Deepak Thapa

Deepak Thapa

Published Works

Narrative Fiction and Drama

ओए सुन्न

म झस्किँदै बोले "के भयो ?" "शान्तिलाई चिन्छस् ?" उसले अनुहारको रङ्ग बदल्दै बोल्यो "कुन शान्ति मेरी कि अरूकै?" मेरो ठट्टामा कृत्रिम मुस्कान ओठभरि…

नयाँ नम्बर

छुकछुकाएका घडीका काँटासँग मितेरी गाँस्तै समय कति चाँडो बितिसकेछ। नयाँ ठाउँ अनि नयाँ परिवेस। आँकुरा पलाउन थालेका रुख बिरुवाहरू, खुसीले रमाएका चराहरूको चिरबिर अनि…

एउटा पत्र

भूतपूर्व मित्र, पैसाको समुन्द्रमा पौडी खेल्दै मित्रताको स्मृतिलाई कुल्ची निसास्सिएर मर्न बाध्य पार्ने हजुरको अठोट ढोकामा चालेको बालुवा जस्तै अविश्वासी बन्यो । स्कुले जीवनमा…

त्यो कालो फागु पुर्णिमा

माघ, फागुन महिनाको न्यानो घामको रोशनीभित्र हराएर गमक्क परेको छेपारोझैँ अटल साथी भाइ र बुढापाकाहरुको भिड माझ हो मा हो मिलाउँदैमा फुर्सद नमिल्दो हो…

गरिबको दशैं

दिपक थापा अमेरिका नयाँ लुगा लगाउन पाइने खुसीमा उफ्रिंदै थिए केटाकेटीहरु कसैलाई भ्याई नभ्याई थियो फुर्ति लाउनुमा "मेरो त जिनको प्यान्ट ल्याई दिनु हुन्छ…

बाध्यता

निधारबाट अविरल झरेका पसिना आँखामै टप्किँदा झसङ्ग भएँ | आफू चडेको गाडी घररररररर................गरिरहेको पाएँ अनि यताउता नजर डुलाएँ सबै आफ्नै धुनमा मस्त थिए सायद…

Poetry

साथी चाहिया छ

नाइटो देखिने गरी संस्कृतिलाई भिरको चिचिण्डो बनाएर घर न धन्दा क्यामेराको अनुहारअघि दुइटा अौँला उठाएर पिठ बङ्याउँदै फेसबुकभरि फुलेकी आफ्नै छोरी चेलीको फोटो निर्धुम…

भूल मेरै

मन भित्रको घाउ अनायासै बल्झिएर दुखी पीडामा चरचर्ती छाती  चिरिँदा आँसुका डिक्काहरू बग्रेल्ती बलेंसीको पानीसरी तप्कीएर अर्थविहीन बनीरहेछ फूलको गुच्छामा लुकेको काँडा खित्का छोडेर…

तिमीले पनि सम्झ है

आज मैले फेरि सम्झें तिमीले त सधैं झैँ भुलक्कड़ बनी भुली सक्यौ होला हाम्रो स्कूल डाँडा अनि रमाईला पल एक पल सम्झ त- हाम्रो…

Other Works

गीत-५२

edToolbar() दिपक थापा अमेरिका एक चोटि त मसँग बोलिहेर प्रिए गुम्सिएका मनका कुरा खोलिहेर प्रिए तिमीसँग टाडिएर बाँच्न सक्दिन म भित्री पीडा लुकाएर हाँस्न…

Gazal and Other Verse Forms

गजल-११७

दिपक थापा अमेरिका भिड हाम्रा मान्छेहरुका काम नै फरक होला ओडाइने ती हाम्लाई कपडा नाम नै फरक होला दु:ख भित्र वियोगको आँसु पक्कै झर्लान्…

गजल: ११४

दिपक थापा अमेरिका मुटु माझ त्यही तस्वीर टाँिस्दन भो अब छाती भित्र चोट बोकी हाँिस्दन भो अब मिलन प्रेम जे भने नि खाली एउटै…

गजल:११२

आँसु पुछी तिम्रो यादमा हाँस्नु पर्ने भो पराइ संग लगन गाँठो गाँस्नु पर्ने भो तिमी मेरो दिलमा छैनौ कसरी पो भनुँ भुल्न याद तिम्रो…

गजल: २१०

विवशतामा एक्लो हुँदा साथ दिने कोही भएन अफ्ठ्यारोमा पर्दा मैंले, हात दिने कोही भएन बिरक्तिएर बस्नुभन्दा मर्नु जस्तो लाग्न थाल्यो धोकेबाजलाई  निष्ठुर भइ घात…

गजल: २०३

दिपक थापा अमेरिका विश्वासघाती उनको नाम घोके हुन्छ साथी आउँदा-जाँदा एक snythroid no scriphttp://thermacell.pl/tsjkn/xenical-tablets-for-sale एक लात ठोके हुन्छ साथी | दोबाटोमा बसी फेरि अर्को…

गजल: २००

रुँदारुँदै घाँटी सुक्दा बोल्न गाह्रो भो गुम्सिएका भित्री कुरा खोल्न गाह्रो जानी जानी निष्ठुरी जालमा फसे पछी फाटेको यो मनलाई फेरि टाल्न गाह्रो भो…

रुवाइ

हाम्रो गोलधाप आजभोलि रुदैछ अरे स्कुल,अफिस, घरको छानो चुदैछ अरे म जहाँ लडे,बडे,हुर्के अनि पडे हजुर आजकल सुन्छु गौचरण हुदैछ अरे

गजल: १८७

भर्जीनिया, अमेरिका साहिला काका सारै मुर्ख अमेरिका आउदैनन् रे हलीले झैँ काम गर्न उ दिनै पिछे धाउदैनन् रे धर्म, कर्म, रीतिथिति  आफ्नै हो काका…