म मान्छे……..
नोर्थ डकोटा, अमेरिका यो मान्छे नै मान्छेले भरिएको संसारमा खै कुन्नि कस्तो अचम्मको म मान्छे ! विद्वानको विद्वता अहा ! पटक्कै पटक्कै बुझ्न नसक्ने, मूर्खको मुर्खतामा अट्टाहास हाँसो हाँस्न नसक्ने तर, […]
नोर्थ डकोटा, अमेरिका यो मान्छे नै मान्छेले भरिएको संसारमा खै कुन्नि कस्तो अचम्मको म मान्छे ! विद्वानको विद्वता अहा ! पटक्कै पटक्कै बुझ्न नसक्ने, मूर्खको मुर्खतामा अट्टाहास हाँसो हाँस्न नसक्ने तर, […]
अनु राई डेन्मार्क आगो बिना पनि मुटु अति जल्दो रै’छ दुखे पछि चोटहरु आँसु झर्दो रै’छ नझारेर आँसु फेरि सबै सामु हाँसूँ भन्थें हुन्न रै’छ खुशीहरू परेलीमै साँचूँ भन्थें सोचेकिथें […]
तारालाल श्रेष्ठ काठमाडौँ सनक र रचना सरस्वती पूजाको दिन, काठमाडौ“ विमान स्थल बरफझैँ चिसो थियो । तराइतिर शित लहर यथावतै । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एअर भिजिविलिटी कम भएकाले […]
…..अघिल्लो प्रकाशित अंकबाट क्रमश: ‘‘बुढेसकालको सहारा एउटैमात्र छोरो । कहिल्यै दुःख नभोगेको । जुनै शर्त गरेर भए पनि उकासेर ल्याउँछु’’, आफ्नो निर्णय मनमनै आफैंलाई भने बिष्ट बाजेले । भोलिपल्ट बिहानै […]
हाल अमेरिकामा नेपालीभाषी भूटानीहरूको जीवन, कला-संस्कृति, साहित्य अनि वास्तविकतालाई अध्ययन-अनुसन्धान गर्न खोज्ने व्यक्ति, संस्था अनि विश्वविद्धालयहरूको संख्या बड्दै गएको देखिन्छ । नयाँ पिढ़ीसँगको हावभाव, कुराकानीलाई आधार बनाएर लेखिएका लेखहरू, इन्टरनेटमा […]
वादल थापा, काठमाण्डौ मन खोज्न धनेहरु दरवार महल घर झुपडी कुटी सबै ठाउँ पुगे कसैले उता देखाए कसैले यता कसैले पैसा चाहिन्छ रे कसैले कानुन कसैले नियम कही भन्दै थिए […]
शिवलाल दाहाल विर्तामोड, नेपाल प्रिय दाहालजी, आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ व्यस्तताको भुवँरीको वीचमा भूमिका लेखी दिन्छु […]
रमेश गोर्खाली पाटन संयुक्त क्याम्पस मानवीय जीवनको मूल सौन्दर्य सहअस्तित्व, समष्टिपरक संचेतना र सामाजिक न्याय हो । ‘बाँच र बाँच्न देऊ’ को कल्याणकारिताको शङ्ख फुक्नेको सङ्ख्या सानो तथा प्रभुत्व र […]
पेन्सीलभेनिया अमेरिका उहीले क्वै बेला भरखर फुचो जीवन महाँ। घरैदेखी पारी जव कुहु तिथी राति वनमा॥१॥ कुनै काल्मा राँको झलमल वली वन्भर हुने। सुनौलो स्वर्गै झैँ रमण गरुँ की हर्ष […]
शीर्षक : सपनाको समाधि लेखक : तारालाल श्रेष्ठ पृष्ठ संख्या : २८८, २०१२ आइएसविएन : ९७८–९९३७–८–४३६२–१ मूल्य : अमेरिकी डलर ३० (कुरियर खर्चसहित) तारालाल श्रेष्ठको उपन्यास सपनाको समाधिको एक अंश […]
दिपक थापा अमेरिका मुटु माझ त्यही तस्वीर टाँिस्दन भो अब छाती भित्र चोट बोकी हाँिस्दन भो अब मिलन प्रेम जे भने नि खाली एउटै धोका रैछ बुझ्दा बुझ्दै फेरि नाता […]
धर्मेन्द्र तिम्सिना “क्षितिज” आइडाओ, अमेरिका मानस अनि सुनकोश खोला रुँदैछ रे मेरो देशमा बादल – पनि आँसु – बनि चुँदैछ रे मेरो देशमा हरियाली डाडापाखा मलिलो त्यो खेत पनि मलाई […]
आँसु पुछी तिम्रो यादमा हाँस्नु पर्ने भो पराइ संग लगन गाँठो गाँस्नु पर्ने भो तिमी मेरो दिलमा छैनौ कसरी पो भनुँ भुल्न याद तिम्रो चिनो माँस्नु पर्ने भो अतीतका पाना […]
परिकल्पना गरौं यो भुगोलको सृष्टि थिएन न त कुनै स्वर्ग स्थान न कुनै नर्कको संसार ध्रुवसत्य मात्र थियो हामी माथि निलो गगन त्यसैले विश्व मानवहरु हामी आजका लागि जिउने प्रयास […]
