Ananta Acharya

Ananta Acharya

Published Works

Gazal and Other Verse Forms

गजल ५४७

नितान्त एक्लै छु तिम्रो यादमा। अहिले बेग्लै छु तिम्रो यादमा। वसन्त हतारिँदै छ सुगन्ध खोज्न। कतै दुखेको सुन्छु तिम्रो यादमा। सौन्दर्य त्यो हृदयकाशभित्र ।…

गजल -५०३

अस्ट्रेलीय  सम्हाल्न खोज्छु मुटुको पिर देखियो यसरी। सजाउन नपाई मायाको झिर देखियो यसरी। राखेको थिएँ माया को फूल मुर्झायो हेरन। बोकेको थिएँ प्रेमको भिर…

गजल – ४८४

तिम्रै लागि सौम्य फूल  बोकी ल्याएँ मैले। तिम्रै लागि दिव्य मणि हो कि ल्याएँ मैले। नसुक्ने एउटा फूल दिन्छु जोगाएर राख्नु। तिम्रै लागि मनको…

गजल – ४८२

अस्ट्रेलीया स्निग्ध हृदय हे मेरी ! चोरी लगेउ पीरमा । घायल भई लौ फेरि चोरी लगेउ  पीरमा ॥ छाती चिरेर मायालु मनै लग्यौ नि…

गजल-४७५

म रोएँ खाली सधैँ रोएँ । पिर छ गाली सधैँ रोएँ ॥ गहभित्र   सागर  बग्छ । देश नै फाली सधैँ रोएँ ॥ चिरिन्छ…

गजल – ४७४

दुखेको छ मलाई कहाँ भन्नै सकिनँ । बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥ मलाई  खोइ  के  भयो खोज्नै सकिनँ । कहाँ पोल्छ दुख्छ त्यहाँ…

गजल – ४६९

लुटिएको प्रहर यो। लुटिदैछ रहर यो॥ स्तब्ध मेरो गाउँ बस्ती। किन छर्‍यो जहर यो॥ वैभव नै लग्यो सबै। उफ् उद्धत कहर यो॥ भाषा जल्यो…

Poetry

सपना

अस्ट्रेलीय तिमी बिना अँध्यरो नै जस्तो भैगो सबैतिर। दियो बलेर अस्तायो त्यस्तो भैगो सबैतिर॥ बिहानीको उज्यालोमा प्रफुल्ल मनमा थियौ। कालो आकाशभित्रै हे!कालो भैगो सबैतिर॥…

बीभत्स

(इन्द्रबज्रा छन्द) बीभत्स भैगो नि डसेर गैगो । जीवन्त पीडा नि दिएर गैगो । ‍‌ आँखा भिजेका नि सुकेन भैगो । छाती भिजेको नि…

हराएको रात!!!

हराएको रात!!! म क्षितिज खोजिरहेको छु आफैं हराएर, कालो रजनीभित्र खोजिरहेको छु यो अर्कै रात हो एक पछि अर्को हराउने गर्छ ; दिउसै रात…

मेरो हृदयकाश !

अनन्त आचार्य अस्ट्रलिया हृदयकाशमा बादल मडारिएर, सुनकोस छीय छीय भइन् ।

म मरेको छैन!

प्रिय...! म मरेको छैन। दुई गास भात खाएकै छु । दुई थोपा आसु पिएकै छु । एकसरो लुगा लाएकै छु । दुई पाइला अघि…

समयको पाइलासंगै

युगको कालखण्डमा, हाम्रो अस्मिता, हक-हित र सास्कृतिक, अखण्डतालाई धराशही बनाई ज्वालामुखी भूकम्प र कालो मापदण्डपछि संसारभरि छरिन विवष, प्राणीले गम्भीर, परिस्थितिमा पनि राष्ट्रप्रतिको महिमा…

आमाको पत्र

मातृबात्सल्यबाट- म यहाँसम्म आइपुग्दा कालो रातमा, मैँले एउटा पत्र प्राप्त गरे - "मबाट छुटाएर लगेपछि सदैव शान्ति रहेन ममा मेरो वरिपरि खजुरा र बिच्छीहरु…

भाले बासेपछि

रस्मिका बिन्दुहरु, रोशनीले चुम्बन गरे पछि झार पातहरू आंग तनकाएर, शान्तिको लहर पछि बजारमा अस्तित्वको, कुरा चल्न थाले पछि काले हराएर भाले बासे पछि…

बिदाईको हात हल्लाएको फूल !!!

मलाई विवश भएर बिदाईको हात हल्लाएको फूल । मलाई सम्झना छ भँवराले गरेको भूल, साँझ नपर्दै ओइलिनु परेको फूल । भँवराको गीतपछि मसानघाट ब्यूँझिन्छ…

म मातेको मान्छे

म उपेक्षित मान्छे मरीसके पनि मारिएको मान्छे जताततै सड़कमा चेपिएको मान्छे लुटिएको मान्छे उपहासले बेरेको मान्छे । चोटहरु पिएर मातेको मान्छे नैराश्यले जताततै समातेको…

Narrative Fiction and Drama

अजिब अनुभूति

"अहा ऽ हिमालले गीत गाइरहेको देखेँ l रश्मिका विन्दुहरूलाई - सूर्यले चुम्बन गरे पछि झार पातहरू आङ तन्काउदै लामो सुस्केरा तानिरहेका छन् l कन्दराबाट…

म फर्कन्छु

'राम, यो के गर्दैछौ तिमी?' 'काका, म के भनौं, कुन जन्मको पाप भोग्नुपरेछ हामीले?' ‘आफ्नो मनलाई बाँध्न सक्नुपर्छ नानी ।' '‘तर काका हाम्रा पुर्खाहरुले…

Essays, Reviews and Critical Prose

तीज

हिन्दु धर्म अन्तर्गत 'तीज ' नेपाली नारी  र संसार भरि छरिएर बस्नु भएका नेपाली भाषी नारीहरुको एउटा ठूलो पर्व हो । जसको आफ्नै  इतिहास ,अस्तित्व र  रमहत्व रहेको छ।  बिवाह भएका महिलाहरुले तीजको…