गजल-१६२
बृजेश गौतम डेनमार्क सपना सबै पुरा हुन उडी माथि चन्द्र छुन परोपकार र माया छान यौटा मीठो कथा बुन जीत-हार नसम्झिनु सधैं तिम्रो मुटु सुन नयाँ सोच, ठूलो सोच स्वार्थ […]
बृजेश गौतम डेनमार्क सपना सबै पुरा हुन उडी माथि चन्द्र छुन परोपकार र माया छान यौटा मीठो कथा बुन जीत-हार नसम्झिनु सधैं तिम्रो मुटु सुन नयाँ सोच, ठूलो सोच स्वार्थ […]
हत्केलामा संसार राखी साझा नारा लाउँछ मान्छे हड्डी घोटी चन्दन लाए जाजा नारा लाउँछ मान्छे मर्छन् गरीव काँधमा बंगलालाई थापी थापी शङ्ख बज्नु कहाँ हो कहाँ बाजा नारा लाउँछ मान्छे […]
अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी साईँलीको भट्टी पस्दा निगारले खोइ ! […]
निश्चल त्यो तिम्रो माया लिएरै गएँ झरेका ती तिम्रा आँसु पिएरै गएँ | मृत्युले टिपी लग्यो छुटाएर प्रिया तिम्रा मेरा प्रितहरु सिएरै गएँ | मर्नु रैछ आखिर मैँले तिम्रै बनेर […]
बम हान विषै विषका किउ बनाएर ठूला जूध्ने राष्ट्रमाथि निउ बनाएर । अमेरिका! व्रिटेनी हो सिंगै संसार तिम्रो भूटानमा पनि फ्याक जीउ बनाएर । संसारको भोग भोग्न तिमी जान्य रछौ […]
सत्याग्रह थालेछन् उता राम्देवले पत्यारग्रह थालेछन् एता बाम्देवले कुरा एउटै भए पनि बाटा अनेकछन भित्रै भित्र जलाउँदैछ उसलाई काम्देवले घाउ दुख्ने पनि अनेकतिर बनाउँछ तापक्रम बढ़ाउँदैछन् सारा घामदेवले बिचित्रनै देखिदैछ […]
आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो लाग्या यौटा हुरुक्कै पार्ने […]
बुझ्नै सकिन्न चाल उनको आँखा तरेर गई मोहिनीझैँ फेरि ओठमा लाली छरेर गई रिसाएझैँ गर्छे मोरी आँखा झिम्क्याउँदा बाटो काट्छे घुर्कि लाउँदै दिल हरेर गई झुक्याएझैँ आँखा छोप्छे देख्दा-देख्दै मैले […]
थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क आँसु सुक्यो सत्य फुक्यो भूल गरें शीर झुक्यो माफी मागें दिल चुक्यो हल्ला चल्यो सबले थुक्यो कमल आयो महेश लुक्यो
आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु धेरै गर्यौं साहित्यमा हल्लाहरु जथाभावी अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु यौटा उमेर त्यसै बित्यो, सपनामा झुल्दाझुल्दै […]