खानेछु रुचेको जति भन्न पनि पाएनौ सबेरै उठी आरती भन्न पनि पाएनौ सके जति गरेकै हौ, अझै पनि गर्दैछौ बिरामी पर्दा ओखती भन्न पनि पाएनौ जति दियो उति खायो बस् […]
edToolbar() कृष्ण प्रसाद दोहा कतार तिम्रो मायाको परीधीमा academic english writing रामएको छ मेरो जीवन तिम्रो मायाको परीधीमा नै भुल्न चाहन्छु म तिरस्कार र कटु वचनले भरिएको यो जीवन तिम्रो […]
आनन्दराम पौडेल युरोप,अमेरिका,अस्ट्रेलियामा बसोवास गरेका नेपालीहरुको बिषयमा अमेरिकामै रहनुभएका एकजना नेपालीसँग च्याटमा सम्वाद गरिरहँदा आफ्नै देशभित्र पढालेखा वर्गमा युरोप, अमेरिकाप्रतिको आकर्षण,ब्यग्रता र स्टेटसिम्बल झलक्क सम्झें। १०-१२ बर्षयता नेपालमा प्लस टू […]
सृजना एक विशिष्ट कार्य हो, त्यसैले जो कोही सृजनाको बाटो हिँड्न चाहँदैन र सक्दैन पनि । सृजना वैयाक्तिक प्रतिभाद्वारा प्रस्फुटित हुन्छ, दीर्धसाधनाद्वारा उज्यालिन्छ, खारिन्छ र विशिष्टतातर्फ परांमुख हुन्छ । यस्तो […]
यतिराज अजनबी एड्लेड अस्ट्रलिया मैतालु लिएर गएको एउटा युवा बालक झुप्रेबाट उतै उतै मान्छेको भन्दा सपनाको घनत्व बढी हुने महलहरूको गाउँमा पुग्छ | दुला परे पछि गोजी पत्रिकाले टाल्न थाल्छ […]
Dona Acharya PA, USA Wrath oh Lord, What you may have, Some see bliss in it Some do vice- Hard ice, Melts easy though ! When I seek my rights, […]
सबै मौन छन् आज यहाँ वरिपरि सुन्सान ठाउँमा हिँड्दैछु म त कसो गरि । विरक्तिएका क्षणहरु अटाउन नसकि मनभरि बितेका ती दिन, महिना र सालहरु सम्झी घरिघरि ।। १ ।। […]
मनिला, फिलिपिन्स म दोधारमा छु । जाउँ कि नजाउँ । भोलि मलाई दोस्रो पटक मैत्री समाजले बोलाएको छ । मैत्री समाज सम्झने बित्तिकै पहिलो पटकको घटना मेरो यादमा नाँच्न थाल्छन् […]
विवशतामा एक्लो हुँदा साथ दिने कोही भएन अफ्ठ्यारोमा पर्दा मैंले, हात दिने कोही भएन बिरक्तिएर बस्नुभन्दा मर्नु जस्तो लाग्न थाल्यो धोकेबाजलाई निष्ठुर भइ घात दिने कोही भएन दोष कसलाई दिनु […]
Babesa Thimphu Flower and paper garlands hung above the doors and windows. Candles burnt in lines on the enclosed patios. Moths frolicked around the tapering candles; some burning themselves in […]
कहाँ जीवन रहन्थ्यो र पानी नहुनु भने झर्थेनन् आसु दु:खद कहानी नहुनु भने यो मन रुने थिएन यी आसु बग्ने थिएनन् उतिबेला हाम्रो चिनाजानी नहुनु भने तिमी मसंगै हुन्थ्यौँ आजसंगै […]
थुत्तेनदोर्जी ड्रुक्पा, डेनमार्क हाई डार्लिङ के भनेथेँ कर्किएर हेरी आई लभ यु भन्न थालेँ फर्किएर हेरी म त परें ठिटो केटो हाँसिदिएँ झनै लजाएझैँ गरी अनि मर्किएर हेरी लर्के योवन […]
कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा पंछी बनि भेट्न जान्छु उड्दा-उड्दै झारिदियौ दुखी थिएँ चोट […]
लोक नाथ भण्डारी पर्दैन भो देख्दा मलाई, घरको दैलो थुन्न अब हाटबजार, चोक, गल्ली, कतै पनि हुन्न अब साँचो प्रेमको बदलामा, उपहास सहुँ कति तय गर मार्ग आफैं, दिएँ मौका […]
लक्ष्मीप्रसाद दाहाल डेनमार्क जब म मरेर निर्जिव बन्छु मेरो लास हेरेर नरोइदिनु । मैलो धुलोले पोतिएको मुहार अनमोल आँसुले नधोइदिनु । छांयाँ मात्र हो भन्ने सोच, मायालाई हाँसोमा त्यो त […]
शिवलाल दाहाल, विर्तामोड, नेपाल आँखा ! आँखाको कुरा गर्दा तपाईँलाई रिस उठ्ला तर आँखा नर्फकाउनुहोस् । म यहाँ तपार्इँका आँखाको दोष खोट्याउन आएको होइन । म त मेरै आँखाको बारेमा […]