Year 4 – Issue 2

  • रुवाइ

    केशर राई आइडाहो, अमेरिका साहित्यिक उठ्बस् हुन्थ्यो उतैतिर देश प्रेमको भावले छुन्थ्यो उतैतिर फोछु मोछु रगताम्य हुंदा भक्कानिएर मुटु रुन्थ्यो उतैतिर =

  • रुबाइ

    edToolbar() सुदर्शन पोख्रेल डेन्मार्क ईश्वर  हैन  ईश्वरत्व पूजा गर्छ मान्छे जता शक्ति उतै भक्ति भन्दै सर्छ मान्छे जटिलताबाट सधैँ  उकालो बडेपछि बिज एउटा बोट अर्को  पनि छर्छ मान्छे edCanvas = […]

  • गीत-५२

    edToolbar() दिपक थापा अमेरिका एक चोटि त मसँग बोलिहेर प्रिए गुम्सिएका मनका कुरा खोलिहेर प्रिए तिमीसँग टाडिएर बाँच्न सक्दिन म भित्री पीडा लुकाएर हाँस्न सक्दिन म तिम्रो दु:ख मेरो पेवा […]

  • यो हो थिम्फू !

    शिवलाल दाहाल खुदुनाबारी यो हो थिम्फू ! हाम्रो राजधानी राजा–रानीको सहर आजभोलि देशको सर्वभौमिकता बेचेर उग्राइरहेको साँढे यो हो थिम्फू ! यो हो थिम्फू ! हाम्रो भाग्य निर्माता चावासुमको जन्मदाता […]

  • रेण्डम राईटिङ्ग

    बादल बेलडागी–३ पहिलो विश्व युद्ध पछि मित्रराष्ट्र रसियाका पन्ध्र अरब शरणार्थीहरुको उद्धारका साथै सहयोगका निम्ति शरणार्थी उच्च आयोगको स्थापना सन् १९२१ मा डा. नानसेनले गरेको पाइन्छ । शरणार्थी उच्च आयोग […]

  • गजल-११७

    दिपक थापा अमेरिका भिड हाम्रा मान्छेहरुका काम नै फरक होला ओडाइने ती हाम्लाई कपडा नाम नै फरक होला दु:ख भित्र वियोगको आँसु पक्कै झर्लान् साँझपख शोख,भोजमा माम नै फरक होला […]

  • गजल-११८

    edToolbar() सुदर्शन पोख्रेल डेन्मार्क त्यस्तै हुन्छ बुझ्यौ अहिले भाउ खोजेपछि गर्नु भन्दा धेरै खोकी नाउ खोजेपछि ढाँट्ने कुरा छोडी आउ मेरो सामु सानु कहिलेकाहीँ त्यस्तै हुन्छ सधैँ दाउ खोजेपछि दिन […]

  • कस्तो भो जिन्दगी!!

    नोर्थ डकोटा, अमेरिका दुनियाले कुल्चिएर गर्ने रजाई भो जिन्दगी, फगत मलामी डाक्ने शंख बजाई भो जिन्दगी यहाँ जिउन ज्यानै कसी लगाए पनि, अर्थ न बर्थ गोबिंद गाई भो जिन्दगी | […]

  • किरा

    राजा पुनियानी सुकुना, दार्जीलिङ मेरो टाउकोदेखि पैतालासम्म चल्मलाइरहन्छ एउटा किरा अजनबी किरा ! घरि साथीजस्तो घरि दुश्मनजस्तो यो किरा मभित्रै छ र पनि म मभित्र केही पनि नभएको अभिनय गरिहिँड़्छु […]

  • रुवाइ

    सबले भनुन् कस्तो राम्रो नीति हासी खुशी रहने कस्तो राम्रो रीति संयोग बनोस् तिम्रो मेरो मिलनमा छुटिँदा भनुन् कस्तो राम्रो मिति नखोज भेटिन्छन् धेरै केटीहरु हेसमा रहौं दिन्छन् धेरै भेटीहरु […]

  • गीत

    edToolbar()   जलन भण्डारी एडिलेड अस्ट्रेलिया गोधूलि साँझमा दिल essay order खोलेर दोहोरी गाउन मन लाग्यो कान्छीसंग मिरमिरेमा पिरती गाँस्न मन लाग्यो । ए…………… कान्छी आउन आउन दोहोरी गाउन आउन […]

  • गजल-११६

    मेल्बोर्न, अष्ट्रेलिया माइलीको भट्टीमा रक्सी अनि सुकुटी खाएको सम्झ कानमा कुन्डल अनि त्यो ‘भित्ती’ पेन्ट लाएको सम्झ | कति चांडै बिर्सेको त्यो भाते जाँड र कोदाको तुंग्बा ? गाँजा खाँदै […]

  • अजिब अनुभूति

    “अहा ऽ हिमालले गीत गाइरहेको देखेँ l रश्मिका विन्दुहरूलाई – सूर्यले चुम्बन गरे पछि झार पातहरू आङ तन्काउदै लामो सुस्केरा तानिरहेका छन् l कन्दराबाट खुसी च्याउ छ l न्याउलीको नृत्य […]

  • देशको सम्झनामा-३

    …..अघिल्लो प्रकाशित अंकबाट क्रमश: धारामा पानी भर्न आएकी योल्मो गाग्री त्यहीँ राखेर स्याँ- स्याँ गर्दै बलबहादुर विष्टको घरछेउ पुगी । एक-दुईवटा पोकामा चामल, लुगा-फाटो र भाँड़ा-वर्तन पोको पारेर राख्दैछन् बाबु-छोरा […]

  • राइखन्यूँ

    शिवलाल दाहाल खुदुनाबारी राइखन्यूँ जो मैले सानो हुँदा रहरले रोपेको थिएँ, राइखन्यूँ जो मैले सानो छँदा गाईको घाँस खोज्न टाडा जानु परेको पीरले रोपेको थिएँ हिजो आज बडेमानको रुख भएको […]

  • गजल: ११५

    नोर्थ डकोटा,फर्गोसिटी,अमेरिका मुख लुकाई पीर रुने देश छ कि छैन फलानो भनी चिनाउने भेस छ कि छैन? फगत बाचेको हात फैलाई वर्षौं भयो नौलेटार खोसिएको ठेस छ कि छैन? बोली […]

  • गीत: ५०

    मेरो जीवनबाट कुनै आश नगर आधा आधा भइ मरिसकेको लास हुँ मेरो जीवनबाट…….. कुनै मोड थियो यस्तो जहाँ फुलिदिने कोमल पास थिए मेरो जीवनबाट……. हरेक पल सम्झनामा छटपटाउने त्यो ऐनभित्रको […]

  • हराएको रात!!!

    हराएको रात!!! म क्षितिज खोजिरहेको छु आफैं हराएर, कालो रजनीभित्र खोजिरहेको छु यो अर्कै रात हो एक पछि अर्को हराउने गर्छ ; दिउसै रात पर्ने गर्छ ; मान्छे -मान्छेभित्र हराउने […]

  • शंका

    पेनसिलभेनीया अमेरिका कयौं यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कयौं रातहरू तिम्रो यादको जलनमा बिताएको छु थाहा छैन तिम्रो माया पाउँछु या […]