गजल: ११४
दिपक थापा अमेरिका मुटु माझ त्यही तस्वीर टाँिस्दन भो अब छाती भित्र चोट बोकी हाँिस्दन भो अब मिलन प्रेम जे भने नि खाली एउटै धोका रैछ बुझ्दा बुझ्दै फेरि नाता गाँिस्दन भो अब पाउनु र गुमाउनु दुबै प्रेम हो भन्दैमा म निष्ठुरीको यादमा जीवन नाँिस्दन भो अब झुटो कसम फुस्रा कुरा बारम्बार सम्झिरहन्छु बेकारमै पागल बनी नाम माँस्दिन भो अब

