तीन हाइकू
मेरो मनमा
पहिरो जाँदैमा -म
कसरी बगौँ ?
यौटै बाढीले
क्षति कति भो कति
म त बगिनँ !
भेल आएर
थोरै बगाउँदैमा
तातो न छारो ।
मेरो मनमा
पहिरो जाँदैमा -म
कसरी बगौँ ?
यौटै बाढीले
क्षति कति भो कति
म त बगिनँ !
भेल आएर
थोरै बगाउँदैमा
तातो न छारो ।