रुवाई

Keshar Rai Idaho, USA

साहितिक उठ्बस् हुन्थ्यो उतैतिर
देश प्रेमको भाबले छुन्थ्यो उतैतिर

फोछु मोछु रगताम्य हुंदा
भक्कानिएर मुटु रुन्थ्यो उतैतिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *