाल्नुभएछ तपा ईशान्तिका प्रतीक नेपालका सन्तति खैँ ! तपाईलाई के […]

  • मनहरु, सपनाहरु, जीवनहरु

    मनहरु, सपनाहरु, जीवनहरु असिमित आशा र अभिलाषा बोकेका तारा–पुञ्ज शब्द–शब्दमा वाक्य–वाक्यमा पाइला–पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता समय र परिस्थिति दुःख र वेदना अभाव र […]

  • दर्ता नभएको शहीद

    आमाको मुटुमा बज्रपात भो सन्तती मारिए आँखाको अघिपछि गरी चित्कार अनौठो हुँदा बलत्कार काखमा झरिबादल झर्दै अकाश निशासियो रातमा निश्चल हावा एकान्तमा निर्जन गाँउका खोला नालाका दृश्य भेट हुने आशामा […]

  • गजल-१५२

    यो मनसँग मिल्ने त्यो मन पाएँ त्यही मनको मायाले नयाँ जीवन पाएँ जून झै खुल्ने तिम्रो त्यो मुहार त्यही लजाउने मुहार खुल्ला बन्धन पाएँ मह झै मिठो तिम्रो त्यो बोली […]

  • गजल-१५१

    छान्नेहरु संसारलाई आमा छान्दछन् ठान्नेहरु आफ्नो देश देवता ठान्दछन् ब्रह्माण्डलाई एउटा मैदान सम्झिएर आज हान्नेहरु पृथ्वीलाई गोल हान्दछन जिन्दगी त आ-आफ्नो हो ईच्छा अनुसार तान्नेहरु जिन्दगीलाई धुवां तान्दछन् होला धनी […]

  • गजल-१५०

    सिकागो, अमेरिका समय पनि बिती जान्छ गर्छु भन्दा-भन्दै। एक दिन मृत्‍यु आउछ नै मर्छु भन्दा-भन्दै। उमङगका लहरहरु सपनाको झलक जस्तो। बिलाउछ पूर्वतिर सर्छु भन्दा-भन्दै। अन्मोल यो जीवन रत्न कहाँ फेरि […]

  • गीत

    थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क तिम्लाई के था’ कति दुख्छ पिरतीको घाउ दुखाउनेलाई थाहा हुन्न कहाँ दुख्छ घाउ तिम्लाई के था’ किन दुख्छ पिरतीको घाउ डुब्न लाग्यो साथी मेरो जिन्दगीको नाउ तिम्लाई […]

  • जीवनको नयाँ यात्रा

    केन्टुकी, अमेरिका हामी भूटानी शरणार्थी नेपाल भूमिमा लामो समयसम्म पिल्सिएर विस्थापित जीवन बिताउन बाध्य भयौं । पश्चिमी राष्ट्रहरुले आ-आफ्ना मुलुकमा बसोबास गराई बल्ल-बल्ल नागरिकता दिएर राख्ने घोषणा  गरे । अन्तर्राष्ट्रिय आप्रवासी […]

  • म फर्कन्छु

    ‘राम, यो के गर्दैछौ तिमी?’ ‘काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?’ ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।’ ‘‘तर काका हाम्रा पुर्खाहरुले विकासको निम्ति रगत,पसिना र जीवनदान दिए । गाउँका […]

  • माथ्लाघरे काका

    डा. लक्ष्मी ढकाल, द नेदरल्याण्ड्स् साइत हेरेनन् अनि तिथि पर्खेनन् बुझ्न स्थान ध्रुव ताराको आवश्यक ठानेनन् न त रात, न त साँझ त्राश तीनको बाधा बनेन मात्र रहे आशा अनि […]

  • कति मापाको हुँदोरहेछ विछोड

    खुदुनावारी उनीहरुलाई विदाइ भेट गर्न पुग्दा साँझ परेको थियो– झिसमिसे हतारमा कुरा गर्यौं मिलन विछोडका– कति कुरा सम्झिएर बिर्सिन खोज्यौं कति कुरा बिर्सिएर सम्झन खोज्यौं हतारमा कुरा गर्यौं मिलन विछोडका– […]

  • मायालु

    मेरी एकमात्र मायालु, संसारमा एक लक्ष्य लिएकी, मेरी मायालु हुन् उनी, विस्वकी एक मात्र ! मेरी गहना हौ तिमी, मेरो निम्ति फुलेकी, उदाहारण फुल हौं तिमी, मेरो आँखामा लुकेकी ! […]