गीत
किन आफ्नो ठान्नु मैँले तिमीले नाता तोडेपछि माया गर्ने मुटु अनि दरिलो साथ छोडेपछि रचेर प्रेममा नाटक, खेलेकोथ्यौ खेल जहाँसम्म सक्थ्यौ तिमीले गरी रहयौ…


किन आफ्नो ठान्नु मैँले तिमीले नाता तोडेपछि माया गर्ने मुटु अनि दरिलो साथ छोडेपछि रचेर प्रेममा नाटक, खेलेकोथ्यौ खेल जहाँसम्म सक्थ्यौ तिमीले गरी रहयौ…

तिम्रो हो या मेरो दोष, अन्योलमा पर्दैछौ रे नसा सम्झी जिन्दगीलाई बोत्तलसंगै भर्दैछौ रे, माया प्रेमलाई कुल्चिएर हांस्नसम्म हांस्यौ तिमी त्यही पापमा तड्पिएर अचेल…

कस्तो भाग्य लेख्यौ दैव दुखै दु:ख पारिदियौ सानो थियो खुशी मेरो धेरै टाडा सारिदियौ नियालेर क्षितिज हेर्छु खुशी देख्छु धेरै टाडा पंछी बनि भेट्न…

अनु राई तिम्रो एक बचनले नि मेरो मन दुखेको छ सम्झदा नि बग्ने आँTienda Virtual En Casaसु चोट लाग्दा लुकेको छ चोट के हो…

अनु राई डेन्मार्क आगो बिना पनि मुटु अति जल्दो रै'छ दुखे पछि चोटहरु आँसु झर्दो रै'छ नझारेर आँसु फेरि सबै सामु हाँसूँ भन्थें हुन्न…