यस्तै छ यहाँ
कृष्ण ‘सङ्घर्ष’ ढुङ्गेल एडीलेट, अस्ट्रेलिया अचेल नयाँ पालुवाहरू वैँशको आवेगमा अतीत भुली,भाषा साहित्य संस्कृति आवृत गर्दै रुमलिँदै,रमाउँदै ,चम्किँदै छन् पश्चिमी धरातलमा । पूर्णिमाको जून जस्तै…


कृष्ण ‘सङ्घर्ष’ ढुङ्गेल एडीलेट, अस्ट्रेलिया अचेल नयाँ पालुवाहरू वैँशको आवेगमा अतीत भुली,भाषा साहित्य संस्कृति आवृत गर्दै रुमलिँदै,रमाउँदै ,चम्किँदै छन् पश्चिमी धरातलमा । पूर्णिमाको जून जस्तै…

कृष्ण ढुडंगेल (सङ्घर्ष) एड्लेड, अस्ट्रेलिया मैले फेर्ने सास चराचुरुङ्गीको मनमोहक सङ्गीत पाखा पखेराका सुस्केरा सुसेली झर्नाका निश्चलता बहेलीदै नागबेली झैँ कुना कन्दरा चाली हिँड्ने…

कोकिलको कुहु-कुहु,समीरको सुस्केरासँगै जिउने गोधूली अन्योलग्रस्त छ, उजाड छ प्राकृतिक रमणीयता सडक सडकमा ढलेका छन् लासहरु जता-ततै रगतको पोखरी भरिभराउ छ बेचैन, विस्थापित छन्…

उसै राम्र मृग नयन बातको त कुरै नगर दिन मै त गारो छ रातको त कुरै नगर लच्किने बारुले कम्मर सगै केश राशी सजाउँदा…

अलिकति पिउँ-पिउँ लाग्छ जिन्दगी फाटे पनि सिउँ-सिउँ लाग्छ जिन्दगी यसै छाडे बत्तीसले, दुईबाट तीन पुग्दा सोह्र वर्षे नाति झैं जिउँ-जिउँ लाग्छ जिन्दगी जेठी छाडी…

योद्धाको गोलीबाट वैरीको मुटु चर्किएको कुरा सुन छोरो आँसु बगाई माटो माग्दै झर्किएको कुरा सुन सामन्तीको पिंजडामा पखेटा काटी कुँजिइदा अग्नि रुप धरी सब…

कालो शासन मोडन छोड रकेट आजै देखि तानाशाहीको मुटु तोडन बोक सकेट आजैदेखि चट्याड्को गडगाडामा बोलाउँर्दै छ कुरुक्षेत्रले तातो गोली चिप्ली जाने लाउ जकेट…

अनायसै गरीबका टहरा ढलेपछि आंसु कहाँ रोकिएर हेर्दा-हेर्दै जलेपछि घरि-घरि किन थप्छन् पीड़ा माथि पीड़ा पल-पल नाङ्गिदै जिन्दगीमा गलेपछि आंसु पीई प्यास मेटी बित्छन्…

सडक सडक भौँतारिदै माम-माम भन्छन् आज लाखौँ मुटु दु;ख भुल्न, धाम-धाम भन्छन् आज एउटै झुपडी माझ चार चिहान बन्द कठै कैयौँ अबोध आफू खोज्दै…

दिल दुखाई तिमी रुँदा म रुने कसम तिमी आगो हुँदा म पानी हुने कसम ओठ टोकी शीर झुकाई तिमी लजाउँदै थाहै नदिई यो हृदयमा…

यसै जिउँदो लास म डर कहाँ छ र संसारै आफ्नो सम्झिए घर कहाँ छ र रसाएका आँखा संगै हात न हो देखाएको सहयोग न…