गजल: १७८

अनु राई तिम्रो एक बचनले नि मेरो मन दुखेको छ सम्झदा नि बग्ने आँ

सु चोट लाग्दा लुकेको छ चोट के हो नबुझ्नेले दुखाएरै हाँसी रन्छौ दुखेरनै हाँसु भन्छु ओट मेरो सुकेको छ सुकेका यि ओटले अतित सम्झी हाँसे पनि नजानेरै हाँस्दा नजर दुनियामा झुकेको छ नझुकाएरै नजर उसले मेरो माया थुकेको छ जे भनोस दुनियले उसको माया चुकेको छ

3 Replies to “गजल: १७८”

  1. Sanchaman Khaling

    मलाई मनपर्ने गजलको सुन्दरता अनुजिको गजलमा पाएँ, यो विधामा मेरो धेरै ज्ञान नभएपनि मलाई लाग्छ गजल राम्रो छ l
    धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *