Year 3 – Issue 7

  • ढुंगो

    तिमीले मलाई ढुंगाको उपमा दियौ थाहा छैन बुझेर दियौ कि नबुझी दियौ ठिकै छ- म तिम्रा लागि ढुंगा नै भइदिएँ म तिम्रा लागि स्पात नै भइदिएँ तर, ढुंगो हुनु पनि […]

  • ढुंगा

    टि आर रेग्मी खुदुनाबारी, झापा यस संसारको आरम्भ तिमीबाटै भयो रे हामी मानिसलाई जलको पनि खाँचो थियो रे आगोको पनि आवश्यकता थियो रे ! आगो–पानी तिमीले नै दियौ रे त्यसैले […]

  • आइ मिस् यु …!

    सम्झेर पनि मानसपटमा तिम्रो आकृति धित मरुन्जेल राख्न भ्याउँदिन बिर्सन पनि सक्दिनँ मेरो गाउँ, मेरो देश मैले तिमीलाई धेरे धेरै अति नै धेरै मिस् गरिरहेछु, आइ मिस् यु …! ‘‘खाए […]

  • जागाको सपना

    पिट्स्बर्ग, अमेरिका  त्यो दिन घरमा भित्रै गरी सयन रातमा। थाकेका कामले आठै अठ्ठीँगल ति साथमा॥ सौने झरिले होला जुकाका चोट गाथमा। जागाको सपना जस्तै सम्झना छ कि हा लमा॥१॥ खेतैमा […]

  • म यस्तैमा रमाउँछु

    नर्थ केरोलिना, अमेरिका कहिले हाँसो त कहिले आँसु रहेछ जिन्दगी.. म सधैं यही खेलमा रमाएँ… यो मन लाइ बाँधी…जिन्दगीको यही नेलमा रमाएँ…!! यी आफ्नो मन र न्यानो पन आफैंसँग टाडा […]

  • गजल:१७७

    दावा तामांग ‘विश्वास’ क्यानाडा तिम्रो सामु धेरै पटक मैले आसु झारेको छु म कसरी भनौ तिम्लाई मैले माया मारेको छु बादल रुन्छ यहि बेला मेरो गजल सुने पछी आसुका ति […]

  • गजल: १७८

    अनु राई तिम्रो एक बचनले नि मेरो मन दुखेको छ सम्झदा नि बग्ने आँ Tienda Virtual En Casa सु चोट लाग्दा लुकेको छ चोट के हो नबुझ्नेले दुखाएरै हाँसी रन्छौ […]

  • हामी

    बादल थापा काठमाण्डौ हामी सुपारी झैं कतै बिस्कुन छरिएका कतै सोली बनेका जसरी खाए पनि हुने जसरी टोके पनि हुने जसरी सिध्याए पनि हुने घण्टौँसम्म चबायो पिच्च थुक्यो सकियो के […]

  • त्यो वर्जित फलको रुख होइन

    म भन्छु – त्यो वर्जित फलको रुख होइन आदाम र इभलाई प्रतिबन्ध लगाइएको त्यो त सहस्र आँखाहरुको केन्द्र हो त्यो त सहस्र मानिसहरुको निष्ठाको प्रतिबिम्ब हो त्यो त लाखौं मानिसहरुको […]

  • गरिमा: ०३

    आमाको काख, आफ्नै छ भाखा, त्यो मिथी गीतमा मधुर ओठ, खप्दै छ चोट, देशको हितमा | २१ बगेर हेर, शब्दको छाल, सगर भेट्दछ पिएर हेर, लयको पानी, तिर्सना मेट्दछ | […]

  • जीवन प्रकक्षेपण

    विकाश कोइराला हेग्स, नेदर्लान्ड्स जग सुन्यताको आभासमा जीवन सल्बलायो सूर्य र चन्द्र मौन रहे ,अथाहा बिलम्ब असीमित चाहानाको उदबेग, अघोर तपको राप भरियो ब्रह्मको सृष्टीले, सताब्दियौको इतिहास बोध र बोझको […]

  • गजल-१७६

    टीका खनाल कोलोराडो अमेरिका हिजोआज मौनतामा रमाएको तिम्रोलागि कापी छोडी कलम समाएको को तिम्रोलागि क ख देखि लिएर त्र ज्ञ सम्म अक्षर चिन्छु,जुवातास ठम्माएको तिम्रोलागि बित्यो साँझ, बित्यो रात, बित्यो […]

  • “अन्तर्मनको यात्रा” पढेपछि

    “विषाद गीत सवभन्दा मीठो हुन्छ रे। म मेरो जीवनको त्यही विषाद गीत गाउदै छु”। अन्तर्मनको यात्रा भित्र लेखकका एक से एक उधृतयोग्य वाक्यमा मैले उक्त वाक्य वढी मन पराएं, यो […]

