रुवाइ

जगेन गौतम
पेन्सिलभेनिया अमेरिका

हिजो मात्र एउटा मर्यो फुलले रेटेर
नसच्यौने हुँदा आफ्नै भुलले रेटेर
थाहा छैन किन घरी घरी मर्छ मान्छे
समाज भनौदो मान्छेको हुलले रेटेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *