Jhagen Dhimal

Jhagen Dhimal

Published Works

Poetry

गुनासो

मेलवर्न, अस्ट्रेलिया  जति हार गुहार गर्नुहोस् जति आँसुका खोला बगाउनुहोस् अझै चिच्याउनुहोस्, अझै कराउनुहोस् गुनासो शब्द नै काफी छ, तपाईं सुनाउनुहोस्, म नसुने झैँ…

Gazal and Other Verse Forms

गजल-४४१

मेलवर्न, अस्ट्रेलिया ती भट्टीहरूमा रक्सी र सुकुटी खाएको दिन सम्झ कानमा कुन्डल अनि भित्ती पेन्ट लाएको दिन सम्झ । कति चाडै बिर्सिसक्यौ भातीजाँड र…

गजल – ४२९

मेलबर्न, अष्ट्रेलिया उ कविता सुनाउँछ, म कथा सुन्छु, छन्द कता हरायो? जब बास्नाले  गतिलो  झापड  दियो, गन्ध कता हरायो? आमा रुँदै सुनाउछिन, ती मेरै…

गजल-३६६

मेल्बोर्न, अष्ट्रेलिया काँधमा छोरो  राखेर  हातमा  कोदाली  बोकेर गल्दिन थिइन् कहिल्यै उकाली ओराली बोकेर। कहिलेकाहीँ   बिहान  बेलुका  छाक  नटर्दा हात-मुख जोड्न गाउँ हिँड्थिन्…

गजल-३३३

तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला? सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला? हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ बाउ-आमालाई…

गजल-२८४

मेल्बोर्न, अष्ट्रेलिया काँडा बनी बिझ्छौ किन, फूल मुनि बस्दा पनि भत्काएरै किच्छौ किन, पुल मुनि बस्दा पनि।। थाहा भो मैँले भुल गरेँ, तिमीलाई माया…

गजल-२६१

मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप…

गजल-२६०

आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी…

गीत

घायल बनाइदियौ जीवन सिसा झैँ तुक्राइदियौ मुटु। हासौं कसरी आँसु बोकी आँखामा बाँचु कसरी पीडा बोकी मनमा। राखेथें तिमीलाई यो मेरो मुटुमा सधैँ सधैँ…

गजल-१२२

मेल्बोर्न, अष्ट्रेलिया भानु तिमी हामीमाझ अर्ती, ज्ञान र उपदेश लिएर आउ शब्द शब्द उन्दै, मीठा मीठा कविता सिएर आउ || आलै छन् झै पनि…

दुई रुवाई

तिम्रो वियोगले हर्पल सताउँदैछ मलाई, दिन, रात अनि साँझमा मताउँदैछ मलाई | आँखा चिम्ली एक फूल मेरो लासमा फाल्दिनु ल? मेरो मरण जिन्दगीले बताउँदैछ…

गजल-११६

मेल्बोर्न, अष्ट्रेलिया माइलीको भट्टीमा रक्सी अनि सुकुटी खाएको सम्झ कानमा कुन्डल अनि त्यो 'भित्ती' पेन्ट लाएको सम्झ | कति चांडै बिर्सेको त्यो भाते जाँड…

गजल-१६६

मेल्बोर्न, अष्ट्रेलिया जति खानु खाइसक्यौ अब जीवन गाँस होइन खेलौना झैं खेलाएथ्यौ अब जीवन तास होइन ! आँखा चिम्लेथें सायद झूटो मायामा फस्नु अघि…

दुई रुवाई

हजारौँ छन् तर केवल माया किन उनकै, यी आँखाका वरिपरि छाँया किन उनकै | सपनीमा, विपनीमा, सम्झनामा, कल्पनामा, हर्पल तस्बिर देख्छु दाँया-बाँया किन उनकै…

गजल-१२२

अन्जानैमा गल्ति भए नझर्किनु है, अघि बढ्दा बढ्दै पछि नफर्किनु है | कोमल अंगहरुमा वैंसले भरिएकी, मिठो वैंस जता भावी नछर्किनु है | कल्पनाको…

गजल-१०४

उकालो त्यो पखेरोमा बामे सर्न मन डरायो आधा बाटो चढिसकेपछि झर्न मन डरायो दोधारमा पर्‍यो जीवन न त अघि न त पछि, एक्लो जीवन…

दुई रुवाई

१. ब्याट्रीबिनाको घडी जीवन चलेकै छैन तेलबिनाको दीयो जीवन बलेकै छैन | न कसैको साथ नै छ यो जीउँदो लाशमा फूलबिनाको बोट जीवन फलेकै…

तीन रुवाई

नौलो ठाउँमा एक्लो जीवन साथमा छैन कोही, भाषा, धर्म, बोली भिन्दै जातमा छैन कोही | बित्दैछन् दिनहरु आफ्नै देशको सम्झनामा, दुःखी जीवन सुनसानमा रातमा…

गजल-९४

आफ्नै देशको वनपाखामा चरेको एक चरी हूँ म, त्यही माटोमा उकाली-ओराली गरेको एक चरी हूँ म, शिकारीले खेल्यो शिकार जुन ठाउँमा म खेलें हुर्कें,…

Other Works

गीत

नौ डाँडा पारी बस्ने मेरी मायालु कसरी बिताउँदै छौ ती अँधेरी रातहरू । संधै सँगै बिताएथ्यौं हाम्रा हरेक पलहरू झजल्को छ मनमा ती मीठा…

गीत

तिम्रो त्यो मुहारको बयान गर्ने धेरै होलान् तिम्रो मीठो बोलीको प्रशंसा गर्ने धेरै होलान्, हजारौंमा तिमीलाई रोज्ने मलाई एक गन है साँचो माया गर्छु…

विदाइ

मेरो चिनो फूल ल्याई मेरो लासमा फालीदिनु बिधाईको दियो मलाई सत्ये सम्झी बालिदिनु | मरेतुल्य भए म त तिमी राम्रो बाँची बस सुखसंग दिन…