  • अँध्यारो

    धेरै दिन पछि कोठामा फर्किएको छु जताततै माकुराका जालहरु छन्–भित्तामा नाक पोल्ने हुस्से र ढुसी गन्ध छ सायद मान्छे नभए पछि अँध्यारो आफै जन्माउँछ माकुराका जाल र ढुसी गन्धहरु कति […]

  • उ–हिमनदी, बग्दैछ हिमशिखरदेखि महासागरसम्म

    खुदुनावारी, झापा उ हिमनदी पहाडको शिखरबाट जन्मेर उचालिँदै, थेचारिँदै, पछारिँदै लड्दै, पढ्दै पहाड पहरासँग अजम्मरी साइनो गाँस्तै कहिले सुनकोस, मानस कहिले अरुण, सप्तकोशी कहिले गंगा अनि ब्रम्हपुत्र हुँदै बगिरहेछ निरन्तर, […]

  • गीत-४०

    खलानको मान्छे मनको भुमरीमा अल्झिएको “मान्छे” हुँ जिन्दगीमा बटो देखाउने सखी टाढा टाढा भइन् जीवन सागरमा ……………………………… जताततै अन्धकरले राज गरी सक्यो “उज्यालो त टाढा टाढा छ “२” दूर एकान्तको […]

  • जीवन–बगरको कथा

    एल्. वि मंगर खुदुनावारी, झापा ग्रीष्मको प्रचण्ड गर्मी र शिशिरको कठ्याङग्रीने जाडो सहेर सदियौदेखि नदी किनारमा थन्किएर चिरा–चिरा परेको चट्टान जस्तो खै कस्तो, हाम्रो जिन्दगी ? भदौरे भेलले बगाएकोे ढुङ्गा […]

  • मेरो गन्तव्य

    बेलुकाको घाम रातो टाटो भएर डाँडापारि पुग्दा मात्र ड्राईभरले गाडी गुवाबारिको एउटा घरमा लगेर बिसायो | अघिल्लो दिन साम्चीबाट हिंड्दा निकै अबेर भएको थियो | सौरेनी डांडामाथि घाम छिप्पिएर निस्किंदा […]

  • कथा भित्रको कथा

    म ठीक पाँच बजे उठ्छु, आधा घन्टाको अन्तरालमा दैनिक कार्य सकेर, बिहानीको मिर्मिरे उशासंग मितेरी गाँस्दै रम्न रमाउनमा अरु एक घण्टा बिताउछु यस पछिको एक घण्टा, चुल्हा चौकोमा बिताउदा, ठिक […]

  • मायाको संसार छुट्टै हुन्छ

    तिम्रो मायालाई म कसरी परिभाषित गरौं जब कि मायाको गहिराइ कसैले छाम्न सकेकै छैन जब कि मायाको उचाइ कसैले भेट्नै सकेकै छैन किन भने मायाको छुट्टै संसार छ जो दुनियाले […]

  • सुन्दरीसित रेलमा एक रात

    काशीको यात्रा सबैको लागि रमाइलो नै हुन्छ होला । हामी पनि पहिलो पटक हिन्दुहरूको प्रसिद्ध धार्मिक नगरी काँसी पुग्दा एक प्रकारको रमाइलो अनुभूति भयो । प्रतिष्ठित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र […]

  • गरिमा: ०२

    यी बाबु आमा, बसी छेउमा, रमाई रमिता गाउँका सारा, युवा र नानी, हेर्दैछिन बनिता|११ एक एक टिपी, झण्डाका ताँती, परेड खेल्दैछन् त्यो लामो हार, हरियो चौर, यो माला जेल्दैछन् | […]

  • उमा गौतम / पीए, अमेरिका

    गजल: १७५

    पी.ए अमेरिका नशालु त्यो नजरको चाल बुझ्नै गार्‍हो खै कस्तो कस्तो उनको जाल बुझ्नै गार्‍हो प्यासी शब्द,सङ्गीतको रसमा डुबी डुबी तडप दिल, सराबी ताल बुझ्नै गार्‍हो मुटु छुने वाणीहरु आभास […]

  • औँसी रात महाँ प्रकाशन

    पेनसिलभेनिया, अमेरिका अम्स्कार छ सर्व शक्ति स्वरुपी स्वर्लोकमा पूजिने। हेर्दै फ़ेर्सव सौख्य बाँटि हिँडने विर्वाहु शङ्खै लिने॥ यो सन्सार महा न कोहि रहला विना प्रभूले कतै। पद्मै हात विषे धरेर […]