नशा
नशा नशा हो हो नशा नशा आदि रातमा नसा, तिम्रो बातमा नसा तिमी मादल घन्काऊ, पिरतीका भाका भन्काऊ म पाउजु छम्काउँला, चुरा छन्काउँला तिम्रो पिरतीका भाकामा…


नशा नशा हो हो नशा नशा आदि रातमा नसा, तिम्रो बातमा नसा तिमी मादल घन्काऊ, पिरतीका भाका भन्काऊ म पाउजु छम्काउँला, चुरा छन्काउँला तिम्रो पिरतीका भाकामा…

बिहान देखीको धन्नाले जुठेल्नो भरिएको छ खेलौनाहरूले घर भरिएको छ लुगा धुन नपाएको थिए हैप्तौ भयो घरबाट बाहिर निस्किने दिन गायो मामुले खाना त…

बेग्लै थियो सुर हाम्रो अलग थियो ताल पनि मेरो मनमा राज गर्ने तिमी जबरजस्ति ममाथी माया बर्सायौ मोरै मायामा तड्पी तड्पी मलाई अङ्गालोमा बाध्ने तिमी एकै हुने बाचा गर्यौ सधियौं सम्म संगै जिउने आसा बोकी लामो गन्तब्य तय गरेका हामी नशामा मग्न थियौं…

आशाका किरणहरु बटुलेर सुस्त सुस्त आँसुका ढिका समेटी तिम्रो खोजीमा बेताब यी नजरलाई अब छेक्दैनन् अन्धकार बादलहरुले रोक्दैनन् अग्ला टाकुराहरुले- हराउने छैनौ तिमी निभेका…

विवश यो नजरसँग नजर मिलाइदेऊ बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु…

के गर्नु र अन्तै लाग्यो मेरो यो दिल कान्छी बिछोडिएको लामो भयो बस अब त चिल कान्छी अझै पनि नफरत किन घाम पानी न…

चिम्लिएका आँखालाई के थाहा, दुई थोपा आँशु झर्यो कहाँ खोक्रो आडम्बर ओडेर उपर, आखिर ममता सर्यो कहाँ कसैको घाउमा हाँसी हाँसी,रुपान्तर उडी गर्जने पवन…

पी.ए अमेरिका नशालु त्यो नजरको चाल बुझ्नै गार्हो खै कस्तो कस्तो उनको जाल बुझ्नै गार्हो प्यासी शब्द,सङ्गीतको रसमा डुबी डुबी तडप दिल, सराबी ताल…

पीए, अमेरिका कहीँबाट कुनले बोलाए जस्तो लाग्छ बाँसुरीको धुनले बोलाए जस्तो लाग्छ आकाशमा सँगै बसी पूर्णिमाका दिनहरुमा चम्किनलाई जुनले बोलाए जस्तो लाग्छ दिन रात…

ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ…

घाम पानीलाई मिसाएर बोल्यौ सुस्तरी एकै पटक रिसाएर बोल्यौ सुस्तरी शिशिर र बसन्तलाई अलग्यायौ कतिकति अनि तातो चिसाएर बोल्यौ सुस्तरी जुन ताराको वर्णनन गरी…

हिजोसँगै आज पनि देश संझी रुन्छु क्यार देशको ढुङ्गा माटोसँगै फेरि लाचार हुन्छु क्यार आमाको आँसुसँगै मुहान बनी बग्दा बग्दै अतीतका घातहरुलाई हृदयमा बुन्छु…

सच्चा पुत्र हुँ म भनी उठ्यौ पिएर खुनलाई हारी हारी ढल्यौ अनि आँट्यौ झस्किएर रुनलाई दोधारमा पर्यौ अनि त्यसै जालमा अल्झिन गयौ पथभ्रष्ट भस्म…