Jagen Gautam

Jagen Gautam

Published Works

Gazal and Other Verse Forms

गजल – ४९९

यहाँ कोही हात-मुख जोड्नलाई पानी बेच्छन् कोही-कोही सस्तोमा जवानी बेच्छन् आमा-बुवाको नि मोल हुन्छ आज भोलि कसैले नजानेर बेच्छन्, कसैले जानी-जानी बेच्छन् एक-अर्कामा बेच्ने…

गजल: १८४

जगेन गौतम पेन्सिलभेनिया,अमेरिका बैगुनिलाई गुनले मार्नु,भन्छन बुडापाका सहयोग गरी खाचो टार्नु, भन्छन बुडापाका सहयोगी त आज भोली पाउन पनि गार्हो सहयोग गरी बानी पार्नु,…

Poetry

म दु:खको पक्षमा छैन

पीडाको पक्षमा छैन त्रासको पक्षमा छैन म त खुशी र निडरताको पक्षमा छु समानताको पक्षमा छु जन्जिरताको पक्षमा नभै मुक्तीको पक्षमा छु तर, म…

जीवन

जीवनको अग्लो ढुङोमाथि उभिएर, खुट्टा कमाउँदै मुनि आफ्नो टाउकोमा हेर्दा साँच्चै रिङ्गाटा छुटेर आउँछ यही हो जीवनको सत्यता त्यसैले जीवनको त्यही ढुङ्गोबाट हामफालेर आत्महत्या…

देश खोज्दै जाँदा

पिए, अमेरिका तिमीलाई के थाहा ? मातृभूमि भुलेझैं गरेर विदेश पलायन हुनुको पीडा, के थाहा तिमीलाई ? निरंकुशतामा तिम्रो दाजुलाई जिउँदै आगो लगाएर भत्भत…

सामिप्यता र बिछोड

पेन स्टेट, अमेरिका मनभित्रको चोटलाई सुम्सुम्याउँदै हर क्षण रहरहरुलाई आत्मियतामा बदलेर केवल रहरमा नै उभ्याएको छु । रहरमा नै उभिएका रहरहरुले कहिले काहीं चोट…

जीवन र भोगाइ

आफू अलि पर उभिएर आफैंलाई हेरें, भोगाइ र संघर्षको आँधीले जीवन नै थकित भाइसकेछ तै पनि अझै अपुरो नै छु दुई पाइला हिंड्नु धेरै…

धोकाहरुको सम्झना

प्रेम, त्याग, प्राप्ती, स्वच्छन्दता, घृणा, धोका, क्रूरताले ग्रसित मेरो मन पल-पल तिमीलाई सम्झनमै ब्यस्त छ, हर रात आँखाबाट झुन्डिएर आत्माहत्य गर्न वाध्य यि मेरा…

शंका

कैयौँ यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कैयौँ  रातहरु, तिम्रो यादको जलनमा बिताएको छु थाहा छैन…

शंका

पेनसिलभेनीया अमेरिका कयौं यादहरुको खेती गर्न सिपालु म हर्दम् तिम्रो यादको खेती गरिरहेछु तिम्रो माया पाउनको लागि कयौं रातहरू तिम्रो यादको जलनमा बिताएको छु…

तिम्रा यादरु….

तिम्रो यादहरुलाई घाटी निमोठेर मार्न मन लाग्छ सायद सधैं सताएर होला सपनामा पनि आउछ यार बाँधेर राख्ने गर तिम्रा याधरुलाई होइन भने मेरो होसियार…

Essays, Reviews and Critical Prose

एउटा गुलाब

जगेन गौतम पेन्सेल्भानिया, अमेरिका मेरो प्रेमको बद्लामा केवल एउटा गुलाब पाएँ तर त्यो एउटा गुलाब मलाई काफी छ, यो भन्नुको अर्थ तिम्रो प्रेम कम…