Ganapati Dahal

Published Works

Poetry

जुनकिरीसँग एकरात

युटिका न्यूँयोर्क अमेरिका एक निस्पट्ट रात अँध्यारोको फैलावटभित्र उभिएको सडकमाथि मेरा पाइला लम्किन्छन् लमतन्न लडेको सडकमाथि आँखा ओछ्याउँदै पाइला बड्छन् अचानक मेरो बाटामा एक…

मनहरु, सपनाहरु, जीवनहरु

मनहरु, सपनाहरु, जीवनहरु असिमित आशा र अभिलाषा बोकेका तारा–पुञ्ज शब्द–शब्दमा वाक्य–वाक्यमा पाइला–पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता समय र…

मनहरू, सपनाहरू, जीवनहरू

मनहरू, सपनाहरू, जीवनहरू असीमित आशा र अभिलाषा बोकेका तारा-पुञ्ज शब्द-शब्दमा वाक्य-वाक्यमा पाइला-पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता, समय र…

अर्को गूगल संसार को खोजी

मेरा औँला माउस नियन्त्रण गर्न निर्धक्क अघि बढ्छन् अचानक कर्सर गूगल संसारमा धेरै सिमानाहरु पार गर्दै सफल अवतरण गर्छ हजारौ फाइलहरु डाउनलोड हुँदै मेरा…

ज्वारभाटा, छाल र सुनामी

वर्षौपछि समुन्द्रले ज्वारभाटा छाल र, सुनामी ओकल्दै छ वर्षौपछिको धैर्यता वर्षौसम्मको थकान वर्षौसम्मको उकुसमुकुस बाफिएर रन्थनिँदै छताछुल्ल भएर पोखिँदै छ गाउँ, शहर हुँदै लेक…